समृद्धिका लागि युवा अभियानले मध्यवर्ती चुनाव बहिष्कार गर्न राजनैतिक दलहरुलाई अनुरोध
माडी, चितवन । समृद्धिका लागि युवा अभियानले आसन्न मध्यवर्ती उपभोक्ता समितिहरुको चुनाव बहिष्कार गर्न माडीका राजनैतिक दलहरुलाई अनुरोध गरेको छ । अभियानका सदस्य विपिन पाठकको अध्यक्षतामा बसेको बैठकले माडीको समग्र विकासमा अवरोध एवं भूमि
आवारी नामको संस्थाले माडी गौरिनगरमा ‘ब्यम्बो हाउस’ मोडेलको होमस्टे सञ्चालन गर्दै
१० चैत्र, चितवन । माडी नगरपालिका-७, गौरिनगरमा बाँसबाट निर्माण भएका आकर्षक घरहरुमा ‘ब्यम्बो हाउस’ मोडेलको घरवास (होमस्टे) सञ्चालनको तयारी भइरहेको छ । माडीको पर्यटन प्रवर्द्धनका साथै बाँसलाई बैंकल्पिक र भरपर्दो निर्माण साधनका रुपमा चिनाउन,
‘नोकरशाही तन्त्र र कानुनी झमेलाका कारण माडीमा भनेजस्तो काम भएन’: प्रचण्ड (भिडियो सहित)
माडी, चैत ९ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले राज्यको ‘नोकरशाही तन्त्र, नियम ऐन कानुनका जटिलता र झमेलाका कारण माडीका सन्दर्भमा भनेजस्तो काम गर्न नसकेको’ बताउनुभएको छ । पूर्व पश्चिम हुलाकी मार्ग केन्द्रीत जनतासंग
नेपाल भारत सीमा क्षेत्रस्थित माडीको सोमेश्वरगढी मेलामा मदिरा सेवन र विक्रीवितरणमा प्रतिवन्ध
माडी चितवन – बर्षेनी लाखौं भक्तजनहरुले पूजा एवं दर्शन गर्दै आएको माडीको सोमेश्वरगढी मेलामा मदिरा सेवन र विक्रीवितरण प्रतिवन्धित गरिएको छ । पछिल्लो समय मुख्यतः भारतीय र केहि नेपाली दर्शनार्थीहरु समेत सोमेश्वरगढीको दर्शन वा
माओवादी अध्यक्ष प्रचण्डद्वारा माडीको शहीद स्तम्भ र दिवाकर भुसालको शालिकमा माल्यार्पण
९ चैत्र, माडी – पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको शहीद स्तम्भ र दिवाकर भुसालको शालिकमा माल्यार्पण गर्नुका साथै सितलपुर एकता स्तम्भ अवलोकन गर्नुभएको छ । माओवादी केन्द्रद्वारा सञ्चालित
जनतासँग माओवादी अभियानका क्रममा माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरू माडीमा बस्ने
माडी चितवन – जनतासँग माओवादीः तराई-मधेस जागरण अभियानका क्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउँदो शुक्रबार माडीमा बस्नुहुने भएको छ । प्रचण्ड सहितको टोली पर्साको ठोरी क्षेत्र हुँदै शुक्रबार
जनप्रशासन क्याम्पसको स्ववियु सचिव पदमा माडीका युवा विद्यार्थी शंकर दुबे निर्वाचित
माडी चितवन – काठमाडौंस्थित जनप्रशासन क्याम्पसको स्ववियु निर्वाचनमा माडीका युवा विद्यार्थी शंकर दुबे सचिव पदमा निर्वाचित हुनुभएको छ । माडी-५, नयाँपिपरिया निवासी दुबेले सर्वाधिक १०८७ मत ल्याई स्ववियु सचिव निर्वाचित हुनुभएको हो । सो
माडीका गीतकार, लेखक एवं मिडियाकर्मी भण्डारीलाई ‘माडी कला सम्मान’ प्रदान
माडी चितवन – माडीका गीतकार, लेखक एवं मिडियाकर्मी प्रवीण भण्डारी ‘सन्नाटा’ सम्मानित हुनुभएको छ । दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सव २०८१ को समापन कार्यक्रमको अवसर पारी माडी–७, कीर्तनपुर देवीकोट निवासी भण्डारीलाई ‘माडी कला
माडीका पर्यटनकर्मी एवं सामुदायिक वन अभियन्ता चापागाईंलाई ‘माडी पर्यटन सम्मान’ प्रदान
माडी चितवन – माडीका पर्यटनकर्मी एवं सामुदायिक वन अभियन्ता जीतबहादुर चापागाईं सम्मानित हुनुभएको छ । दोश्रो माडी साँस्कृतिक तथा पर्यटन मेला २०८१ को समापन कार्यक्रमको अवसर पारी माडी-६, लक्ष्मीनिवास निवासी चापागाईंलाई ‘माडी पर्यटन सम्मान’