माडी (स्थानीय) खबर पोष्ट

सन्दर्भ स्ववियु निर्वाचन : फर्जी भर्ना गरिएको भन्दै माडी क्याम्पस प्रशासनमा तालाबन्दी

२३ फागुन, माडी । भर्ना म्याद सकिएपछि पनि फर्जी विद्यार्थी भर्ना गरिएको भन्दै माडी क्याम्पसका चारवटा विद्यार्थी संगठनले बिरोध गर्दै क्याम्पस प्रशासन कक्षमा तालाबन्दी गरेका छन् । आउँदो स्वतन्त्र विद्यार्थी युनियनको निवार्चनलाई लक्षित गरी

बाख्रालाई घाँस काट्ने क्रममा गैंडाको आक्रमणमा परी माडीको गोपालनगरमा एक महिलाको मृत्यु

माडी, चितवन । गैंडाको आक्रमणमा परी माडीको गोपालनगरमा एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो करीब २ बजेको समयमा स्थानीय गोपालनगर सामुदायिक वनभित्र बाख्रालाई घाँस काट्न जानुभएका माडी नगरपालिका-७, कीर्तनपुर निवासी ५५ बर्षीया

दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सवको प्रचार प्रसार सुरु, स्टल स्टेज र घेराबार निर्माण हुँदै

माडी, चितवन । माडीको बसन्तपुरमा फागुन २२ देखि चैत २ गतेसम्म सञ्चालन हुने दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सव-२०८१ को प्रचारप्रसार सुरु भएको छ । मेलाको प्रचारको अडियो, भिडियो र पोस्टर सामग्रीहरु तयार भई

माडीको खैरहनी गाउँमा डम्पिङ गरेको खानेपानी पाइपमा आगलागी हुँदा करीब ७ लाख रुपैंयाको क्षती

माडी, चितवन । माडीको खैरहनी गाउँमा डम्पिङ गरेको खानेपानी पाइपमा आगलागी हुँदा करीब ७ लाख रुपैंयाको क्षती भएको छ । माडी-४, खैरहनी गाउँमा विगत डेढ बर्षदेखि भण्डार (स्टोर) गरी राखिएको डेढ ईञ्च, २ ईन्च

माडी ७ को सार्वजनिक सुनुवाई, भूमिगत बोरिङ आतंक चलेको र वडा कार्यालय भवन अपायक रहेको गुनासो

माडी, चितवन । माडी नगरपालिका वडा नं. ७ वडाबासीले ‘वडा कार्यालयको भवन निर्माणस्थल सर्बपायक स्थानमा नरहेको’देखि ‘सतह सिंचाईको सट्टामा भूमिगत बोरिङ आतंक चलेको’ भन्दै सचेत गराएका छन् । माडी नगरपालिका वडा नं. ७ कार्यालयको

हनुमानचोक शिवालय मन्दिरमा पूजा गर्न दलित समुदायका व्यक्तिलाई अवरोध भएको भन्दै विवाद

माडी, चितवन । माडी नगरपालिका वडा नं २ शितलपुरस्थित हनुमानचोक शिवालय मन्दिरमा शिवरात्रीको अवसरमा पूजा गर्न दलित समुदायका व्यक्तिलाई अवरोध भएको भन्दै विवाद भएको छ । बुधबार शिवरात्री पर्वको अवसरमा पूजा गर्न पुगेका अन्य

विद्यालय तहबाटै ट्राफिक सचेतना प्रवाहका लागि माडीका शिक्षकहरुलाई ट्राफिक शिक्षक तालिम प्रदान

माडी, चितवन । विद्यालय तहबाटै ट्राफिक सचेतना प्रवाहका लागि माडीका शिक्षकहरुलाई ट्राफिक शिक्षक तालिम प्रदान गरिएको छ । “एक विद्यालय एक ट्राफिक शिक्षक” कार्यक्रम अन्तरगत प्रत्येक विद्यार्थीसम्म सवारी नियमबारे जानकारी सञ्चार गर्ने उद्देश्यले सोमबार

माडीको बसन्तपुरमा सञ्चालन हुनलागेको दोश्रो साँस्कृतिक मेलाको तयारी सुरु, मेलास्थल सम्याइँदै

माडी, चितवन । आउँदो फागुन २२ गतेदेखि माडीको बसन्तपुरमा सञ्चालन हुने दोश्रो साँस्कृतिक तथा पर्यटन मेलाको तयारी सुरु भएको छ । मेलास्थलमा घेराबार लगाउनुका साथै चौरको क्षेत्रफल बढाउन ग्राभेल सम्याउने काम सोमबारदेखि सुरु भएको

चितवन जिल्ला पुन समाजको अध्यक्षमा धन बहादुर गर्बुजा पुन चयन

माडी, चितवन । चितवन जिल्ला पुन समाजको अध्यक्षमा धन बहादुर गर्बुजा पुन चयन हुनुभएको छ । शनिवार माडीको अध्योध्यापुरी मध्यवर्ती शिवद्वार होमस्टेकोे सभाहलमा सम्पन्न पुन समाजको अधिवेशन कार्यक्रमबाट धनबहादुर गर्बुजा पुनको अध्यक्षतामा १५ सदस्यीय