माडी (स्थानीय) खबर पोष्ट

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी-१, बनकट्टास्थित रिउ खोलाको किनारमा एक जना वृद्ध मृत अवस्थामा फेला

१५ कार्तिक, माडी । माडी नगरपालिका–१, बनकट्टास्थित रिउ खोलाको किनारमा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन् । पाण्डवनगर निवासी ६५ वर्षीया बुद्धिराम बोट शनिबार दिउँसो मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय

चितवन खबर पोष्ट धर्म-संस्कृति पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
हरिबोधिनी एकादशीको अवसरमा माडीको छरछरे धाममा भव्य धार्मिक तथा साँस्कृतिक मेला सम्पन्न

नेपालीहरूकाे महान पर्व हरिबोधिनी एकादशीको अवसरमा माडी-५, छरछरे धाम परिसरमा भव्य धार्मिक तथा साँस्कृतिक मेला सम्पन्न भएको छ । मेलामा मुख्य आकर्षणका रुपमा चर्चित लोकदोहोरी गायिका टिका सानुकोे प्रस्तुति रहेको थियो। यसबाहेक धार्मिक पूजा,

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
नेकपा (एकीकृत समाजवादी) माडीका नेता नारदमणि पौडेल केन्द्रीय कमिटि सदस्य मनोनित

माडी, चितवन । नेकपा (एकीकृत समाजवादी) माडीका नेता नारदमणि पौडेल सो पार्टीको केन्द्रीय सदस्य मनोनित हुनुभएको छ । यसअघि सो पार्टीको बागमती प्रदेश कमिटि सदस्य रहनुभएका नेता पौडेललाई पार्टीको केन्द्रीय समिति सचिवालय बैठकले केन्द्रीय

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माओवादी केन्द्रका नेता प्रकाशले माडीमा गर्नुभएको भेटघाटप्रति सो पार्टीभित्रैबाट टिकाटिप्पणी

तिहारको सन्दर्भ पारी पारिवारिक भेटघाटका लागि माडी आउँदा नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशले गर्नुभएको भेटघाटप्रति सो पार्टीभित्रै टिकाटिप्पणी देखिएको छ । पार्टीका पूर्व उपाध्यक्ष साथै सरकारका पूर्व उपप्रधानमन्त्री समेत रहेका

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
हनुमानझुलाका आगलागी पीडित तामाङलाई ठोरीका युवाहरूबाट राहत सहयोग

चितवन, माडी — माडी नगरपालिका–९, हनुमानझुलाका राजकुमार तामाङको घर आगलागीबाट पूर्ण रूपमा जलेर नष्ट भएपछि ठोरीका युवाहरूले आर्थिक तथा सामग्री सहयोग प्रदान गरेका छन् । भारतीय सेनामा कार्यरत सोभियत थापा र उदय थापाको नेतृत्वमा

अपराध खबर पोष्ट चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको स्याउलीबासमा घरेलु हतियारसहित आक्रमण प्रयास, पीडितले प्रहरीमा दिए उजुरी

चितवन, माडी — माडी नगरपालिका-६, स्याउलीबास गाउँ निवासी राज गुरुङले आफ्नो घरमा हतियारसहित आक्रमण प्रयास भएको भन्दै शान्ति सुरक्षााका लागि इलाका प्रहरी कार्यालय माडीमा उजुरी दिएका छन् । गुरुङले दिएको जानकारी अनुसार, यही कार्तिक

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
निकुञ्जभित्र ब्लक राखी सडक स्तरोन्नति गर्ने विषयमा माडी नगरपालिकामा सर्वपक्षीय छलफल

२०० मिटर क्षेत्रमा उपभोक्ता समिति मार्फत काम शुरु गर्ने र बाँकी ३.५ किलोमिटर सडकमा टेन्डर प्रक्रिया अघि बढाउने मौखिक सहमती

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाले स्वास्थ्य वीमा, सडक विद्युत महसुल भुक्तानी लगायतका अनुत्पादक खर्चमा रोक

माडी, चितवन — माडी नगरपालिकाले ग्याँस, ह्याण्डपम्प, साडी र साइकल वितरण एवं स्वास्थ्य वीमा, सडक विद्युत महसुल भुक्तानी लगायतका अनुत्पादक खर्च हुने कार्यक्रम सञ्चालनमा रोक लगाएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद

अपराध खबर पोष्ट चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
मापसे गरी माडीमा कुटपिट गरेको घटनामा संलग्न प्रहरीलाई कारवाही गर्ने प्रक्रिया अघि बढ्यो

माडी, चितवन — माडी नगरपालिका-२, बैराठ गाउँ निवासी कालुराम मर्दनियामाथि गत असोज २२ गते राती प्रहरी समूहले घरमै र अस्पताल परिसरमा कुटपिट गरेको घटनामा संलग्न प्रहरीलाई कारवाही गर्ने प्रक्रिया अघि बढाइएको छ । बुधबार