माडी (स्थानीय) खबर पोष्ट

आठौं वातासिनो माडी क्रिकेट कपको समुद्घाटन क्यान सचिव तथा पूर्वकप्तान पारस खड्काले गर्नुहुने

माडी, चितवन । नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले माडीको बसन्तपुरमा आयोजित आठौं वातासिनो माडी क्रिकेट कप राष्ट्रियस्तरको (खुल्ला) क्रिकेट प्रतियोगिता-२०८१ को समुद्घाटन गर्नुहुने भएको छ ।

‘माडीको माओवादी पार्टीलाई २०६३ सालको जस्तै बनाउँछाैं’ : नगर अध्यक्ष तिमिल्सिना (भिडियो सहित)

माडी, चितवन । नेकपा माओवादी केन्द्र माडी नगरका नवनिर्वाचित अध्यक्ष भरत तिमिल्सिनाले आफ्‌नो नेतृत्वमा माडीको माओवादी पार्टीलाई विगत २०६३ सालको जस्तै बनाउने बताउनुभएको छ । नगर समिति अध्यक्ष निर्वाचित भएसंगै स्वदेश एफ.एम.को कार्यक्रम समय

नेकपा (माओवादी केन्द्र)को माडी नगर पदाधिकारीमा लामो रस्साकस्सी र विवादपछि अन्तिममा सर्बसम्मति

माडी, चितवन । नेकपा (माओवादी केन्द्र) माडी नगर समितिको अध्यक्ष सहित कूल ७ जनाको पदाधिकारीमा सर्बसम्मत पदाधिकारी चयन भएको देखिएपनि यसबिचको एक महिना लामो रस्साकस्सीमय अवधीमा नेताहरुबिच राम्रैसंग समूह विभाजन देखापर्यो । नगर सम्मेलनले

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को माडी नगर अध्यक्षमा भरत तिमिल्सिना चयन

गर उपाध्यक्षहरुमा निलकण्ठ काफ्‌ले, मुक्ति काफ्‌ले र रामनारायण महतो चयन हुनुभएको छ भने सचिवमा घनश्याम दवाडी, सहसचिवमा रामबाबु बि.क. र कोषाध्यक्षमा बुद्धिसरा बि.क.लाई जिम्मेवारी

गैंडाको आक्रमणबाट ३ साताको अवधीमै माडीका ३ जनाको श्रृङ्खलाबद्ध मृत्यु, ३ जना घाइते

माडी, चितवन । गैंडाको आक्रमणमा परी स्थानीय कृषक महिलाको दुःखद् मृत्यु भएसंगै माडी-१, ध्रुब गाउँटोलवासी एवं मृतकका परिवार शोकमा परका छन् । शुक्रबार माडी नगरपालिका-१ ध्रुब ६० वर्षीय भुतही महतोलाई सोही वडाको अमलिया क्षेत्रमा

गैंडाको आक्रमणमा माडी-२ ध्रुब निवासी एक महिलाको मृत्यु, मृतकको तिघ्रा, कम्मर र छातीमा चोट

माडी, चितवन । गैंडाको आक्रमणमा परी माडी नगरपालिका-२ ध्रुब निवासी एक महिलाको मृत्यु भएको छ । शुक्रवार दिउँसो २:४५ बजेको समयमा माडी-१, ध्रुब गाउँ बस्ने ६० वर्षीय भुतही महतोलाई सोही वडाको अमलिया क्षेत्रमा घाँस

चीनमा भैंसीको मासु निर्यातका लागि माडीलाई मासु उत्पादनको विशेष क्षेत्र बनाउन सकिने निष्कर्ष

माडी, चितवन । नेपालबाट चीनमा भैंसीको मासु निर्यात गर्ने दीर्घकालीन योजना अन्तरगत माडी नगरपालिकालाई मासु उत्पादनको विशेष क्षेत्र बनाउन सकिने एक अध्ययन टोलीले निष्कर्ष निकालेको छ । बागमती प्रदेश सरकारले गठन गरेको एक अध्ययन

माडी नगर वडा लीग फुटबलको तेस्रो दिन माडी-६ र ९ विजयी, ढीला गरेकोमा माडी-४ को अंक काटियो

माडी, चितवन । माडीको बरूवामा जारी माडी नगर वडा लीग फुटबल प्रतियोगिताको तेस्रो दिन बिहीबार माडी-६ र माडी-९ विजयी भएका छन् । पहिलो खेलमा माडी-४ लाई २–० ले पराजित गर्दै माडी-६ ले ३ अंक

माडीमा छायाँकन भएको चलचित्र ‘फिरफिरे फिरिरी’को विशेष प्रदर्शन (दर्शकहरूको प्रतिक्रिया सहित)

माडी, चितवन । माडी क्षेत्रमा छायाँकन भएको हरर कमेडी विधा (जनरा)को नेपाली कथानक चलचित्र ‘फिरफिरे फिरिरी’को माडीमा विशेष प्रदर्शन भएको छ । बसन्तपुर बजारस्थित होटल प्याराडाइजको हलमा शुक्रबार (आज) साँझ फिल्म प्रदर्शन भएको हो