माडी फुटबल खेल विकास समितिको आयोजनामा वडास्तरीय लीग फुटबल प्रतियोगिता सुरु
माडी, चितवन । माडी फुटबल खेल विकास समितिको आयोजनामा स्थानीय फुटबल खेलाडीहरु उत्पादन र उनीहरुको गुणस्तर विकासका लागि वडा लीग फुटबल प्रतियोगिता सुरु भएको छ । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले वडाध्यक्षहरुको आतिथ्यबिच रेफ्रीलाई
शहीद दिवसको सन्दर्भमा माडी जेसिजद्वारा शहीदको स्मरण गर्दै माडीमा दीप प्रज्वलित
माडी, चितवन । राजनीतिक व्यवस्था परिवर्तन र स्वतन्त्रताको मागमा ज्यानको आहुति दिने शहीदको स्मरण गर्दै माडीमा दीप प्रज्वलन गरिएको छ । शहीद दिवसको सन्दर्भमा माडी जेसिजको आयोजनामा बसन्तपुर बजारस्थित शहीद चोकस्थित शहीद स्तम्भमा दीप
माडी रंगमञ्चको सहयोगार्थ माघ १८ र १९ गते माडीमा ‘फिरफिरे फिरिरी’ विशेष प्रदर्शन हुँदै
माडी, चितवन । माडी क्षेत्रमा छायाँकन भएर पनि स्थानीय सिनेमा घरको अभावमा माडीमा प्रदर्शन हुन नसकेको नेपाली कथानक चलचित्र ‘फिरफिरे फिरिरी’ आउँदो माघ १८ र १९ गते माडीमा विशेष प्रदर्शन हुने भएको छ ।
जन्मदिनको नाममा हुने आर्थिक भार रोक्दै टोल विकासका लागि शिक्षक पन्तको सहयोग
माडी, चितवन । जन्मदिनमा केक काट्ने तथा जमघट वा भोज लगाउने खर्च जोगाउँदै माडीका चर्चित शिक्षक एवं टोल विकास तथा सरसफाई अभियन्ता सोमा पन्तले टोल विकासका निम्ति आर्थिक सहयोग गर्नुभएको छ । माडी-८, अयोध्यामार्ग,
२६औं माडी गोल्डकपको उपाधी प्याराडाइज रत्ननगरलाई, अफ्रिकी टीम ४-० गोलअन्तरले स्तब्ध
माडी, चितवन । २६औं माडी गोल्डकपको फाइनलमा अफ्रिकी टीम माबोय एफ.सी.लाई ४-० गोलअन्तरले स्तब्ध पार्दै नेपाली टीम प्याराडाइज युवा क्लब रत्ननगर बिजयी भएको छ । अफ्रिकी देश बुर्किनाफासोको पाहुना टोलीबिरुद्धको खेलमा सुरुवातबाटै हाबी भएका
नेपाल रेडक्रस सोसाइटी कल्याणपुर उपशाखाको सभापतिमा रामकृष्ण अधिकारी पुनर्चयन
माडी, चितवन । नेपाल रेडक्रस सोसाइटी कल्याणपुर उपशाखाको सभापतिमा रामकृष्ण अधिकारी पुनर्चयन हुनुभएको छ । समितिको उपसभापतिमा गंगादेवी दाहाल, सचिवमा गणेश कुमार मकाजु, उपसचिवमा नारायण पौडेल, कोषाध्यक्षमा बिष्णुप्रसाद आचार्य र उपकोषाध्यक्षमा कोपिला कुमारी क्षेत्री
नेपाल मगर संघको माडी नगर इकाई समितिको अध्यक्षमा राम बहादुर सारु मगर चयन
माडी, चितवन । मगर समुदायको सामाजिक एवं साँस्कृतिक जागरण र शैक्षिक विकासको उद्देश्यले स्थापित संस्था नेपाल मगर संघको माडी नगर इकाई समितिको अध्यक्षमा राम बहादुर सारु मगर चयन हुनुभएको छ । शनिबार समितिको संम्पन्न
माडीमा आँखामा मोतियाबिन्दु रोग देखिएका १३१ जनाको निःशुल्क शल्यक्रिया
माडी, चितवन । माडीमा आँखामा मोतियाबिन्दु रोग देखिएका १३१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । भरतपूर आँखा अस्पताल, माडी नगरपालिका र आँखा उपचार केन्द्र माडीको संयुक्त आयोजनामा सञ्चालित साताव्यापी शिविरको क्रममा आँखामा मोतियाबिन्दु लागेको
निकुञ्जको ध्रुवमा गैँडाको आक्रमणमा गम्भीर घाइते भएका माडीका मोटरसाइकल यात्री भण्डारीको मृत्यु
माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव रेन्ज पोस्ट नजिकं जंगली गैँडाको आक्रमणमा गम्भीर घाइते भएका एक पुरुषको उपचारको क्रममा आज (बुधवार) बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा माडी-७ किर्तनपुर (हाल भरतपुर महानगरपालिका-५