माडी (स्थानीय) खबर पोष्ट

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट
रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा माडी क्षेत्रका १० विद्यालयलाई पङ्खा वितरण

माडी, चितवन । रोटरी क्लब अफ नारायणी मिड टाउनले माडी क्षेत्रका १० विद्यालयलाई पङ्खा वितरण गरेको छ। ‘Fan Distribution Program’ अन्तर्गत ७९ थान पङ्खा वितरण गरिएको हो । कार्यक्रम माडी–५ स्थित दिवाकर स्मृति माविमा

चितवन खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडायो, स्कुल र रेडियोमा पनि क्षति

माडी, चितवन । गएराती माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडाउनुका साथै विभिन्न ठाउँमा क्षति पुगेको छ । राती करीब ८ बजे पूर्वी भेगबाट माडीमा प्रवेश गरेको हावाहुण्डरीले माडी-३, बसन्तपुर बजार

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

माडी, चितवन । चितवनको माडी नगरपालिकामा पछिल्लो समय विध्युत आपूर्ति अत्यन्तै अनियमित हुँदै गएको छ । दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध हुँदासर्वसाधारणदेखि व्यवसायीहरूसम्म समस्यामा परेका छन् । स्थानीयवासीका अनुसार केही दिन यता विध्युत कहिले

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

माडी, चितवन । माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइएको छ । नगरपालिकाको पहल र दबाबपछि पुल निर्माणका लागि आवश्यक सामग्रीहरू खरिद भई माडी पठाइएको हो । २ वटा ट्रकमार्फत

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीका सामाजिक संस्थाहरुमध्ये चितवन सक्रिय महिला प्रतिष्ठान उत्कृष्ट संस्थाका रुपमा सम्मानित

माडी, चितवन । माडी नगर क्षेत्रमा क्रियाशील सामाजिक संघसंस्थाहरु मध्ये चितवन सक्रिय महिला प्रतिष्ठानलाई उत्कृष्ट संस्थाका रुपमा सम्मान गरिएको छ । बिहीबार सम्पन्न माडी नगरपालिकाको १५औं नगर सभाको चौथो बैठकमा माडी नगरप्रमुख ताराकुमारी काजी

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी-६, कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालय माडीको उत्कृष्ट विद्यालयका रुपमा सम्मानित

माडी, चितवन । माडी-६, कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालय माडीको उत्कृष्ट विद्यालयका रुपमा सम्मानित भएको छ । बिहीबार सम्पन्न माडी नगरपालिकाको १५औं नगर सभाको चौथो बैठकमा माडी नगरप्रमुख ताराकुमारी काजी महतो र प्रमुख प्रशासकीय अधिकृत

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगरपालिकामा कार्यरत शिक्षकहरुमध्ये सुमादेवी पन्त र वीरेन्द्र प्रसाद महतो सम्मानित

माडी, चितवन । माडी नगरपालिकाले नगरका सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुमध्ये सुमादेवी पन्त र वीरेन्द्र प्रसाद महतोलाई सम्मानित गरेको छ । माडी-८, दक्षिण अयोध्यापुरीस्थित श्री राष्ट्रिय आधारभूत विद्यालय दक्षिण अयोध्यापुरीमा वालविकास शिक्षकका रुपमा कार्यरत नमुना

माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरु मध्ये परुसन पासवान र प्रतीक्षा गौतम सम्मानित

माडी, चितवन । माडी नगरपालिकाले नगरका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु मध्ये परुसन पासवान र प्रतीक्षा गौतमलाई सम्मानित गरेको छ । माडी-९, हनुमानझुला (बाँदरझुला)स्थित आधारभुत स्वास्थ्य केन्द्रमा अ.हे.व. चौथो तहमा कार्यरत पासवान र माडी-८, खरकट्टास्थित

कला-साहित्य पोष्ट चितवन खबर पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
सबनम आलेमगरको घरलाई माडीकै सफा घरको सम्मान, फुलबारी आमा समूह पनि सम्मानित

माडी, चितवन । माडी नगरपालिकाले उत्कृष्ट सफा घरको सम्मानबाट माडी-८, दक्षिण अयोध्यापुरी (अयोध्या मार्ग)स्थित सबनम आलेमगरको घरलाई सम्मान गरेको छ । युट्युबर समेत रहनुभएका सबनम आलेमगरको घरको आँगन एवं वरपरको क्षेत्र सफासुग्धर रहनुका साथै