बैराठ धुनीको संरक्षणका लागि ज्ञान महायज्ञ सञ्चालन हुँदै, मूल समिति संयोजकमा मधुराम चौधरी
माडी, चितवन । माडी–३, बैराठ गाउँस्थित बैराठ (जोगी) धुनीको संरक्षणको उद्देश्यले सञ्चालन हुन लागेको सप्ताहव्यापि ज्ञान महायज्ञ व्यवस्थापनको लागि मधुराम चौधरीको संयोजकत्वमा मूल आयोजक समिति गठन भएको छ । मूल आयोजक समितिको सचिवालयमा संयोजक
सुवास कुमार तिवारीको चार्टर्ड प्रेसिडेन्सीमा ‘लायन्स क्लब अफ माडी इको’ गठन
माडी, चितवन । माडीका सक्रिय युवाहरुको भेलाले सुवास कुमार तिवारी चार्टड प्रेसिडेन्ट रहनुभएको नयाँ लायन्स क्लब – ‘Lions Club of Madi Eco’ गठन गरेको छ । Lions International अन्तरगत District 325 R, Nepal को
चैनपुर चक्रपथ सडकमा बन्द बाटो नखुलाए नगरपालिकामा तालाबन्दी गर्ने स्थानीयको चेतावनी
सोमबार स्थानीयबासीहरुको एक समूहले माडी नगरप्रमुख ताराकुमारी काजी महतोलाई दोश्रो ध्यानाकर्षण पत्र बुझाउँदै आउँदो पौष २१ गतेभित्र बाटो खुला नगरे नगरपालिकाको प्राङ्गणमा उपस्थित भई तालाबन्दी गर्ने चेतावनी दिएको हो । माडीको पर्यटकीय पूर्वाधारका रुपमा
रक्तक्यान्सर पीडित पाठकमा क्षयरोगको समेत संक्रमण, स्वास्थ्य सुधार हुँदै, दोश्रो किमोको तयारी
माडी, चितवन । रक्तक्यान्सर पीडित भूपराज पाठकमा क्षयरोग (टि.बी.) को समेत संक्रमण देखापरेको छ । भारतको नयाँदिल्लीस्थित राजिब गान्धी हस्पिटलमा उपचार चलिरहेका पाठकमा क्षयरोग समेतको संक्रमण देखिएसंगै अस्पतालले क्षयरोगको औषधी चलाएको हो । क्षयरोगको
सोमेश्वर माध्यमिक विद्यालयमा स्वर्ण महोत्सव-२०८१ केन्द्रीत भौतिक निर्माण कार्यले तीब्रता
माडी, चितवन । स्वर्ण महोत्सव २०८१ को औपचारिक समुद्घाटनको मिति नजिकिँदै जाँदा माडीको सोमेश्वर माध्यमिक विद्यालयमा महोत्सव केन्द्रीत भौतिक निर्माण कार्यले तीब्रता पाएको छ । महोत्सवलाई मध्यनजर गर्दै विद्यालय प्राङ्गणमा पुष्प बगैंचा सहित अन्य
माडी मा.वि.को ५३औं बार्षिकोत्सवमा उत्कृष्ट विद्यार्थी, अभिभावक एवं पूर्व कर्मचारीहरु सम्मानित
माडी, चितवन । माडीको अग्रणी शैक्षिक संस्था ‘माडी माध्यमिक विद्यालय’, बसन्तपुरको ५३औं बार्षिकोत्सवका अवसरमा उत्कृष्ट विद्यार्थी, अभिभावक एवं पूर्व कर्मचारीहरु सम्मानित भएका छन् । शनिवार विद्यालय प्राङ्गणमा सम्पन्न बार्षिकोत्सव कार्यक्रमका अवसरमा विद्यालयका पूर्व लेखापाल
सनातन साँस्कृतिक सम्पदा संरक्षण संघ माडीको वडास्तर सम्मै संयन्त्र विस्तार हुँदै
माडी, चितवन । सनातन साँस्कृतिक सम्पदा संरक्षण संघ माडी नगर समितिले वडास्तरीयमा संयन्त्र विस्तार अभियान अन्तरगत माडी नगरपालिका वडा नं. ७, ८ र ९ मा वडास्तरीय कार्यसमिति गठन गरेको छ । वडा नं. ७
जनकल्याण मा.वि.को ३५औं बार्षिकोत्सव, पूर्व लेखापाल र उत्कृष्ट शिक्षकहरू सम्मानित
माडी, चितवन । माडीको कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयको ३५औं बार्षिकोत्सवका अवसरमा पूर्व लेखापाल हरिप्रसाद पौडेल सम्मानित हुनुभएको छ । त्यस्तै बर्ष शिक्षक २०८० का रुपमा अमृत गायक, शतप्रतिशत नतिजा दिलाउन सफल शिक्षकका रुपमा सम्झना
सोमेश्वरगढी सडक निर्माणको नेतृत्व गर्नुभएका बागमती प्रदेशसभा सदस्य ठाकुर ढकाल सम्मानित
माडी, चितवन । माडीको सोमेश्वरगढी जाने सडक निर्माणको नेतृत्व गर्नुभएका बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकाल सम्मानित हुनुभएको छ । सोमेश्वरगढीलाई नेपालको १०० पर्यटकिय गन्तब्यस्थलको सूचिमा समावेश गराउन संघीय सरकारसंग र ढलान सडक निमार्णका