माडी (स्थानीय) खबर पोष्ट

खैरहनी मा.वि.को ५६औं वार्षिकोत्सवका अवसरमा शिक्षक सम्मान एवं नयाँ अक्षयकोषहरु स्थापित

माडी, चितवन । माडी–४, खैरहनीस्थित खैरहनी माध्यमिक विद्यालयको ५६औं वार्षिकोत्सव एवं अभिभावक दिवसका अवसरमा उत्कृष्ट शिक्षक सम्मान एवं नयाँ अक्षयकोषहरु स्थापना भएका छन् । शुक्रबार विद्यालय प्राङ्गणमा सम्पन्न बार्षिकोत्सवका अवसरमा कक्षा १० मा उत्कृष्ट

तमु ल्होसार पर्वको अवसरमा म्ल्हेक्यु क्वोइबो तमु समाजद्वारा ‘आशिमाला छ्याजलो’ व्यक्त

माडी, चितवन । तमु ल्होसार पर्वको अवसरमा म्ल्हेक्यु क्वोइबो तमु समाजले माडी-६, रामराज्यपुरले सम्पूर्ण तमु (गुरुङ) समुदायका साथै नेपालीहरुमा आशिमाला छ्याजलो (शुभकामना) व्यक्त गरेको छ । हरेक बर्ष पुस १५ गतेको दिन गुरुङ समुदायले

पूर्वलक्षित रकम संकलन पुरा भएसंगै रक्तक्यान्सर पीडित भुपराज पाठक सहयोग अभियान बन्द

माडी, चितवन । पूर्वलक्षित रकम संकलन भएसंगै रक्तक्यान्सर पीडित भुपराज पाठकको उपचारमा सघाउन सञ्चालित सहयोग संकलन अभियान बन्द भएको छ । उपचार सहयोगका निम्ति ५० लाख रुपैंया संकलन गर्ने लक्ष्यसहित माडीसंगै स्वदेश र प्रवासमा

माडी क्रिकेट कपका लागि खेलाडी उत्पादन र छनौटका उद्देश्यले माडीमा क्रिकेट प्रतियोगिता सुरु

माडी, चितवन । आउँदो माघ २६ गतेबाट सञ्चालन हुनलागेका माडी क्रिकेट कप (राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता)का लागि स्थानीय खेलाडी उत्पादन र छनौटका उद्देश्यले माडीमा क्रिकेट प्रतियोगिता सञ्चालन सुरु भएको छ । छनौट प्रतियोगिता अन्तरगत बुधबार

माडी नगर महिला योग समिति अध्यक्षमा कमला काफ्ले चयन

माडी, चितवन । माडी नगर महिला योग समिति अध्यक्षमा कमला काफ्ले चयन हुनुभएको छ । बुधबार माडी-७ गोपालनगरमा सम्पन्न भेलाबाट काफ्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा तारा गौतम,

होटल व्यवसायी संघ माडीको अध्यक्षमा पाँचौं कार्यकालका लागि गोपाल श्रेष्ठ चयन

माडी, चितवन । होटल व्यवसायी संघ चितवन, माडी इकाईको अध्यक्षमा गोपाल श्रेष्ठ दोहोरिनुभएको छ । बुधबार मितेरी पार्क (छरछरे)मा सम्पन्न इकाईको बाह्रौं साधारणसभा तथा छैठौं अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन

माडी क्याम्पस बागमती (प्रदेश) विश्वविद्यालयको आंगिक क्याम्पस बन्दै, माडी नगरपालिकाले बुझायो पत्र

माडी, चितवन । माडी क्याम्पसलाई बागमती (प्रदेश) विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने प्रक्रिया अन्तरगत माडी नगरपालिकाले औपचारिक पत्र बुझाएको छ । माडी नगरप्रमुख ताराकुमारी काजी महतो र उपप्रमुख खेमप्रसाद महतोसहित माडीको एक प्रतिनिधिमण्डलले सोमबार हेटाैंडामा

नेपाल जेसिजको बर्ष २०२५का लागि राष्ट्रिय उपाध्यक्ष पदमा माडी जेसिजका सुवास गौतम विजयी

माडी, चितवन । नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष पदका लागि माडी जेसिजका निवर्तमान अध्यक्ष सुवास गौतम विजयी हुनुभएको छ । पूर्वी नेपालको ईटहरीमा सम्पन्न नेपाल जेसीजको ५१औं राष्ट्रिय महाधिवेशनमा जेसिज बर्ष २०२५का लागि राष्ट्रिय उपाध्यक्ष

थारु समुदायको बैराठ (जोगी) धुनी संरक्षणको उद्देश्यले सप्ताह ज्ञान महायज्ञ हुने

माडी, चितवन । माडी-३, बैराठ गाउँस्थित थारु समुदायको पुरानो मन्दिर बैराठ (जोगी) धुनीको संरक्षणको उद्देश्यले सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । बैराठ धुनी धेरै पहिलेदेखि आदिवासी थारु समुदायको आस्थाको केन्द्रका रूपमा रहेपनि हाल