माडी (स्थानीय) खबर पोष्ट

कृषि र कृषक पोष्ट चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट
भिटा परियोजना अन्तरगत माडीमा माछासम्बन्धी बहुसरोकारवालाबिच गोष्ठी सञ्चालित

माडी, चितवन — कृषि विकास बैंकद्वारा सञ्चालित कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला परियोजना (भिटा) परियोजना अन्तरगत माडीमा माछासम्बन्धी बहुसरोकारवालाबिच गोष्ठी सञ्चालन भएको छ । होटल प्याराडाइजको सभाहलमा सञ्चालित सो कार्यक्रममा कृषि विकास बैंक

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
सोमेश्वरगढीको वडा विवादमा आफूलाई मुछिएकोप्रति प्रदेश सांसद ढकालको क्षोभ (भिडियो सहित)

माडी, चितवन — बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालले सोमेश्वरगढीको वडा सम्बन्धी विवादमा आफूलाई मुछिएकोप्रति क्षोभ र असन्तोष प्रकट गर्दै सो धार्मिक स्थल वडा नं. ५ मै रहेको बताउनुभएको छ । स्वदेश एफ.एम.को कार्यक्रम

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वास्थ्य खबर पोष्ट
माडी जेसीजको स्थापना दिवसका अवसरमा सम्पन्न स्वास्थ्य शिविरमा २०० जना बढी लाभान्वित

माडी, चितवन — आफ्नो स्थापना दिवसको अवसर पारी माडी जेसीजले सम्पन्न गरेको निःशुल्क स्वास्थ्य शिविरमा करीब १०० जना बिरामीहरुले स्वास्थ्य सेवा लिएका छन् । “मानव सेवामा समर्पित“ भन्ने मूल भावका साथ, माडी–७ देवेन्द्रपुरस्थित दक्षिण

माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडी नगरपालिकाले प्लाष्टिकजन्य भाँडा एवं कालो प्लाष्टिक झोला विक्रीवितरण नगर्न सुचना

माडी, चितवन — नेपालकै एकमात्र इको नगरपालिकाका रुपमा परिचित माडी नगरपालिकाले प्लाष्टिकजन्य भाँडा एवं कालो प्लाष्टिक झोला विक्रीवितरण नगर्न स्थानीय व्यवसायीहरुलाई सार्वजनिक अनुरोध गरेको छ । वातावरणीय प्रदूषण नियन्त्रण गर्दै वातावरणमैत्री पालिका बनाउने उद्देश्य

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
डाङ्ग्रे खोला पुलको स्ल्याब भाँभिएको चार बर्ष पुग्दासमेत मर्मत वा नयाँ पुल निर्माण हुन सकेन

माडी, चितवन — माडीको बरुवा बजारबाट लक्ष्मुनियाँ गाउँ जोड्ने डाङ्ग्रे खोला पुलको स्ल्याब भाँभिएको चार बर्ष पुग्दासमेत त्यसको मर्मत वा नयाँ पुल निर्माण हुन सकेको छैन । सडक कालोपत्रे गर्ने क्रममा २०७७ सालमा पुलको

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
छरछरे होमस्टे भाडामा लिने टेन्डर पाएर पनि व्यवसाय सञ्चालन गर्नबाट वञ्चित भएको शिवको गुनासो

माडी, चितवन — माडी नगरपालिका-५ स्थित सोमेश्वर सामुदायिक भवन (होमस्टे) भाडामा लिने टेन्डर प्रक्रिया पार गरेर पनि एक स्थानीय युवा व्यवसायीले व्यवसाय सञ्चालन गर्नबाट वञ्चित हुनुपरेको गुनासो सार्वजनिक भएको छ । माडी-२, सितलपुर, चितवनका

चितवन खबर पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
छरछरेस्थित सोमेश्वर सामुदायिक भवन परिसरलाई भाडामा दिन सार्वजनिक सूचना प्रकाशित

माडी, चितवन – माडी नगरपालिकाले छरछरेस्थित सोमेश्वर सामुदायिक भवन क्षेत्रका १० वटा होमस्टे कोठा, हल, स्वीमिङ पुलसहितको परिसरलाई भाडामा दिनका लागि आह्वान गरिएको सूचना प्रकाशित गरेको छ । नगरपालिकाको राजस्व परामर्श समितिको निर्णयअनुसार उक्त

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
हनुमानझुलालाई माडीको १० नं. वडा कायम गर्न बागमती प्रदेश सरकारलाई ध्यानाकर्षण

माडी, चितवन – माडी नगरपालिकाको (वर्तमान जनप्रतिनिधिबाट गठित) ‘पहिलो कार्यपालिका बैठकको पहिलो निर्णय’ रहेको ‘हनुमानझुलालाई माडी नगरपालिका वडा नं. १० कायम गर्ने प्रक्रिया’ सम्बन्धमा बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ । माडी नगरप्रमुख ताराकुमारी

चितवन खबर पोष्ट धर्म-संस्कृति पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
राम्ररी वर्षा हुने प्रार्थना सहित माडीको सोमेश्वरगढीमा जेठाथी पूजा सञ्चालित

चितवन, माडी – तराईको सगरमाथाका रूपमा परिचित माडीको सोमेश्वरगढीमा यस वर्ष पनि गत वर्षझैँ जेठाथी (जेठअसारी) पूजा सञ्चालन भएको छ । सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा र थारु कल्याणकारिणी सभा क्षेत्र नं. १,