माडी (स्थानीय) खबर पोष्ट

बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडीको बरुवा बजारमा रहेको अधिकांश सडक कुकुरहरुमा रेबिजको लक्षण

माडी, चितवन । माडीको बरुवा बजारमा रहेको अधिकांश भुस्याहा (सडक) कुकुरहरुमा रेबिजको लक्षण देखिएको छ । सडक कुकुरहरुले दैनिक ४–५ जना मानिससंगै घरपालुवा पशुचौपायाहरुलाई टोक्ने गरेका छन् । रेबिजको लक्षणयुक्त कुकुरहरुको नियन्त्रण वा व्यवस्थापन

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाद्वारा नगर क्षेत्रमा चल्ने तीनपाङ्ग्रे अटो रिक्साको नयाँ भाडा दर सार्वजनिक

माडी, चितवन । माडी नगरपालिकाले अटो रिक्साको नयाँ भाडा दर सार्वजनिक गरेको छ । नगरपालिका र माडी अटो व्यवसायी समितिबीचको सहमतिमा तय गरिएका भाडाका नयाँ दरहरू साउन ५ गतेदेखि लागू भएका हुन् । नगरपालिकाले

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडीका ब्लड क्यान्सर पीडित भट्टराईको बोनम्यारो ट्रान्सप्लाण्ट गर्नुपर्ने, उपचार सहयोगको अनुरोध

माडी, चितवन । माडी नगरपालिका वडा नं. ५, ब्रह्मपुरी टोल निवासी ब्लड क्यान्सर पीडित नैना भट्टराईको उपचार प्रक्रिया अन्तरगत बोनम्यारो ट्रान्सप्लाण्ट गर्नुपर्ने भएको छ । वैदेशिक रोजगारीमा रहँदा गतबर्ष असारमा ब्लड क्यान्सर लागेको पहिचान

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडीका वडाहरूद्वारा स्वास्थ्य वीमाका लागि कूल ४६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन

चितवन, माडी — माडी नगरपालिकाका सबै ९ वटै वडाहरुले चालु आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकतामा राख्दै कूल ४६ लाख ५० हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेका छन् । स्वास्थ्य वीमाका

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
सांसद पाण्डेद्वारा बैकुण्ठ धाम प्रवेशद्वार र घाँगर/टुनामुना खोला सिँचाइ आयोजनाको समुद्घाटन

चितवन, माडी — माडी नगरपालिका वडा नं. ८ मा नवनिर्मित बैकुण्ठ धाम प्रवेशद्वार र घाँगर खोला तथा टुनामुना खोला सिँचाइ आयोजनाको औपचारिक समुद्घाटन भएको छ । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री विक्रम पाण्डेले आइतबार सो

चितवन खबर पोष्ट धर्म-संस्कृति पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाको पर्यटकीय क्षेत्रमा कर लगाउने निर्णयप्रति तीव्र आलोचना, निर्णय खारेजको माग

माडी, चितवन — माडी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ देखि नगरभित्रका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा स्वदेशी तथा विदेशी पर्यटकहरूबाट प्रवेश शुल्क उठाउने निर्णय कार्यान्वयनमा ल्याएपछि स्थानीयबासीदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताबाट तीव्र आलोचना भएको छ

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीसंगै पश्चिम चितवनको विध्युतमा जारी अवरोध हटाउन १ महिनासम्म लाग्ने प्राधिकरणको भनाइ

माडी, चितवन । नेपाल विध्युत प्राधिकरणको चनौली वितरण केन्द्रले विध्युत आपूर्तिमा बारम्बार आइरहेको अवरोध हटाउने पहल भइरहेको र यसका लागि १ महिनासम्म लाग्ने जनाएको छ । केन्द्रका अनुसार हालको अवस्था व्यवस्थापन गर्न देवनगर सबस्टेसन

चितवन खबर पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाका प्रमुख पर्यटकीय स्थलहरुमा स्वदेशी र विदेशी नागरिकहरुलाई प्रवेश शुल्क लागु

माडी, चितवन । माडी नगरपालिकाले नगर क्षेत्रका प्रमुख पर्यटकीय स्थलहरुमा अवलोकन भ्रमणका लागि प्रवेश गर्दा सम्पूर्ण स्वदेशी र विदेशी नागरिकहरुलाई प्रवेश शुल्क (कर) लगाउन सुरु गरेको छ । नयाँ आर्थिक बर्ष २०८२/८३ को सुरुवातसंगै

कृषि र कृषक पोष्ट चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीसंगै चितवनमा ‘सिंचाई मोटरपम्पहरु चल्दा बिजुलीको लोड बढी भएकाले बिजुली अनियमित’

माडी, चितवन । नेपाल विध्युत प्राधिकरण चनौली वितरण केन्द्रले सिंचाई मोटरपम्पहरु चल्दा बिजुलीको लोड बढी भएकाले बिजुली अनियमित भएको जनाएको छ । किसानहरुले सिंचाई मोटर पम्पहरु चलाउँदा लोड अत्यधिक बढेसंगै ओभरलोड हुनगएको भन्दै केन्द्रले