चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाले सामान्य शंसोधन सहित तीनपाङ्ग्रे अटो रिक्साको नयाँ भाडा दर सार्वजनिक
माडी, चितवन । माडी नगरपालिकाले भाडादरमा सामान्य शंसोधन सहितको अटो रिक्साको नयाँ भाडा दर सार्वजनिक गरेको छ । यसअघि साउन १ गतेबाट लागु रहेको भाडादर महंगो र नमिल्दो रहेको चर्को जनगुनासोबिच पालिकाले भदौ १
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा माडी नगरपालिकाले ७६ अंक हासिल
माडी, चितवन । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा माडी नगरपालिकाले ७६ अंक हासिल गरेको छ । गुणस्तर परीक्षण पश्चात कायम हुने सो अंकमा माडी नगरले अघिल्लो आर्थिक बर्षभन्दा आर्थिक बर्ष २०८०/८१ मा केहि
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
व्यक्ति-व्यक्तित्व पोष्ट
स्वदेशपोष्ट विशेष
माडीका स्वास्थ्यकर्मी गोविन्द नेपाल ‘इण्टरनेशनल आइकन अवार्ड २०२५ नेपाल’बाट सम्मानित
माडी, चितवन । स्वास्थ्य र सेवाको क्षेत्रमा योगदान गर्दै आउनुभएका माडीका वरिष्ठ स्वास्थ्यकर्मी गोविन्द प्रसाद नेपाललाई ‘इण्टरनेशनल आइकन अवार्ड २०२५ नेपाल’ बाट सम्मानित गरिएको छ । अमोल भगत मिडिया (ABM) को आयोजनामा राष्ट्रिय नाँचघर
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
नेकपा एमाले सम्वद्ध अखिल नेपाल महिला संघको माडी नगर अध्यक्षमा ईन्द्रकुमारी विक चयन
माडी, चितवन । नेकपा एमाले सम्वद्ध अखिल नेपाल महिला संघको माडी नगर अध्यक्षमा ईन्द्रकुमारी विक चयन हुनुभएको छ । शुक्रबार बसन्तपुर बजारस्थित होटल प्याराडाइजको सभाहलमा सम्पन्न तिज शुभकामना आदान-प्रदान तथा दर खाने कार्यक्रम साथै
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
धानखेतमा गैंडा मरेको घटनामा माडी भैरवपुरका किसान हरिभक्त श्रेष्ठ पुर्पक्षका लागि थुनामा
माडी, चितवन — माडीको भैरवपुर गाउँमा धानबाली जोगाउन खेतमा तारबार गरी करेन्ट प्रवाह गर्दा गैंडा मरेको घटनामा चितवन जिल्ला अदालतले किसान हरिभक्त श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । धान खेतलाई जंगली जनावरबाट बचाउन
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने हुलाकी राजमार्ग छेउछाउ झाडी सरसफाइ कार्य सुरु
माडी नगरपालिका र सडक डिभिजन कार्यालय भरतपुरको समन्वयमा चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने हुलाकी राजमार्ग छेउ-छाउ झाडी सरसफाइ कार्य सुरु भएको छ । माडी नगर प्रमुख ताराकुमारी काजी महतोसँगको छलफलपछि सडक डिभिजन कार्यालयमार्फत झाडी फाड्ने
खेल र खेलाडी पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
चौथो कृष्ण जन्माष्टमी सेभेन ए साइड फुटबल प्रतियोगिता’को उपाधि स्टार स्पोर्टस् बरुवालाई
माडी, चितवन — जनकल्याण तमु समाजद्वारा आयोजित ‘चौथो कृष्ण जन्माष्टमी माडी स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता’को उपाधि स्टार स्पोर्टस् बरुवाले जितेको छ । प्रतियोगिता अन्तर्गत शनिवार (श्रावण ३१ गते) साँझ भएको फाइनल खेल
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाको आ.व. २०८१/८२ को वार्षिक सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न
चितवन । माडी नगरपालिका, नगर कार्यपालिका कार्यालयको आर्थिक वर्ष २०८१/८२ कोे तेश्रो चौमासिक तथा वार्षिक सार्बजनिक सुनुवाई कार्यक्रम बरुवा बजारमा सम्पन्न भएको छ । नगर प्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा सम्पन्न सो सुनुवाई कार्यक्रममा
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
बहुविवाह सम्बन्धी प्रस्तावित मस्याैदाको विरोधमा माडीमा विरोध प्रदर्शन (भिडियो सहित)
माडी, चितवन — बहुविवाहसम्बन्धी प्रस्तावित मस्याैदाको विरोधमा माडीको बसन्तपुर बजारमा विरोध कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा १०० भन्दा बढी स्थानीयबासी, महिला अधिकारकर्मी, युवा तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सो कार्यक्रमको आयोजना चितवन