देश-प्रदेश खबर पोष्ट

वाइ.सि.एल.को प्रदेश कमिटि तथा केन्द्रीय आयोग र विभागमा माडीका तीनजना युवाहरु चयन

नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाइ.सि.एल. नेपालको बागमती प्रदेश कमिटि तथा केन्द्रीय आयोग र विभागमा माडीका तीनजना युवा अगुवाहरु चयन भएका छन् । वाई.सि.एल. नेपालको माडी नगर अध्यक्ष समेत रहनुभएका हरिकृष्ण लामिछाने सो

माडीबाट भरतपुर जाँदै गरेको यात्रुबाहक बस र स्कुटर ठक्किँदा पटिहानीमा तीनजनाको मृत्यु

१४ चैत, चितवन । माडीबाट भरतपुर जाँदै गरेको यात्रुबाहक बस र स्कुटर एकआपसमा ठक्कर खाँदा पटिहानीमा तीनजनाको मृत्यु भएको छ । नारायणगढ माडी ठोरी रुटमा चल्ने ना. ५ ख. २१५० नम्बरको बस साँझ करीब

स्वमूल्याङ्कन परीक्षणमा माडी नगरपालिकाले ‘फर्स्ट डिभिजन’

११ चैत्र, चितवन । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन परीक्षणमा माडी नगरपालिकाले ‘फर्स्ट डिभिजन’ ल्याएको छ । वागमती प्रदेशभित्रका स्थानीय तहहरुबाट सुरुवात भएको संस्थागत क्षमता स्वमूल्याङ्कन परीक्षणमा माडी नगरपालिकाले ६२.७५ स्कोर हासिल गरेको हो

१९ औं अन्तरमाडी होली कप नकआउट फुटबल प्रतियोगिताको दोश्रो दिनका तीन खेलहरुमा बसन्तपुर , स्टार र योङ्ग स्टार विजयी

१० चैत, चितवन । माडीको गौरीनगरमा सञ्चालित १९ औं अन्तरमाडी होली कप नकआउट फुटबल प्रतियोगिताको दोश्रो दिनका तीन खेलहरुमा बसन्तपुर युनाइटेड क्लब, स्टार स्पोर्टस् क्लब र योङ्ग स्टार क्लब पौहारी विजयी भएका छन् ।पहिलो

माडीमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीह?को लगत लिने काम अन्तिम चरणमा

१० चैत, चितवन । माडी नगरपालिकामा वडावडामा पुगी सुकुम्बासी तथा अव्यवस्थित बसोबासीह?को लगत लगत लिने काम अन्तिम चरणमा पुगेको छ ।भूमि सम्बन्धी समस्या समाधान आयोगको ३५ दिने सुचना अनुसार यसरी तथ्यांक संकलन गर्ने वा

काठमाडौं महानगरपालिकाका प्रमुख र उप-प्रमुखकाे टाेलीले अयोध्या क्षेत्रको अवलोकन

०७ चैत, चितवन । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उप-प्रमुख हरिप्रभा खड्कीले माडीको अयोध्या क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ । शनिवार नगरप्रमुख शाक्य, उपप्रमुख खड्की र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवलाी तथा महानगरका

राप्रपाकाे माडी-३ वडा समिति अध्यक्षमा भीम बहादुर कुँवर चयन

०७ चैत,चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीको माडी-३ वडा समिति अध्यक्षमा भीम बहादुर कुँवर चयन हुनुभएको छ । ३३ सदस्यीय सो समितिको उपाध्यक्षमा इन्द्रादेवी महतो, निर्रमल कुमार चाैधरी र सन्तरेशा महतो, सचिवमा रण बहादुर क्षेत्री,

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को बाँदझुला विशेष कमिटि गठन

०७ चैत, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को बाँदझुला विशेष कमिटि गठन भएको छ । अध्यक्षमा रबिलाल पौडेल र सचिवमा राजकुमार प्रजा रहेको सदस्यीय बाँदरझुला विशेष कमिटि गठन भएको हो । समितिका सदस्यहरुमा

निकुञ्ज प्रशासनद्वारा मध्यवर्ती क्षेत्रका खोलानालाको उत्खनन बन्द

०६चैत , चितवन । गैंडा गणनाको कारण देखाउँदै चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले मध्यवर्ती क्षेत्रका खोलानाला उत्खनन बन्द गरेको छ । आउँदो चैत ९ गतेबाट सुरु हुन लागेको गैंडा गणनाको सन्दर्भमा गत चैत ५ गते