देश-प्रदेश खबर पोष्ट

गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा माडीका बुद्धिसागर सुवेदी विजयी

१७ ज्येष्ठ, चितवन । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा माडीका बुद्धिसागर सुवेदी विजयी हुनुभएको छ । परिषद्को २०२१-२०२३ कार्यकालको अध्यक्ष पदका लागि माडी-५, ब्रह्मपुरीका सामाजिक अगुवा सुवेदीले विजय हासिल गर्नुभएको

आफू र प्रचण्डको बदनामी गर्ने मनसायबाट शाहीले बेरुजु सम्बन्धी भिडियो बनाए : मेयर ढकाल

१५ ज्येष्ठ, चितवन । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आफूसहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको बदनामी गर्ने मनसायबाट ज्ञानेन्द्र शाहीले बेरुजु सम्बन्धी भिडियो बनाएको जिकीर गर्नुभएको छ । ‘नेपालका लागि नेपाली अभियान’ सम्बद्ध अभियन्ताका

रामधामको दोश्रो बैंकल्पिक स्थानका रुपमा प्रस्तावित दक्षिण अयोध्यापुरीमा ‘दशरथ दरबार’ बन्ने

चितवन । रामधाम निर्माणस्थलको दोश्रो बैंकल्पिक स्थानका रुपमा प्रस्तावित माडी-८, दक्षिण अयोध्यापुरीमा स्थानीयबासीहरु ‘दशरथ दरबार’ बनाउन कस्सिएका छन् । माडी-९ स्थित कृष्णनगर पार्कमा अयोध्याधाम निर्माणका लागि राम, सीता, लक्ष्मण र हनुमानको मुर्ती प्रतिस्थापन भइसकेको

‘यसकारण संस्थागत क्षमता स्वमूल्याङ्कनमा माडी नगरपालिका कमजोर’ : मेयर ढकाल

१४ ज्येष्ठ, चितवन । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले अन्य स्थानीय तहसंग समन्वय गर्न नपरेको र पाँच लाखभन्दा साना आयोजनाहरुको अंकभार नजोडिएकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा माडी नगरपालिका कमजोर देखिएको जिकीर गर्नुभएको छ

उपमेयर महतोले प्रसुतीजन्य सेवाका लागि नगरपालिकाको गाडी उपलब्ध गराउने

१४ ज्येष्ठ, चितवन । माडी नगरपालिकाका उपमेयर तारा कुमारी काजी महतोले प्रसुतीजन्य स्वास्थ्य समस्या परेका महिलाहरुलाई आफुले प्रयोग गर्दै आएको नगरपालिकाको गाडी सहयोगस्वरुप उपलब्ध गराउने बताउनुभएको छ । कोरोना संक्रमणको वर्तमान अवस्थामा आवश्यक संख्यामा

माडी नगरपालिका कार्यपालिका बैठकले विभिन्न योजनाहरु संशोधन गर्दै रकमान्तर

०९ जेठ, चितवन । चालू आर्थिक बर्ष सकिन २ महिना पनि बाँकी नरहँदा माडी नगरपालिकाको कार्यपालिका बैठकले विभिन्न योजनाहरु संशोधन गर्दै रकमान्तर गरेको छ । कार्यपालिका बैठकले सोमेश्वरगढी सडक योजनाको १५ लाख रूपैंया रकमान्तर

रोटरी क्लबहरुले बघौंडा अस्पताललाई पाँचवटा अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग

०७ जेठ, चितवन । नेपाल र बेलायतका तीनवटा रोटरी क्लबहरुले माडीको बघौंडा अस्पताललाई ठूला क्षमताका पाँचवटा अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोगस्वरुप प्रदान गरेको छ ।भरतपुरस्थित रोटरी क्लब अफ नारायणगढ र बेलायतको रोटरी क्लब अफ लिमाभाडी

माडीमा महसुल संकलन काउण्टर हप्ताकाे ३ दिन मात्रै खुला रहने

०५ जेठ, चितवन । नेपाल विद्युत प्राधिकरणको चनौली वितरण केन्द्रले माडीको बसन्तपुरस्थित महसुल संकलन काउण्टर आइतबार, मंगलबार र बिहीबार मात्रै खुला रहने जनाएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणको प्रयासमा जिल्ला प्रशासन कार्यालय चितवनले

पर्साको ठोरी गाउँपालिकाले अक्सिजन सहितको आइसोलेसन उपचार केन्द्र स्थापना

०३ जेठ, चितवन । पर्साको ठोरी गाउँपालिकाले अक्सिजन सहितको आइसोलेसन उपचार केन्द्र बनाएको छ । गाउँपालिकाले ठोरी-४, घ्याङडाँडामा २० बेडको अक्सिजन सहितको आइसोलेसन तयार गरेको हो । गाउँपालिकाका अध्यक्ष पदमलाल (पिएल) श्रेष्ठले गाउँपालिकाले संक्रमणको