प्रचण्डद्वारा माडी नगरपालिकाको कार्यपालिका भवनको उद्घाटन
बैशाख ५, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माडी नगरपालिकाको नवनिर्मित कार्यपालिका भवनको उद्घाटन गर्नुभएको छ । प्रचण्डले माडी ३, बसन्तपुरस्थित हिलसाइडमा नवनिर्मित तीनतले कार्यालय भवनमा ताम्रापत्र अनावरण
अयोध्याधामका बिषयमा उत्खनन्, अध्ययन र अनुसन्धान गरी प्रमाणिकरण गरिनुपर्नेमा प्रचण्डको जोड
बैशाख ५, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अयोध्याधाम र राम जन्मस्थानका बिषयमा उत्खनन्, अध्ययन र अनुसन्धान गरी प्रमाणिकरण गरिनुपर्नेमा जोड दिनुभएको छ । माडी नगरपालिका-९, कृष्णनगरस्थित प्रस्तावित अयोध्याक्षेत्रको अवलोकन गर्दै
प्रचण्डद्वारा चिरौलीदेखि एकता स्तम्भ पुग्ने कालोपत्रे सडकको शिलान्यास
बैशाख५, चितवन । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिरौलीदेखि एकता स्तम्भ पुग्ने कालोपत्रे सडकको निर्माण शिलान्यास गर्नुभएको छ । माडी क्षेत्रबाट प्रतिनिधिसभा सदस्य समेत रहनुभएका प्रचण्डले योङ्ग कम्युनिष्ट लीग
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माडी क्षेत्रको बिकासमा ‘स्वयम् सन्तुष्ट नरहेकाे जिकिर
५ बैशाख, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुष्पकमल दाहाल प्रचण्डले माडी क्षेत्रको साँसदको रुपमा ३ बर्ष बिताउँदा केहि काम गरेपनि ‘स्वयम् सन्तुष्ट भने नरहेको’ बताउनुभएको छ । वाई.सि.एल. नेपालको माडी नगर भेला
गोर्खाप्रेनियर फाउन्डेसशनले माडीका व्यवसाय उन्मुख बिपन्नहरूलाई घुम्ती बीउपुँजी उपलब्ध गराउँदै
४ बैशाख, चितवन । माडी-३ बघौंडाकी एकल महिला लीला क्षेत्री महतोलाई २ सन्तान हुर्काउन असाध्य कष्ट थियो । निर्माण मजदुरको काम गरेपनि बिपन्न परिवारकी उहाँलाई बालबच्चा पढाउन र घरव्यवहार चलाउन असहज थियो । तर
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माडी नगरपालिकाको भवनको समुद्घाटन गर्नुहुने
३ बैशाख, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो बैशाख ५ गते आइतबार माडी नगरपालिकाको नवनिर्मित कार्यपालिका कार्यालय भवनको समुद्घाटन गर्नुहुने भएको छ । माडी क्षेत्र समेट्ने चितवन
दुईवटै मृगौला बिग्रिएर उपचाररत ३१ बर्षीय घतानेको जीवन रक्षाको अभियान चल्दै
२९ चैत, चितवन । माडी ५ का वडाध्यक्ष रामबन्धु पोख्रेलले दुईवटै मृगौला बिग्रिएर उपचाररत वडाबासी एक बिपन्न युवाको जीवन रक्षाको अभियान थाल्नुभएको छ । माडी ५, ब्रह्मपुरी निवासी बर्ष ३१ का अनुप घतानेको दुईवटै
माडी-५, रमाइलोडाँडास्थित दराई भवन निर्माण परियोजनाको बाँकी काम अगाडि बढ्यो
चितवन । गतबर्ष सामुदायिक जनश्रमदानको उत्कृष्ट नमुना देखिएको माडी-५, रमाइलोडाँडास्थित दराई भवन निर्माण परियोजनाको बाँकी काम अगाडि बढेको छ । गतबर्ष भवनको मुख्य संरचना निर्माण सकिएपनि ‘फिनिसिङ’को काम अधुरै रहेको दराई भवन निर्माण पुरा
कृषकहरुलाई शुन्य प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्ने सम्झौता
चितवन । माडी नगरपालिका र कृषि विकास बैंक वागमती प्रदेश कार्यालयबिच कृषकहरुलाई शुन्य प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले कृषकहरुलाई बिना धितो व्यक्तिगत रुपमा २ लाखसम्म, सामूहिक जमानीमा