चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङको सरुवा
२८ माघ, चितवन । देशको राजनैतिक अवस्था अस्थिर हुँदैगर्दा चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङको सरुवा भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एस.पी. गुरुङको अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय, काठमाडौंमा सरुवा भएको हो । उहाँको
राष्ट्रिय बाणिज्य बैंकको माडी शाखा उद्घाटनको मिति पटक पटक सर्दै अनिश्चित
२७ माघ, चितवन । माडीको बरुवा बजारमा स्थापना हुने राष्ट्रिय बाणिज्य बैंकको शाखा उद्घाटनको मिति पटक पटक सर्दै अनिश्चित भएको छ । यसअघि पहिले मंसिर र त्यसपछि माघ महिनाभित्रै शाखाको सेवा उद्घाटन हुने भनिएपनि
माडीको परुई खोला सिरानमा राम र सीताको मुखाकृति देखिने चट्टान भेटिएको छ
२७ माघ, चितवन । माडीको परुई खोला सिरानमा राम र सीताको मुखाकृति जस्तै देखिने चट्टान भेटिएको छ ।हुलाकी मार्गबाट करीब ३ किलोमिटर दक्षिणतर्फ, हालै सुख्खा पहिरो गएको स्थान नजिकै परुईको एक शाखा खोल्सोमा त्यसप्रकारको
माडीमा भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुको तथ्याङ्क संकलक छानिए
२५,माघ, चितवन । माडी नगर क्षेत्रमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबास गरिरहेकाहरुको तथ्याङ्क संकलनका लागि संकलकहरूको छनोट गरिएको छ । नगरका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास भएकाहरुको व्यवस्थापनका लागि कमोत भइरहेको जग्गाको तथ्याङ्क
माडीका एक वडाध्यक्ष छुट्टै राम मन्दिर निर्माण अभियानमा
२५, माघ, चितवन । केन्द्रमा प्रधानमन्त्री ओलीले रामधामका लागि राम र सीताका मुर्ती बनाइरहँदा माडी अयोध्यापुरीका एक वडाध्यक्षले छुट्टै राम मन्दिर निर्माण अगाडि बढाएका छन् ।माडी ८ का वडाध्यक्ष कृष्णराज अधिकारीले वडा कार्यालयबाट २
अयोध्या (राम) धाममा राख्नका लागि श्रीराम र सीताको मुर्ती तयार
२५ माघ, चितवन । माडीको कृष्णनगर पार्कमा निर्माणाधीन अयोध्या (राम) धाममा राख्नका लागि राजधानी काठमाडौमा श्रीराम र सीताको मुर्ती तयार भएको छ ।शनिवार प्रधानमन्त्री के.पी. ओलीसंग भेटसम्वादमा पुगेको माडीको प्रतिनिधीमण्डलले प्रधानमन्त्री ओलीसहित पुगेर श्रीराम
निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ संशोधनको प्रक्रिया चलिरहेको छ । : प्रधानमन्त्री के.पी. ओली
२५ माघ, चितवन । प्रधानमन्त्री के.पी. ओलीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ संशोधनको प्रक्रिया चलिरहेको बताउनुभएको छ ।माडीको एक प्रतिनिधीमण्डलसंगको भेटमा प्रधानमन्त्री ओलीले ऐन शंसोधनको काम जारी नै रहेको बताउनुभएको हो ।
निर्माणाधीन रामधाममा राख्नका लागि काठमाडाैंमा श्रीराम र सीताको मुर्ती तयार
२५ माघ, चितवन । माडीको कृष्णनगर पार्कमा निर्माणाधीन अयोध्या (राम) धाममा राख्नका लागि काठमाडाैंमा श्रीराम र सीताको मुर्ती तयार भएको छ । शनिवार प्रधानमन्त्री के.पी. ओलीसंग भेटसम्वादमा पुगेको माडीको प्रतिनिधीमण्डलले प्रधानमन्त्री ओलीसहित पुगेर श्रीराम
माडीका बिषयमा प्रधानमन्त्री के.पी. ओलीसंग भेटसम्वाद
२४ माघ, चितवन । माडीको एक प्रतिनिधी मण्डलले चितवन राष्ट्रिय निकुञ्ज, बाँदरझुला बस्ती व्यवस्थापन र अयोध्याधामको बिषयमा प्रधानमन्त्री के.पी. ओलीसंग भेटसम्वाद गरेको छ । माडी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष शिवहरि सुवेदी र