नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को बाँदझुला विशेष कमिटि गठन
०७ चैत, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को बाँदझुला विशेष कमिटि गठन भएको छ । अध्यक्षमा रबिलाल पौडेल र सचिवमा राजकुमार प्रजा रहेको सदस्यीय बाँदरझुला विशेष कमिटि गठन भएको हो । समितिका सदस्यहरुमा
निकुञ्ज प्रशासनद्वारा मध्यवर्ती क्षेत्रका खोलानालाको उत्खनन बन्द
०६चैत , चितवन । गैंडा गणनाको कारण देखाउँदै चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले मध्यवर्ती क्षेत्रका खोलानाला उत्खनन बन्द गरेको छ । आउँदो चैत ९ गतेबाट सुरु हुन लागेको गैंडा गणनाको सन्दर्भमा गत चैत ५ गते
राष्ट्रिय कार्यकर्ता भेलामा माडी क्षेत्रबाट प्रतिनिधीगत रुपमा ८ जनाको सहभागिता
०४ फागुन, चितवन । नेकपा एमालेको माधव नेपाल – झलनाथ खनाल समूहले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा माडी क्षेत्रबाट प्रतिनिधीगत रुपमा ८ जनाको सहभागिता रहँदैछ । भेलामा सहभागी हुन एउटा चारचक्के गाडीमा खनाल-नेपाल
माडीका कृषकहरुमा चैते धानप्रति आकर्षण बढदाे
०४ फागुन, चितवन । सिंचाईको सुबिधा सुधारिँदै गएसंगै माडीका कृषकहरुमा समेत चैते धानप्रति आकर्षण बढेको छ । गतबर्ष अन्दाजी ८०० बिगाहा क्षेत्रमा चैतेधान रोपाईं भएको माडी क्षेत्रमा यसबर्ष सोको दुइगुणा बढी, करीब १८०० बिगाहा
माडी १ का वडाध्यक्षले चुनावी प्रत्यासीहरुलाई सुकुम्बासी समस्या समाधान आयोगमा बस्न सिफारिस
०४ फागुन, चितवन । माडी १ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले आफ्नै चुनावी प्रत्यासीहरुलाई सुकुम्बासी समस्या समाधान आयोगमा बस्न सिफारिस गर्नुभएको छ । वडाध्यक्ष पौडेलले गत स्थानिय निर्वाचनमा माडी १ बाट वडाध्यक्ष पदमै चुनावी
माडी क्रिकेट कप प्रतियोगिता को उपाधी माडीकै दियो युवा क्लबलाइ
०३ फागुन, चितवन । माडीको बसन्तपुरमा सञ्चालित ‘माडी क्रिकेट कप राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता-२०७७’ को उपाधी माडीकै दियो युवा क्लबले उचालेको छ । प्रतियोगिताको फाइनलमा दियोले बैरिया क्रिकेट क्लब, टाँडीलाई ३२ रनले पराजित गरेको हो
नेकपा एमालेकाे तात्कालीन माडी नगर कमिटि यथावत
०२ फागुन, चितवन । अदालती फैसलाबाट पुनर्स्थापित नेकपा एमालेका तात्कालीन माडी नगर अध्यक्ष नारदमणी पौडेलले आफ्नो नेतृत्वको साविकको नगर कमिटि यथावत रहेको बताउनुभएको छ । तत्कालीन समयमा पार्टीको नगर अधिवेशनमार्फत आफूलाई अध्यक्ष चयन गरेको
माडी क्रिकेट कप अन्तरगतकाे मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा रुपन्देही विजयी
०१ फागुन, चितवन । माडीको बसन्तपुरमा जारी माडी क्रिकेट कप राष्ट्रियस्तरको क्रिकेट अन्तरगत सञ्चालित मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा वेस्टर्न क्रिकेट क्लब रुपन्देही विजयी भएको छ । बसन्तपुर क्रिकेट एकेडेमी र वेस्टर्न क्रिकेट क्लब रुपन्देहीबिच
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले माडी क्षेत्रका प्रहरी पोस्टहरुको अनुगमन
२९ फागुन, चितवन । चितवनका नवनियुक्त प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले माडी क्षेत्रका प्रहरी पोस्ट (चौकी)हरुको अनुगमन गर्नुभएको छ ।प्रमुख जिल्ला अधिकारी लामिछानेसंगै जिल्ला प्रहरी कार्यालयका नवनियुक्त प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले माडी क्षेत्रमा