‘पार्टीकै नेताहरुबाट अनुपयुक्त ढंगले सत्ता चलाउन खोजिएपछि संसद विघटन’ : प्रधानमन्त्री ओली
३ फागुन, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पार्टीकै केही नेताहरुबाट अनुपयुक्त ढंगले सत्ता चलाउन खोजिएपछि वाध्यतावश’ प्रतिनिधीसभा विघटन गर्नुपरेको बताउनुभएको छ । आफू नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको अवसरमा सिंहदरबारबाट सम्बोधन
राम्रो दिमाग भएका व्यक्तिहरु सबैजना प्रधानमन्त्री ओलीको बिरुद्धमा रहेको प्रचण्डको टिप्पणी
३ फागुन, चितवन । प्रचण्ड-माधव नेतृत्वको नेकपाका एक अध्यक्ष समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो दिमाग भएका व्यक्तिहरु सबैजना प्रधानमन्त्री ओलीको बिरुद्धमा रहेको टिप्पणी गर्नुभएको छ । सोमबार गृहजिल्ला चितवन आउनुभएका उहाँले सञ्चारकर्मीहरुसंग कुराकानी
गायिका बिष्णुमाया पौडेलको स्वरमा माया चोखो छ बोलको नयाँ लोकदोहोरी गीत सार्वजनिक
माडी-७, कीर्तनपुर निवासी लोकदोहोरी गायिका एवं टि.भी. कार्यक्रम प्रस्तोता बिष्णुमाया पौडेलको स्वरमा माया चोखो छ बोलको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । प्रियसी म्युजिक युट्युब च्यानल मार्फत सार्बजनिक गीतमा गायिका पौडेललाई गायक पुष्कल
विशेषाधिकार प्रयोग गर्दै आफूले प्रतिनिधीसभा विघटन गरेको ओलीको भनाइ
फागुन १, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेषाधिकार प्रयोग गर्दै आफूले प्रतिनिधीसभा विघटन गरेको बताउनुभएको छ । शनिबार बुटवलमा ओली नेतृत्वको नेकपाले गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले संसदले काम नै नगर्ने अवस्था आएपछि
रामको जन्मभूमिकाे प्रमाणित गर्न आफू त्यसबेलाको सुँडेनी नभएको ओलीले कटाक्ष
फागुन १, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमि प्रमाणित गर्ने विषयलाई लिएर नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गर्नुभएको छ । रामको जन्मभूमि चितवन माडीको अयोध्यापुरी भएको प्रमाणित गर्न
सोनाम ल्होसारको अवसरमा माडीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न्
चितवन । २८५७औँ सोनाम ल्होसार अर्थात् तामाङ समुदायको नयाँ वर्ष पर्वको अवसरमा माडीको बसन्तपुरमा र्यालीसहित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सञ्चालन भएको छ ।स्याउलीबास गुम्बा र माडी तामाङ समुहको आयोजनामा बसन्तपुर बजारमा र्याली प्रदर्शन
भारतीय बालुवा तस्कर र नेपाली सशस्त्र प्रहरीबीच झडप हुँदा पर्सामा दुई जना सशस्त्र प्रहरी घाइते
३० माघ, पर्सा । भारतीय बालुवा तस्कर र नेपाली सशस्त्र प्रहरीबीच झडप हुँदा पर्सामा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् ।पर्साको जगनाथपुर-१ पिपरास्थित ओरिया खोलामा बालुवा लिन आएका भारतिय तस्करहरूलाई रोक्ने क्रममा झडप
प्रचण्डले पत्र च्यातेर छोरी जिताएको चितवनका जनताले बिर्सेका छैनन : देवी ज्ञवाली
३०, माघ, चितवन । भुमि समस्या समाधान आयोगका अध्यक्ष तथा नेकपा ओली समूहका केन्द्रिय सदस्य देवी ज्ञवालीले प्रचण्डले पद र स्वार्थका लागि पार्टी फुटाउन देखि लिएर चितवनमा मत पत्र च्यातेर छोरी जिताएको जनताले नबिर्सेको
भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थितको पहिचानको सहकार्य र छलफल
२९ माघ, चितवन । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासको पहिचानको लागि माडी ८ मा स्थानिय संग सहकार्य र छलफल भएको छ ।भूमि सम्बन्धी समस्या समाधान आयोग र स्थानिय तह बिच भुमिहिन लाई व्यवस्थापन