निर्माणाधीन रामधाममा राख्नका लागि काठमाडाैंमा श्रीराम र सीताको मुर्ती तयार
२५ माघ, चितवन । माडीको कृष्णनगर पार्कमा निर्माणाधीन अयोध्या (राम) धाममा राख्नका लागि काठमाडाैंमा श्रीराम र सीताको मुर्ती तयार भएको छ । शनिवार प्रधानमन्त्री के.पी. ओलीसंग भेटसम्वादमा पुगेको माडीको प्रतिनिधीमण्डलले प्रधानमन्त्री ओलीसहित पुगेर श्रीराम
माडीका बिषयमा प्रधानमन्त्री के.पी. ओलीसंग भेटसम्वाद
२४ माघ, चितवन । माडीको एक प्रतिनिधी मण्डलले चितवन राष्ट्रिय निकुञ्ज, बाँदरझुला बस्ती व्यवस्थापन र अयोध्याधामको बिषयमा प्रधानमन्त्री के.पी. ओलीसंग भेटसम्वाद गरेको छ । माडी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष शिवहरि सुवेदी र
वडा कार्यालयले नै बजेट छुट्याई रामधाम निर्माण बनाउन सुरु
२४ माघ, चितवन । माडीको अयोध्यापुरीमा रामधाम निर्माण सुरु हुन ढिलाई भइरहँदा स्थानीय वडा कार्यालयले नै बजेट छुट्याई राम मन्दिर बनाउन लागेको छ ।माडी नगरपालिका वडा नं. ८ वडा कार्यालयले जारी चालू बर्षका लागि
माडी नगर महिला समितिद्वारा संचालित कानुनी प्रशिक्षण कार्यक्रम सम्पन्न
२४ माघ, चितवन । माडी नगर महिला समितिद्वारा संचालित ३ दिने कानुनी प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ। महिलाहरुको हक अधिकारको सुनिश्चित गर्न न्यायका लागि जागरुक हुन सक्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन
जंगली हात्तीको आक्रमणबाट माडीको पाण्डवनगरमा पुनः एक स्थानीयको घर भत्कियो
२४ माघ, चितवन । जंगली हात्तीको आक्रमणबाट गएराती माडीको पाण्डवनगरमा पुनः एक स्थानीयको घर भत्किएको छ । बिहान करीब ३ बजे बस्तीमा हात्ती प्रवेश गरी माडी नगरपालिका १ पाण्डवनगर निवासी भुवन बि.क.को कच्ची घरमा
नेकपा फुट्नुलाई ‘दुई चार जना मानिसहरु बाहिरिएको’ प्रधानमन्त्री ओलीको टिप्पणी
चितवन । प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेकपा पार्टी फुट्नुलाई ‘दुई चार जना मानिसहरु बाहिरिएको’ टिप्पणी गर्नुभएको छ । शुक्रबार नेकपाको ओली पक्षले राजधानीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्षसमेत रहनुभएका ओलीले ‘दुईचारजना
देश विकासको गतिमा तीब्ररुपमा अगाडि बढिरहेको : प्रधानमन्त्री केपी शर्मा ओली
२३ माघ, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको गतिमा तीब्ररुपमा अगाडि बढिरहेको बताउनुभएको छ ।नेकपा ओली समूहले शुक्रबार काठमाडौंको नारायणहिटी दरबार संग्रहालय अगाडि सम्पन्न गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले नेपालमा सडक, रेलमार्ग,
नेकपा ओली समूहकाे काठमाडौंमा शक्ति प्रदर्शन
२३ माघ, चितवन । नेकपा ओली समूहले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।काठमाडौंका विभिन्न स्थानहरूबाट सुरुवात भएको प्रदर्दन नारायणहिटी दरबार संग्रहालय अगाडी सभामा परिणत भएको थियो । सो सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले
गृहमन्त्री थापाले नेकपा अध्यक्ष प्रचण्डलाई जावलाखेलको ‘जु’मा बन्धक बनाउने चेतावनी
काठमाडौं, २३ माघ । गृहमन्त्री राम बहादुर थापा बादलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जावलाखेलको ‘जु’मा बन्धक बनाउने चेतावनी दिनुभएको छ ।नेकपा ओली समुहको आम सभालाई संवोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।