भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थितको पहिचानको सहकार्य र छलफल
२९ माघ, चितवन । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासको पहिचानको लागि माडी ८ मा स्थानिय संग सहकार्य र छलफल भएको छ ।भूमि सम्बन्धी समस्या समाधान आयोग र स्थानिय तह बिच भुमिहिन लाई व्यवस्थापन
सेरुवा र बरुवामा ६१ जनाले रक्तदान गरेका छन्
२९ माघ, चितवन । माडीकाे सेरुवा र बरुवामा बिहिबार सम्पन्न रक्तदान कार्यक्रममा ५३ जना पुरुष र ८ जना महिला गरी कुल ६१ जनाले रक्तदान गरेका छन् ।नेपाल रेडक्रस सोसाइटी गर्दी उपशाखा, ज्ञानज्योति युवा क्लब
प्रचण्ड-माधव समूहले निर्णायक भन्दै राजधानी काठमाडौंमा ठूलो जनप्रदर्शन
२८ माघ, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले निर्णायक भन्दै राजधानी काठमाडौंमा ठूलो जनप्रदर्शन गरेको छ ।काठमाडौंको माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशर महल र जमलबाट जुलुस निस्किएर सुन्धारामा पुगी मूल जुलुसमा मिसिएका थिए
सिंहदरबार र बालुवाटार घेर्न लाखौं जनता जम्मा पार्ने प्रचण्डको चेतावनी
२८ माघ, काठमाडाैं । नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार र बालुवाटार घेर्न लाखौं जनता जम्मा पार्ने चेतावनी दिनुभएको छ ।प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा
४४१ लाई बोलाएर एकएक व्यक्तिको टाउको गन्न निर्वाचन आयोगलाई सुझाव :प्रचण्ड-माधव समूह माधवकुमार नेपाल
२८ माघ, चितवन । नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले ४४१ लाई बोलाएर एकएक व्यक्तिको टाउको गन्न निर्वाचन आयोगलाई सुझाव दिनुभएको छ ।प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आयोगलाई
राष्ट्रिय प्रजातन्त्र पार्टीले माडी क्षेत्रमा संगठन बिस्तारको क्रमलाई तिव्रता
२८ माघ, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीले माडी क्षेत्रमा संगठन बिस्तारको क्रमलाई तिव्रता दिएको छ ।माडीका बिभिन्न क्षेत्रमा समिति गठन गरिरहेकाे राप्रापाले बुधबार माडी ५ मा पनि वडा कार्य समिति गठन गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्जमा गैंडा चोरी शिकारी गरेको आरोपमा माडीका १ जना सहित १४ जनाको गिरोह हातहतियार सहित पक्राउ
२८ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा चोरी शिकारी गरेको आरोपमा माडीका १ जना सहित १४ जनाको गिरोह हातहतियार सहित पक्राउ परेको छ ।पक्राउ परेकाहरुलाई चितवन राष्ट्रिय निकुञ्ज र केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले
प्रधानमन्त्री के.पी. ओली पक्षीय नेकपाको माडी नगर कमिटिको आयोजनामा अगुवा कार्यकर्ता भेला सम्पन्न
२८ माघ, चितवन । प्रधानमन्त्री के.पी. ओली पक्षीय नेकपाको माडी नगर कमिटिको आयोजनामा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।माडी-६, कल्याणपुरमा सो पार्टीका माडी नगर कमिटि सदस्य रेशमलाल (तुलसी) आचार्यको अध्यक्षतामा सम्पन्न भेलामा पार्टीका
वडा नं. १ स्तरीय खेलकूद समितिले भाडामा साइकलको सेवा सुरु
२८ माघ, चितवन । साइकलमा माडी घुम्न चाहने साइकल पारखीहरुलाई लक्षित गर्दै माडी नगरपालिका वडा नं. १ स्तरीय खेलकूद समितिले भाडामा साइकलको सेवा सुरु गरेको छ ।स्वास्थ्य र पर्यटन संगसंगै भन्ने अवधारणा सहित माडी