देश-प्रदेश खबर पोष्ट

प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली काँग्रेस माडी नगर समितिकाे बिरोध प्रदर्शन

३ माघ, चितवन । प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली काँग्रेस माडी नगर समितिले बिरोध प्रदर्शन गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्ने कदम विरुद्ध कांग्रेसले विरोध प्रदर्शन गरेको

‘दोश्रो माडी गोल्डकप फुटबल प्रतियोगिता-२०७७’मा लेखनाथ युनाइटेड क्लब, पोखराले विजयी सुरुवात

३ माघ, चितवन । माडीको बसन्तपुरमा सञ्चालित राष्ट्रियस्तरको ‘दोश्रो माडी गोल्डकप फुटबल प्रतियोगिता-२०७७’मा लेखनाथ युनाइटेड क्लब, पोखराले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा लेखनाथले हनामी एभरेष्ट क्लब, चितवनलाई २-० गोलअन्तरले पराजित गरेको

२३ औँ राष्ट्रीय सुरक्षा भूकम्प दिवसको अवसरमा नगरस्तरीय विपद् व्यवस्थापन समिति माडीकाे ३ बुँदे निर्णय सार्वजनिक

१ माघ, चितवन । यहि माघ २ गते महाभूकम्प र त्यसबाट पुगेको क्षतिको स्मरण गर्दै नगरस्तरीय विपद् व्यवस्थापन समिति माडी नगरपालिकाले ३ बुँदे निर्णय पारित गरेको छ ।भोली शुक्रबार २३ औँ राष्ट्रीय सुरक्षा भूकम्प

निमार्णाधीन एकता स्तम्भका लागि प्रदेश सरकारबाट २५ लाख विनियोजित

निमार्णाधीन एकता स्तम्भ निर्माणका लागि वागमती प्रदेश सरकारले २५ लाख बजेट विनियोजन गरेको छ । माडी नगरपालिका वडा नं ४ शितलपुरमा निर्माण भइरहेको एकता स्तम्भलाई प्रदेश सरकरले गत आर्थिक वर्ष २०७६/७७ मा ५० लाख

निकुञ्ज प्रशासनले गैंडा तस्करीको आरोपमा माडीबाट एकजनालाई पक्राउ

२३ पुस, चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले गैंडा तस्करीको आरोपमा माडीबाट एकजनालाई पक्राउ गरेको छ । गैंडा तस्करीको आरोपमा माडी नगरपालिका – ५ का ४८ वर्षीय शनिचरा महतोलाई १५ वर्षपछि पक्राउ गरेको हो

माडी क्षेत्रमा राप्रपाको संगठन बिस्तार हुँदै, वडा कार्य समितिहरू चयन जारी

२० पुस, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीले माडी क्षेत्रमा संगठन बिस्तारको क्रमलाई तीब्रता दिएको छ । हालै माडी ८ मा वडा समिति गठन गरेको राप्रपाले सोमबार माडी १ मा वडा कार्यसमिति गठन गरेको हो । राप्रपाले

नेकपा अध्यक्ष दाहालकी पत्नीलाई थप उपचारका लागि भारत लगियो

चितवन । नेकपा अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । सोमबार बिहान ११ । २० बजेको नेपाल एयरलाइन्सको विमानबाट दिल्ली लगिएको हो । सीताको उपचारका लागि छोरी

माडीमा नेकपा प्रचण्ड नेपाल समूहको बिस्तारित बैठक तथा प्रशिक्षण सम्पन्न

१९ पुस, चितवन । नेकपाको प्रचण्ड नेपाल समूहको बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम माडी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा नेकपाका माडी नगर कमिटिका पदाधिकारी र सदस्यहरुसंगै माडीमा रहेका नेकपाका अगुवा कार्यकर्ताहरुको बाक्लो

वाइन टु वाटर नेपालद्वारा माडीमा चाैथो खानेपानी परियोजनाको निर्माण सुरु

१९ पुस, चितवन । माडीको राइटोल, कल्याणपुर र सिमरा गाउँहरुमा शुद्ध खानेपानी पु¥याएको वाइन टु वाटर नेपालले माडी-१, भंगतामा नयाँ खानेपानी परियोजना सुरु गरेको छ । करीब ६२ लाखको लगानीमा माडी १, भंगतामा खानेपानी