माडीमा पक्राउ परेका अबैध औषधी कारोबारीहरू जिल्ला प्रहरी कार्यालयद्वारा सार्वजनिक
भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा माडी प्रहरीले बरामद गरेको औषधी र त्यसको ओसारपोसारमा संलग्न आठै जनालाई जिल्ला प्रहरी कार्यालय भरतपुरले सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी
पश्चिमी चितवनमा चित्तल मारेर खाँदै गरेका सात जना पक्राउ, कारवाही प्रकृया जारी
चितवन राष्ट्रिय निकुञ्जले चित्तल मारेर खाँदै गरेका सात जनालाई पक्राउ गरेको छ । निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर काटेर खाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र
माडीको विकास निर्माण कार्यहरुमा निकुञ्ज बाधक नरहेको वार्डेन बरालको जिकीर
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले माडीमा जारी विकास निर्माण कार्यहरुमा निकुञ्ज बाधक नरहेको जिकीर गर्नुभएको छ । सञ्चारिका समूह चितवनद्वारा माडीमा आयोजित वातावरणीय संरक्षण तथा लैङ्गिक समानता र सामाजिक समावेशीकरण विषयक
मानव सेवा आश्रमको उद्धार पश्चात माडीका सहयोगापेक्षी बृद्धको जीवनमा ठूलो बदलाव
दिनभर माडीभर माग्दै हिँडेर राती बाँदरमुढे खोला किनारको बाँसघारीमा रात बिताउँदै आउनुभएका माडीका एक बृद्धको जीवनमा ठूलो बदलाव आएको छ । भरतपुरस्थित मानव सेवा आश्रमले उद्धार गरेपश्चात उहाँको जीवनले नयाँ मोड लिएको हो ।
निर्माणाधीन हुलाकी मार्ग बाँदरझुलाको मानव बस्ती हुँदै बनाउन स्थानीयबासीको माग
चितवन । माडी ९, बाँदरझुलाबासीहरुले निर्माणाधीन हुलाकी मार्ग बाँदरझुलास्थित मानव बस्ती हुँदै निर्माण गर्न माग गरेका छन् । हाल नारायणगढ माडी ठोरी हुँदै वीरगंज जोड्ने हुलाकी मार्ग निर्माण जारी रहेको सन्दर्भमा बाँदरझुलाबासीहरुले हुलाकी मार्ग
स्वदेशकर्मी सरितालाई ‘बालकुमारी बिष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कार’
स्वदेश एफ.एम.की स्टेशन म्यानेजर सरिता महतो (अपेक्षा)लाई ‘बालकुमारी बिष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ चितवनको साधारणसभाको अवसरमा महतोलाई सो पुरस्कार प्रदान गरिएको हो । चितवन जिल्लामा रहेर व्यवसायिक पत्रकारिताको
सुनचाँदी व्यवसायी गहतराजद्वारा माडीको चौर घेराबारका लागि पोल सहयोग
चितवन । नारायणगढमा सुनचाँदी व्यवसाय गर्दै आउनुभएका धनराज गहतराजले माडीको बसन्तपुरस्थित चौर घेराबारका लागि पोल सहयोग गर्नुभएको छ । व्यवसायी गहतराजले माडी माध्यमिक विद्यालयको स्वामित्वमा रहेको चौरको वरपर घेरा लगाउन २० हजार रुपैंया बराबरको
बृद्धावस्थामा घरबारबिहीन माडीका ३ बृद्धबृद्धालाई उद्धार गरी मानवसेवा आश्रम पठाइँदै
चितवन । बृद्धावस्थामा घरबारबिहीन भई सडकमा जीवन बिताउन बाध्य माडीका ३ जना बृद्धबृद्धाहरुलाई उद्धार गरी मानवसेवा आश्रम पठाइँदैछ । माडीको बसन्तपुरमा विश्वास फार्मेसी नामको स्वास्थ्य संस्था सञ्चालन गरिरहनुभएका स्वास्थ्यकर्मी गोबिन्द नेपालको पहल र माडीका
निकुञ्ज प्रशासनले माडीका सबै कार्यपालिका सदस्यहरुको बयान लिँदै
मध्यवर्ती क्षेत्रमा नियमबिपरित पोखरी खन्न सम्झौता गरेको भन्दै निकुञ्ज प्रशासनले कसरामै बोलाई माडी नगरपालिकाका कार्यपालिका सदस्यहरु एकपछि अर्काबाट बयान लिइरहेको छ । हालसम्म माडी नगरपालिकाका सम्पूर्ण वडाध्यक्षहरु एवं केहि कार्यपालिका सदस्यहरु निकुञ्जको मुख्यालय कसरा