माडीको बनकट्टा गाउँमा एक युवकद्वारा झुण्डिएर दुखद देहत्याग
सर्बत्र दशैंको उल्लास छाइरहँदा माडीको बनकट्टा गाउँमा भने एक युवकले झुण्डिएर दुखद देहत्याग गरेका छन् । माडी नगरपालिका वडा नं. १, बनकट्टा निवासी बर्ष २१ का अनिल बोटले घरसंगैको गोठमा गएराती झुण्डिएर देहत्याग गरेका
माडीका अधिकांश धानखेतमा फड्के किराको संक्रमण, उत्पादन घट्ने चिन्ता
चितवन । माडीका अधिकांश धानखेतहरुमा फड्के किराको संक्रमण देखापरेको छ । फड्के किराले धानको पात तथा काण्ड चुसेर खाइदिनाले किसानका खेतहरुमा धानका बिरुवाहरु गाँजिन र बढ्न नसकेका, बाली लाग्न नसकेका तथा परालजस्तै भई सुकेर
माडीको सिम्रहनीस्थित आधारभूत विद्यालयलाई विशेष शिक्षा सञ्चालन हुने छुट्टै विद्यालय बनाइने
माडी नगरपालिका शिक्षा शाखाले माडी-२, सिम्रहनीस्थित आधारभूत विद्यालयलाई विशेष शिक्षा सञ्चालन हुने छुट्टै विद्यालय बनाउने भएको छ । सो विद्यालयलाई सुस्त मनस्थिति भएका तथा दृष्टिविहीन र श्रवणशक्ति विहीन विद्यार्थीहरु आवासीय रुपमा पठनपाठन गर्ने शैक्षिक
माडीको कान्तिपुर गाउँमा १०० जना क्षमताको होमस्टे निर्माण हुँदै
चितवन । माडीको कान्तिपुर गाउँमा सामूहिक खेतीमा आवद्ध कृषकहरु होमस्टेमार्फत कृषि पर्यटनको विकासमा समेत लागिपरेका छन् । माडी नगरपालिका वडा नं. ८, कान्तिपुरमा कृषकहरुले आवास घरहरुमा होमस्टे स्थापना गरी कृषिसंगै पर्यटन व्यवसायमा हात बढाएका
फेरिपनि तुहियो माडीका सुकुम्बासी, बाढीपिढीत र चेपाङहरुको आन्दोलन
चितवन । माडीका चारवटै मध्यवर्ती उपभोक्ता समितिका कार्यालयहरुमा तालाबन्दी गरी माडीका सुकुम्बासी र चेपाङ समुदायले गरेको आन्दोलन पुनः तुहिएको छ । नगर कार्यपालिका कार्यालयमा आन्दोलनरत सुकुम्बासीका प्रतिनिधीहरु, नगरपालिका, नेकपा माडी नगर र माडीका मध्यवर्ती
हृदयघात कारण माडी पौहारीका एक पुरुषको मृत्यु,
चितवन । हृदयघात कारण माडी पौहारीका एक पुरुषको मृत्यु भएको छ । माडी नगरपालिका-३, पौहारी सुकुम्बासी टोल निवासी ३८ बर्षका प्रेम प्रसाद महतोको हृदयघातका कारण भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । आइतबार
माडीको बगहीँबाट ठोरी जाँदै गरेको ट्रयाक्टरबाट खसेर ११ महिनाका एक बालकको मृत्यु
माडीको बगहीँबाट ठोरी जाँदै गरेको ट्रयाक्टरबाट खसेर ११ महिनाका एक बालकको दुःखद मृत्यु भएको छ । बिहीबार साँझपख बगहीँबाट ठोरी जाँदैगरेको ट्रयाक्टर बाढी आइरहेको दबुवा खोलामा कोल्टिँदा बालक खोलामा खसेका थिए । घटनामा दोधारा
सार्वजनिक यातायात चल्न सुचारु भएसंगै कोरोनाको संक्रमण फैलन सक्ने चिन्ता व्यक्त
लामो तथा छोटो दुरीको सार्वजनिक यातायात चल्न सुरु भएसंगै हालसम्म सुरक्षित मानिएको माडी उपत्यकामा कोरोनाको संक्रमण फैलन सक्ने चिन्ता व्यक्त गरिएको छ । सरकारले लामो तथा छोटो दुरीका सवारी साधन र बजार व्यवसाय सञ्चालन
बेस म्याटेरियल राख्दा ठूला ढुंगाहरु परेको भन्दै माडी-७मा कालोपत्रे कार्य रोकियो
कालोपत्रेका लागि बेस म्याटेरियल राख्दा ठूला ढुंगाहरु समेत परेको भन्दै माडी-७, देबेन्द्रपुरबासीहरुले बजार क्षेत्रमा कालोपत्रे कार्य रोकेका छन् । आशिष निर्माण सेवाले ढीलागरी कालोपत्रे सुचारु गरेकोमा बेस र सबबेस म्याटेरियलका रुपमा ठूला ढुंगाहरु राखेकाले