थाकस शैक्षिक विकास छात्रवृत्ति अक्षयकोषमा आर्थिक सहयोग संकलनको क्रम जारी
चितवन । थारु कल्याणकारिणी सभा चितवनले हालै स्थापना गरेको थाकस शैक्षिक विकास छात्रवृत्ति अक्षयकोषमा आर्थिक सहयोग गर्ने क्रम निरन्तर जारी छ । कोषको सहयोगार्थ हाल अमेरिकामा रहनुभएका भरतपुर २७ निवासी मनोज महतो र उषा
थाकस चितवनद्वारा शैक्षिक विकास अक्षयकोष स्थापित, सहयोगको क्रम उत्साहजनक
चितवन । जितिया पर्वको अवसरमा थारु कल्याणकारिणी सभा (थाकस) चितवनले “थाकस शैक्षिक विकास छात्रवृत्ति अक्षयकोष” नामक एक छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । पर्वको अवसरमा थाकस चितवनले अक्षयकोषको निर्देशिका पारित गरी देशविदेशमा रहेका व्यक्तिहरुलाई
अयोध्याधाम माडी ७ मा निर्माण हुनुपर्ने जिकीरसहित सो वडाबासीहरुद्वारा समिति गठन
रामसीताको भव्य मन्दिरसहितको अयोध्याधाम माडी नगरपालिका वडा नं. ७ भित्र निर्माण हुनुपर्ने जिकीरसहित सो वडाबासीहरुले एक कार्यसमिति गठन गरेका छन् । माडी नगरपालिका वडा नं. ७ मै रामको जन्म भएको आधार र प्रमाणहरु रहेको
चट्याङका कारण ठोरी गाउँपालिका ४ बिजयबस्तीका एक पुरूष गम्भीर घाइते
आज बिहान परेको चट्याङका कारण ठोरी गाउँपालिका ४ बिजयबस्तीका एक पुरूष गम्भीर घाइते भएका छन । चट्याङ पर्दा बारीमा मकै रुग्न गएका बिजयबस्तीका ३९ बर्षीय ताल बहादुर श्रेष्ठ घाइते हुनुभएको हो । उहाँ खेतीबाली
माडीकाभित्र आइसोलेशनमा रहेका ९ जना संक्रमितहरुमध्ये ७ जनाले कोरोना जिते
माडीका नगर क्षेत्रभित्र आइसोलेशनमा रहेका ९ जना सक्रिय संक्रमितहरुमध्ये ७ जनाले कोरोना जितेका छन् । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालाले बुधबार बिहान प्रकाशित रिपोर्ट अनुसार आइसोलेशनमा रहेका १८ महिनाको बालक र २७ बर्षका
भारतमा बेचबिखनमा परेका माडी बगहीँकी एक युवती र एक बालिकाको उद्धार
चितवन । भारतमा बेचबिखनमा परेका माडी बगहीँकी एक युवती र एक बालिकालाई उद्धार गरी स्वदेश ल्याइएको छ । दश महिनादेखि भारतको उत्तर प्रदेशस्थित महाराजगञ्जमा एक आर्केष्टा कम्पनीमा बन्धकका रुपमा काम लगाइएका माडी-९, बगहीँकी २२
धानबाली पसाउन सुरु गरेसंगै जंगली हात्तीको बथान माडीको गाउँघर खेतबारीमा छिर्न सुरु
किसानहरुको खेतमा धानबाली पसाउन सुरु गरेसंगै चितवन राष्ट्रिय निकुञ्जबाट निक्लेर जंगली हात्तीको बथान पुनः माडीको गाउँघर खेतबारीमा छिर्न सुरु गरेको छ । गएराती माडीको बनकट्टा बोटेटोलमा जंगली हात्ती आइपुगेसंगै गाउँलेहरु आतंकित भएका थिए ।
थारु कल्याणकारिणी सभाद्वारा कोरोना महामारीबिच चाडपर्व मनाउने छुट्टै कार्यबिधी जारी
थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति चितवनले कोरोना महामारीको परिस्थितिमा चाडपर्वहरु मनाउन छुट्टै कार्यबिधी जारी गरेको छ । ‘चितोनिया थारु समुदायको चाडपर्व कार्यविधि-२०७७’ नाम दिइएको सो कार्यबिधीमा चितवनमा बसोबास गरिरहेका थारु समुदायले कोरोना महामारीको अवस्थामा
आशिष निर्माण सेवाको ट्रिपरका कारण भाँचिएको माडीको पुल सो निर्माण कम्पनीले नै मर्मत गरिदिने
माडीको हुलाकी बाटो कालोपत्रे गर्ने कार्यमा खटिएको आशिष निर्माण सेवाको ट्रिपरका कारण भाँचिएको पुल सो निर्माण कम्पनी ले नै मर्मत गरिदिने भएको छ । माडी नगरपालिका-२ लौंगाईबाट माडी-४ सिधुवा जाने बाटोमा रहेको पुल आशिष