देश-प्रदेश खबर पोष्ट

कोभिड-१९ संक्रमणका कारण भरतपुर अस्पतालमा उपचाररत एक बृद्धको मृत्यु

चितवन । कोभिड-१९ संक्रमणका कारण भरतपुर अस्पतालमा उपचाररत एक बृद्धको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण भरतपुर महानगरपालिका-६ का ७८ वर्षीय वृद्धको मृत्यु भएको अस्पतालले एक वक्तव्यमार्फत जानकारी दिएको हो । गत भदौ

चितवनमा कोरोना भाइरस संक्रमितहरुको संख्या पाँच सय नाघ्यो

चितवनमा कोरोना भाइरस संक्रमितहरुको संख्या पाँच सय नाघेको छ । शुक्रबार साँझसम्म सार्वजनिक भएको तथ्यांक अनुसार कुल संक्रमितको संख्या ५ सय ९ पुगेको हो । चितवनमा भरतपुर महानगरपालिकामा ३०५, खैरहनी नगरपालिकामा २९, माडी नगरपालिकामा

चितवनमा शुक्रबार एकैदिन कोभिड-१९ का तीनजना बिरामीहरुको मृत्यु

चितवनमा आज एकैदिन तीन अस्पतालहरुमा उपचाररत कोभिड–१९ का तीनजना बिरामीहरुको मृत्यु भएको छ । शुक्रबार भरतपुरस्थित चितवन मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल र भरतपुर अस्पतालमा उपचाररत एक/एकजना कोरोना संक्रमित बिरामीको मृत्यु भएको हो । चितवन

स्वदेश एफ.एम. देशैभर अनलाइनमार्फत सर्बाधिक सुनिने ८ वटा रेडियोहरुमा सुचिकृत

माडीको बसन्तपुरबाट प्रशारित स्वदेश एफ.एम. देशैभर अनलाइनमार्फत सर्बाधिक सुनिने ८ वटा रेडियोहरुमा सुचिकृत भएको छ । हाम्रोपात्रो मोबाइल एप्समा मिलियन अर्थात दश लाखभन्दा धेरै श्रोताहरुले सुनेको लोकप्रीय रेडियोहरुको सुचिमा स्वदेश एफ.एम. समेत परेको एप्सका

माडीमा एकैदिन फरक फरक स्थानमा दुईजनाले झुण्डिएर देहत्याग

माडीमा एकैदिन फरक फरक स्थानमा दुईजनाले झुण्डिएर देहत्याग गरेका छन् । माडी नगरपालिका-९, गणेशकुञ्जमा ११ बर्षिय बालक विश्वास परियारले गएसाँझ आफ्नै घरको दलिनमा झुण्डिएर देहत्याग गरेका हुन् । परिवारमा आमा नरहेकाले उनी बुबा र

माडीको छरछरेस्थित नवनिर्मित होमस्टे भवनमा आइसोलेशन सेन्टर तयार

समुदायमा कोरोना संक्रमणको सम्भावना बढेसंगै माडी नगरपालिकाले छरछरेस्थित नवनिर्मित होमस्टे भवनमा आइसोलेशन सेन्टर तयार गरेको छ । सशस्त्र प्रहरी बलको छरछरे बि.ओ.पी. क्याम्प नजिकै गतबर्ष बनेको होमस्टेका भवनहरुलाई अस्थायी आइसोलेशन सेन्टर बनाइएको हो ।

चितवनमा माडी नगरपालिका समेतलाई जोडेर जिल्लाभरी भदौ १२ गतेसम्म निषेधाज्ञा थप

चितवन । चितवनमा माडी नगरपालिका समेतलाई जोडेर जिल्लाभरी आगामी भदौ १२ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । कोरोना भाइरसको संक्रमण निरन्तर बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले माडीसहित चितवनका ७ वटै स्थानीय तहमा निषेधाज्ञा

भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं. १३ निवासी ६५ वर्षीय पुरूषको भरतपुर अस्पतालको आई.सी.यू.मा मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनदेखि उनी

माडीमा भदौ ३ गते दिउँसो ४ बजेदेखि भदौ ५ गते राती १२ बजेसम्म निशेषाज्ञा

तीज पर्वको सन्दर्भमा हुनसक्ने भीडभाड र चलहपहल नियन्त्रणका लागि माडी नगरक्षेत्रमा आज (भदौ ३ गते) बुधबार दिउँसो ४ बजेदेखि भदौ ५ गते तीज पर्वको राती १२ बजेसम्म निशेषाज्ञा लागु गरिएको छ । नगरस्तरीय कोरोना