रुकुम पश्चिम हत्याकाण्ड: दोषीहरुमाथि कडा कारवाहीको माग गर्दैै माडीमा दीप प्रज्वलन
रुकुम पश्चिमको सोती हत्याकाण्डको सत्यतथ्य छानबिन र दोषीहरुमाथि कडा कारवाहीको माग गर्दैै माडीका युवाहरुले दीप प्रज्वलन गरेका छन् । अन्तरजातीय विवाह गर्न खोज्दा भएको हत्याकाण्ड घटनका पाँचैजना मृतकहरुप्रति सम्झना र श्रद्धाञ्जली एवं बेपत्ता एक
रुकुम हत्याकाण्ड: माडीका ११ वटा संघसंगठनद्वारा प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र पेेश
रुकुम हत्याकाण्डको सत्यतथ्य छानबिन गरी दोषीहरुलाई कारवाही, पीडित परिवारलाई उचित क्षतिपुर्ती तथा मृतकहरुलाई साँस्कृतिक शहीद घोषणा गर्नुपर्ने माग गर्दै माडीका ११ वटा संघसंगठनहरुले प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा घटनाको सत्यतथ्य छानबिनका लागि
रुकुम हत्याकाण्डको सत्यतथ्य छानबिन गरी कडा कारवाही गर्न ब्राह्मण समाजकाे माग
रुकुम हत्याकाण्डको सत्यतथ्य छानबिन गरी कडा कारवाहीको माग गर्दैै माडीका दलितसंगै ब्राह्मण समाज समेत आन्दोलित भएको छ । ब्राह्मण समाज नेपालले हत्याकाण्डका दोषीहरु पत्ता लगाई कारवाहीको माग गर्दै दीप प्रज्वलन गरेको छ । स्वदेश
सुनौली नाकाबाट आएका २३ जना माडी मा. वि.स्थित क्वारेन्टाइनमा
भारतबाट स्वदेश फर्किने क्रममा सुनौली नाकाबाट आएका २३ जनालाई माडी माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ । गएराती करीब ११:१५ मा माडीको बसन्तपुर आइपुगेका २९ जनामध्ये २३ जना माडीबासी र ६ जना ठोरीबासी
रुकुम हत्याकाण्डको बिरोधमा माडीका दलितसंगै ब्राह्मण समाज समेत आन्दोलित
रुकुम हत्याकाण्डको सत्यतथ्य छानबिन गरी कडा कारवाहीको माग गर्दैै माडीका दलितसंगै ब्राह्मण समाज समेत आन्दोलित भएको छ । ब्राह्मण समाज नेपालले हत्याकाण्डका दोषीहरु पत्ता लगाई कारवाहीको माग गर्दै दीप प्रज्वलन गरेको छ । स्वदेश
आ.व ७७/७८ मा माडीलाई ४३ करोड ३१ लाख रुपैंया विनियोजित
अर्थ मन्त्रालयले आर्थिक बर्ष २०७७/७८ मा स्थानीय तहलाई दिने सरकारी वित्तीय हस्तान्तरण अन्तरगत माडी नगरपालिकालाई ४३ करोड ३१ लाख रुपैंया विनियोजन गरेको छ । माडीका लागि विनियोजित कुल बजेटमध्ये समानीकरण अनुदानमा रु. १२ करोड
हतियारसहित नेपाल छिरेका भारतीय सेनालाई ठोरीबासीले गरे प्रतिकार
पर्साको ठोरीमा नेपाली सीमाभित्रै निर्माण गरिएको ठुटे खोलाको पुल सञ्चालनमा अवरोध गर्न हतियार र बर्दीसहित नेपाल छिरेका भारतीय सेना र प्रहरीहरुलाई ठोरीबासीले प्रतिकार गरी फिर्ता पठाएका छन् । गत बुधबारदेखि सञ्चालनमा आएको पुलमा भोलिपल्टै
रुकुम पश्चिम हत्याकाण्डको बिरोधमा माडीका दलित युवाहरु आन्दोलित
रुकुम पश्चिममा अन्तरजातीय विवाह गर्न खोज्दा भएको हत्याकाण्डको बिरोधमा माडीका दलित युवाहरु आन्दोलित भएका छन् । दलित अधिकारकर्मी यमकुमार विश्वकर्माको संयोजकत्वमा संयुक्त दलित संघर्ष समिति गठन गरी माडीका दलित युवाहरु आन्दोलनमा उत्रिएका हुन् ।
आज मे २८, मर्यादित महिनावारी सरसफाई दिवस
आज मे २८ अर्थात, मर्यादित महिनावारी सरसफाई दिवस, ‘महिनावारीका कुरा मर्यादासंग जोडिए मात्र हुन्छ पुरा’ भन्ने मूल नाराका साथ नेपालसंगै विश्वभर मनाइएको छ । दिवसका अवसरमा न्यायका लागि सक्रिय महिला मञ्चले माडी-५, रमाइलोडाँडामा मर्यादित