देश-प्रदेश खबर पोष्ट

निकुञ्जबाट निस्किएको गैंडाद्वारा पूर्वी माडीमा धानबाली विनाश

दश दिन बितिसक्दा पनि गैंडालाई जंगलमा फर्काउन निकुञ्ज प्रशासनले पहल सुरु गरेन चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको गैंडाले पूर्वी माडीमा धानबाली विनाश गर्न थालेको दश दिन बितिसक्दा पनि गैंडालाई जंगलमा फर्काउन निकुञ्ज प्रशासनले पहल सुरु

भगवान रामको जन्मस्थान र अयोध्याको सन्दर्भमा माडीमा बृहत कार्यशाला आयोजना हुने

अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिको आयोजनामा माडीमा भगवान रामको जन्मस्थानको सन्दर्भमा बृहत कार्यशाला आयोजना हुने भएको छ । समितिको पहिलो बैठकले सरोकारवाला तथा विज्ञहरुसँग समन्वय गरि यथाशीघ्र सो कार्यशाला आयोजना गर्ने निर्णय गरेको

राष्ट्रिय मानव अधिकार आयोगद्वारा माडीको कुसुमखोला र चेपाङ बस्तीको स्थलगत अवलोकन

राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको संयुक्त टोलीले माडीको कुसुमखोला र चेपाङ बस्तीको स्थलगत अवलोकन गरेको छ । आयोगका निर्देशक यज्ञप्रसाद अधिकारी र इन्सेकका वागमती प्रदेश संयोजक कृष्ण गौतमको नेतृत्वमा आयोगका सदस्य जागेश्वर चापागाईं,

माडीको सर्बदलीय बैठकद्वारा कुसुमखोला प्रकरणको घोर निन्दा र भर्त्सना

माडीको सर्बदलीय बैठकले चितवन राष्ट्रिय निकुञ्जद्वारा कुसुमखोलामा भएको आगजनी, घर भत्काउने काम र बाली विनाशको घोर निन्दा र भर्त्सना गरेको छ । बैठकले पीडितहरुलाई उचित राहत सहित घटनाको निष्पक्ष छानबिन तथा दोषीलाई कारबाहीको पनि

निकुञ्ज र जनताबीच द्वन्द्व बढ्दै गएपछि माडी नगरभित्रको मानव बस्तीलाई मध्यवर्तीबाट हटाउन पहल

निकुञ्ज र जनताबीच द्वन्द्व बढ्दै गएपछि माडी नगरपालिकाले नगरभित्रको मानव बस्तीलाई मध्यवर्तीबाट हटाउन पहल थालेको छ । हाल माडी नगरपालिकाको सबै क्षेत्र मध्यवर्तीमा परेकोमा निकुञ्जसँग जोडिएका बढीमा २५ प्रतिशत क्षेत्र मात्रै मध्यवर्तीमा राखेर अन्य

कुसुमखोला प्रकरणमा विवादित चितवन राष्ट्रिय निकुञ्जका वार्डेन रूपाखेतीको सरुवा

कुसुमखोला प्रकरणमा विवादित भएका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) को सरुवा भएको छ । वन तथा वातावरण मन्त्रालयले निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण प्रसाद रूपाखेतीलाई निकुञ्ज विभागमा तानेको हो । त्यसैगरी सहायक

‘मानवीय त्रुटीका कारण चेपाङका घर जल्यो’: वनमन्त्री बस्नेत

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले माडीको कुसुम खोलामा मानवीय त्रुटीका कारण चेपाङका घर जलेको बताउनुभएको छ । बुधबार संघीय संसद्को प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै मन्त्री बस्नेतले कुसुम खोलामा रहेका

‘कुसुमखोलाका चेपाङ परिवार एक महिनाभित्र स्थानान्तरण गरिनेछ’ : नगरप्रमुख ढकाल (भिडियो सहित)

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले कुसुमखोलाका चेपाङ घरपरिवारहरुलाई एक महिनाभित्र माडीको राइटोल या परुई खोला किनारमा स्थानान्तरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । माडीका सुकुम्बासी, चेपाङ र बाढीपिडीतहरुले बसन्तपुरमा नाराबाजी सहित नगरपालिका कार्यालय अगाडि

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा प्रकाश ढुङ्गाना निर्वाचित

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति (काउन्सिल)को अध्यक्षमा प्रकाश ढुङ्गाना निर्वाचित हुनुभएको छ । निकुञ्जको मुख्य कार्यालय कसरामा भएको निर्वाचनमा पाँच बर्षै कार्यकालका लागि ढुङ्गाना अध्यक्षमा चयन हुनुभएको हो । भरण्डारभार मध्यवर्ती उपभोक्ता