१६ बर्षीया किशोरी भगाउने युवक प्रहरी नियन्त्रणमा
उमेर नपुगेकी किशोरीलाई ललाई फकाई भगाएको आरोपमा माडी प्रहरीले भरतपुरका एक युवकलाई नियन्त्रणमा लिएको छ । भरतपुर-११ भोजाड निवासी बर्ष २५ का बलराम क्षेत्रीले माडी नगरपालिका वडा नं. ८ की एक १६ बर्षीया किशोरीलाई
माडीका ६ जना काेराेना संक्रमितहरुको भरतपुरमा उपचार हुँदै
माडीको सोमेश्वर माध्यमिक विद्यालय क्वारेन्टाइनबाट कोरोना पुष्टी भएका ६ जना संक्रमितहरुको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्थायी अस्पतालमा बनाइएका आइसोलेशन बेडमा उपचार सुरु
चितवनमा कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव गाडेर गरियाे अन्त्येष्टि
चितवनमा पहिलो पटक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको हो । उनकाे भरतपुर अस्पतालको आईसीयूमा अाज (मंगलबार) विहान ७
भरतपुरमा एकजना कोरोना संक्रमितको मृत्यु
चितवनकाे भरतपुरमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको हो । उनकाे भरतपुर अस्पतालको आईसीयूमा मंगलबार विहान ७ बजेर ६
माडीमा समेत भित्रियाे काेराेना÷ आज एकैदिन ६ जनामा पुष्टी
माडीको सोमेश्वर माध्यमिक विद्यालय क्वारेन्टाइनमा रहेकाहरुमध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । क्वारेन्टाइनमा रहेका १ जना १४ बर्षिय किशोर सहित ६ जनामा कोरोना पोजेटिभ देखिएको हो । सबैजनाको स्वास्थ्य सामान्य रहेको
चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण÷ थप परीक्षण रिपाेर्ट आउन बाँकी
चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ । तीमध्ये १७ जना चितवनका हुन्
माडीसंगै मुलुकका अधिकांश भू-भागमा वर्षा
स्थानीय वायु, पश्चिमी वायु र न्यून चापीय क्षेत्रको प्रभावले अाज दिनभरसंगै भोलि (अाइतबार) बिहानसम्म नै वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले माडीसंगै मुलुकका अधिकांश भू-भागमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार
कोरोना संक्रमणबिरुद्धको लडाईंमा सर्बत्र माडीकाे चर्चा
कोरोना संक्रमणबिरुद्धको लडाईंमा सर्बत्र चर्चा भइरहेको माडी नगरपालिकाभित्र हाल १८४ जना क्वारेन्टाइनमा रहेका छन् । माडी नगर क्षेत्रभित्र सोमेश्वर मा.वि. क्वारेन्टाइनमा ६ जना महिलासहित कुल ७० जना, माडी मा.वि. क्वारेन्टाइनमा ३० जना पुरुष, दिवाकर
बाँदरमुढे घटनाकाे डेढ दशक÷पीडा बिर्संदै पीडित र माडीबासीहरू
तात्कालीन नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्धको समयमा माडीको बाँदरमुढे खोलामा यात्रुबाहक बसमा विष्फोटको घटना भएको १५ बर्ष पुगेको छ । वि.सं. २०६२ साल जेठ २३ गते यात्रुहरु बोकेर गुडिरहेको ना.१ ख. ३२४५ नम्बरको बस विस्फोटमा