रुकुम घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै माडीमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइयो
रुकुम घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै माडीमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइएको छ । नेपालमा बि.सं. २०६३ साल जेष्ठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको स्मरणमा हरेक बर्ष
माडीमा सञ्चालित सरकारी योजना तथा कार्यक्रमहरुको अनुगमन
जिल्ला समन्वय समिति चितवनले माडीमा सञ्चालित सरकारी योजना तथा कार्यक्रमहरुको अनुगमन गरेको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, जिल्ला सदस्य चुडामणी महतो, माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, वडाध्यक्षहरु
शिक्षक कर्मचारीहरुको ३ दिनको तलब विपद् राहत कोषमा
माडीका सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीहरुले ३ दिनको तलब बराबरको रकम विपद् राहत कोषमा दाखिला गर्ने भएका छन् । शिक्षक कर्मचारीहरुको ३ दिनको तलब रकममध्ये २ दिनको रकम माडी नगरस्तरीय बिपद् राहत कोषमा दाखिला
दीपिका र दिपशीलाको रहस्यमय मृत्यु भएको ३ बर्ष पुरा÷ दोषी अझै पत्ता लाग्न सकेन
माडी नगरपालिका-६, रामराज्यपुरका दुई बालिकाहरु दीपिका सुनार र दिपशीला परियारको रहस्यमय मृत्यु भएको ३ बर्ष पुरा भएको छ । तर घटना भएको चौथो बर्ष लाग्दा समेत घटनाको सत्यतथ्य बाहिर आउन, दोषी पत्ता लाग्न र
रुकुम पश्चिम हत्याकाण्ड: दोषीहरुमाथि कडा कारवाहीको माग गर्दैै माडीमा दीप प्रज्वलन
रुकुम पश्चिमको सोती हत्याकाण्डको सत्यतथ्य छानबिन र दोषीहरुमाथि कडा कारवाहीको माग गर्दैै माडीका युवाहरुले दीप प्रज्वलन गरेका छन् । अन्तरजातीय विवाह गर्न खोज्दा भएको हत्याकाण्ड घटनका पाँचैजना मृतकहरुप्रति सम्झना र श्रद्धाञ्जली एवं बेपत्ता एक
रुकुम हत्याकाण्ड: माडीका ११ वटा संघसंगठनद्वारा प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र पेेश
रुकुम हत्याकाण्डको सत्यतथ्य छानबिन गरी दोषीहरुलाई कारवाही, पीडित परिवारलाई उचित क्षतिपुर्ती तथा मृतकहरुलाई साँस्कृतिक शहीद घोषणा गर्नुपर्ने माग गर्दै माडीका ११ वटा संघसंगठनहरुले प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा घटनाको सत्यतथ्य छानबिनका लागि
रुकुम हत्याकाण्डको सत्यतथ्य छानबिन गरी कडा कारवाही गर्न ब्राह्मण समाजकाे माग
रुकुम हत्याकाण्डको सत्यतथ्य छानबिन गरी कडा कारवाहीको माग गर्दैै माडीका दलितसंगै ब्राह्मण समाज समेत आन्दोलित भएको छ । ब्राह्मण समाज नेपालले हत्याकाण्डका दोषीहरु पत्ता लगाई कारवाहीको माग गर्दै दीप प्रज्वलन गरेको छ । स्वदेश
सुनौली नाकाबाट आएका २३ जना माडी मा. वि.स्थित क्वारेन्टाइनमा
भारतबाट स्वदेश फर्किने क्रममा सुनौली नाकाबाट आएका २३ जनालाई माडी माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ । गएराती करीब ११:१५ मा माडीको बसन्तपुर आइपुगेका २९ जनामध्ये २३ जना माडीबासी र ६ जना ठोरीबासी
रुकुम हत्याकाण्डको बिरोधमा माडीका दलितसंगै ब्राह्मण समाज समेत आन्दोलित
रुकुम हत्याकाण्डको सत्यतथ्य छानबिन गरी कडा कारवाहीको माग गर्दैै माडीका दलितसंगै ब्राह्मण समाज समेत आन्दोलित भएको छ । ब्राह्मण समाज नेपालले हत्याकाण्डका दोषीहरु पत्ता लगाई कारवाहीको माग गर्दै दीप प्रज्वलन गरेको छ । स्वदेश