देश-प्रदेश खबर पोष्ट

गौरव थापा मृत्यु प्रकरण: ७ नं. वडा कार्यालयको तालाबन्दी खुल्याे

माडीका माछापालक युवक गौरव थापाको रहस्यमय मृत्यु प्रकरणमा सत्यतथ्य प्रहरी अनुसन्धानको माग गर्दै विगत ४ दिनदेखि जारी वडा नं. ७ कार्यालयको तालाबन्दी खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय बसन्तपुरले

आकाशे पुलकाे लागि रातो किताबमा प्रकाशित बजेट रकम निकाशा नै नभएको खुलासा

चितवन राष्ट्रिय निकुञ्जभित्र आकाशे पुल निर्माणको सम्भाव्यता अध्ययनका लागि रातो किताबमा प्रकाशित बजेट रकम निकाशा नै नभएको खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रकाशित गरेको चालू आर्थिक बर्ष २०७६/७७ को रातो किताबमा

देशभरका ७ वटा रेडियोको सुचीमा स्वदेश एफ.एम. समेत सुचिकृत

लोकप्रीय मोबाइल एप्स हाम्रो पात्रोमा अत्यधिक श्रोता सहभागिता पाउन सफल देशभरकै ७ वटा रेडियोको सुचीमा स्वदेश एफ.एम. सुचिकृत भएको छ । अनलाइनमार्फत विश्वभरका श्रोताहरुले रेडियो सुन्न प्रयोग गर्ने सो एप्समा २ हजारबढी श्रोता सहभागिता

बागमती प्रदेश सरकारको प्राथमिकतामा रीउ करिडोर परियोजना पर्न सकेन

माडीमा बहुउद्देश्यीय रीउ करिडोर परियोजना बागमती प्रदेश सरकारको प्राथमिकतामा पर्न नसकेको भन्दै प्रदेश साँसद रामलाल महतोले असन्तोष व्यक्त गर्नुभएको छ । स्वदेश एफ.एम.संग कुराकानी गर्दै सांसद महतोले संघीय सरकारको सिंचाई विभागले तयार गरेको करीब

वागमती प्रदेश सरकारद्वारा माडीमा सडक, खानेपानी, सिंचाई र पर्यटनका योजनाहरु प्राथमिकतामा

वागमती प्रदेश सरकारले माडीमा सडक, खानेपानी, सिंचाई र पर्यटनका योजनाहरुलाई प्राथमिकतामा राखेको छ । प्रदेशले आगामी आर्थिक बर्ष २०७७/७८ मा सञ्चालित हुनेगरी माडीमा सिंचाई सुबिधाका लागि एउटा मझौला तथा तीनवटा साना योजनाहरु सार्वजनिक गरेको

प्रदेश सरकारद्वारा आगामी आ.व. का लागि माडीमा २२ वटा योजनाहरु स्वीकृत

बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि माडी नगर क्षेत्रमा १३ करोड ८७ लाख रुपैंयाका २२ वटा योजनाहरु सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले माडीमा नदी नियन्त्रणदेखि सिंचाई, खानेपानी, सामुहिक खेती, जडीबुटी खेती,

कोरोना संक्रमितहरुको उपचारमा माडी नगरपालिकाकाे प्रशंसनिय काम

माडी नगरपालिकाले नगर क्षेत्रका कोरोना संक्रमितहरुको उपचारका लागि स्थापना गरेको बघौंडा अस्पतालको आइसोलेशन केन्द्रलाई सहयोग जुट्ने क्रम जारी रहेको छ । माडी क्याम्पसभित्र बनाइएको आइसोलेशन केन्द्रमा हाल ७ जना कोरोना संक्रमितहरुको क्लोज अब्जर्भेशनमा उपचार

प्रदेश सरकारकाे प्राथमिकतामा माडी÷आगामी आ. व. का लागि अर्गानिक पकेट क्षेत्र निर्माणकाे कार्यक्रम

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि माडी क्षेत्रमा अर्गानिक पकेट क्षेत्र निर्माण कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले आर्थिक वर्ष २०७७/७८को बजेट प्रस्तुत गर्नुहुँदै माडीमा प्राङ्गारिक कृषि

एस.इ.इ को नियमित परीक्षा यसवर्ष नहुने

माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई) यसवर्ष नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्ताव मन्त्रिपरिषद्‍मा लग्नुभएकाे थियाे