एक साता बितिसक्दा पनि माडीका मध्यवर्ती कार्यालयहरुको ताला खुलेन
माडीका चारवटै मध्यवर्ती उपभोक्ता समितिका कार्यालयहरुमा तालाबन्दी भएको एक साता बितिसक्दा पनि समस्या समाधान वा वार्ताको कुनै पहल सुरु हुन सकेको छैन । माडीका सुकुम्बासी, चेपाङ तथा बाढीपिडीत समुदायले गत श्रावण १८ गते नाराबाजी
माडीका प्र.अ. बैठकद्वारा विद्यालयहरु पुनः सञ्चालनको ‘मोटालिटी’ प्रस्ताव तयार गर्ने निर्णय
माडीका प्रधानाध्यापकहरुको बैठकले विद्यालयहरु पुनः सञ्चालनको ‘मोटालिटी’ प्रस्ताव तयार गर्ने निर्णय गरेको छ । लकडाउनका कारण विद्यालयहरु बन्द रहेको अवस्थामा नियमित कक्षा सञ्चालनको लागि सम्बन्धित विद्यालयको विशिष्टतामा प्रस्ताव तयार गर्ने निर्णय गरिएको नगर शिक्षा
चितवन राष्ट्रिय निकुञ्जका नयाँ प्रमुख संरक्षण अधिकृतमा अणनाथ बराल
चितवन । चितवन राष्ट्रिय निकुञ्जका नयाँ प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन)का रुपमा अणनाथ बरालले जिम्मेवारी सम्हाल्नुभएको छ । यसअघि बर्दिया राष्ट्रिय निकुञ्जका चिफ वार्डेन रहनुभएका बरालले आज (बिहीबार)बाट कसरा मुख्यालयमा कार्यभार सम्हाल्नुभएको हो ।
‘मौजुदा निकुञ्ज ऐनका कारण माडीमा सिर्जित समस्या अब धेरै समय नरहने’ : सुवेदी
चितवन । संसदको कृषि, सहकारी तथा प्राकृतिक श्रोतसाधन समितिका सभापति पूर्णाकुमारी सुवेदीले मौजुदा निकुञ्ज ऐनका कारण माडीमा सिर्जित समस्या अब धेरै समय नरहने बताउनुभएको छ । कुसुमखोला क्षेत्रको अगुगमनका लागि माडी आएको संसदीय टोलीद्वारा
नमुना चेपाङ आवास निर्माण सुचारु गर्ने कार्यक्रम अन्तिम समयमा स्थगित
माडी नगरपालिकाले आज (मंगलबार)देखि चेपाङहरुको आवास निर्माण सुचारु गर्ने घोषणा गरेको भएपनि अन्तिम समयमा पछाडी हटेको छ । गत आइतबार माडीका सुकुम्बासी, चेपाङ र बाढीपिडीतहरुले बसन्तपुरमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नगरप्रमुख ठाकुर प्रसाद ढकालले
भालुको आक्रमणबाट माडीको देबेन्द्रपुरमा एक किशोर घाइते
भालुको आक्रमणमा परी मध्यपूर्वी माडीको देबेन्द्रपुरमा एक किशोर घाइते भएका छन् । पिसाबका लागि घरबाहिर निक्लँदा आइतबार साँझ ८:३० बजेको समयमा माडी-७, देबेन्द्रपुर, हनुमानचोक निवासी बर्ष १६ का पुजन परियारलाई भालुले आक्रमण गरेको हो
चितवन वरपर लम्पी स्कीन डिजिज रोग फैलिएसंगै माडी न.पा.द्वारा गाईभैंसीको ओसार पोसारमा रोक
काप्रिपक्स नामक भाइरसका कारण गाई भैंसीमा देखिने लम्पी स्कीन डिजिज रोग चितवन र वरपरका क्षेत्रमा फैलिएसंगै माडी नगरपालिकाले गाई भैंसीको ओसार पोसारमा रोक लगाएको छ । खास उपचारविधी नहुने सरुवा प्रकृतिको सो रोगको संक्रमण
माडी नगरपालिकामा राष्ट्रिय परिचयपत्र वितरणका लागि तथ्यांक संकलन शुरु
माडी नगरपालिकामा सोमवारदेखि राष्ट्रिय परिचयपत्र वितरणका लागि तथ्यांक संकलन कार्य शुरु भएको छ । करीब एक महिनाभित्रै सबै माडीबासीहरुलाई वितरण गर्ने लक्ष्यसहित यसको सुरुवात भएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशभर परिचयपत्र
चेपाङ आवास निर्माण सुरूवातसंगै बाँदरझुलामा ट्याक्टर र पौहारीमा बिजुली जडानको माग
माडी नगरपालिकाले चेपाङहरुको आवास निर्माण सुचारु गर्दैगर्दा बाँदरझुलामा जे.सि.बी. र ट्याक्टर चलाउने तथा पौहारीमा बिजुलीको पोल गाड्ने काम पनि एकैसाथ हुनुपर्ने माग गरिएको छ । माडीका नगरपालिकाले (भोलि) मंगलबार सुकुम्बासी, चेपाङ र बाढीपिडीतहरुको जुलुससहित