देश-प्रदेश खबर पोष्ट

बज्रगुरु कन्स्ट्रक्सन कम्पनी समेत अस्थायी क्रसर प्लाण्ट राख्ने चक्करमा

चितवन । पूर्वी माडीको देबेन्द्रपुरदेखि बगहीँसम्म कालोपत्रे गर्ने ठेक्का पाएको बज्रगुरु कन्स्ट्रक्सन कम्पनी समेत अस्थायी क्रसर प्लाण्ट राख्ने चक्करमा अल्झिएको छ । यसअघि बनकट्टादेख देबेन्द्रपुरसम्म १५.२ किलोमिटर बाटो कालोपत्रे गर्न ठेक्का पाएको आशिष निर्माण

किशोरी बलात्कारको अभियोगमा अर्घाखाँचीका एक युवक कारागार चलान

चितवन । माडीको बगहीँ नजिक जंगल क्षेत्रमा स्थानीय १७ बर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा अर्घाखाँचीका एक युवक कारागार चलान भएका छन् । गत साउन ४ गते माडी नगरपालिका-९ बगईस्थित जंगलमा १७ वर्षकी किशोरीलाई जबरजस्ती

अयोध्या धाम निर्माणका लागि माडीका तीनवटा स्थानहरु सिफारिस

अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिको बैठकले रामको भव्य मन्दिरसहितको अयोध्या धाम निर्माणका लागि माडीका तीनवटा स्थानहरु सिफारिस गरेको छ । समितिको बैठकले माडी-८, दक्षिण अयोध्यापुरीस्थित आधारभूत विद्यालयको दक्षिण पश्चिममा रहेको करीब ५० बिगाहा

नेपालमा पहिलो पटक एकै दिनमा एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टी

नेपालमा पहिलो पटक एकै दिनमा एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (मंगलबार) १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो । यो संगै

लकडाउन सुरु भएसंगै रोकिएको माडीको कालोपत्रे परियोजना ५ महिनापछि सुचारु

लकडाउन सुरु भएसंगै गतबर्ष चैत १० गतेदेखि रोकिएको हुलाकी सडक कालोपत्रे परियोजना करीब ५ महिनापछि सुचारु भएको छ । यस कार्य अन्तरगत बनकट्टाबाट खाल्डा खुल्डी पुर्ने, बेस म्याटेरियल बिछ्याउने र सम्याउने कार्य सुरु भएको

माडीमा अर्को सुचना नहुँदासम्म तीनपाङ्ग्रे अटो, व्युटीपार्लर र शैलुन चलाउन बन्द

माडी नगर क्षेत्रमा भीडभाड रोक्न अर्को सुचना नहुँदासम्म तीनपाङ्ग्रे अटो रिक्सा, व्युटीपार्लर र शैलुन व्यवसाय सञ्चालन बन्द गरिएको छ । त्यसैगरी घरपरिवारसंग बाहेक सामुहिक रुपमा तीज पर्व नमनाउन पनि आग्रह गरिएको छ । तीज

निकुञ्जभित्र भूमिगत लाइनमा समस्या आएपछि माडीको विद्युत सेवा पुनः बन्द

निकुञ्जभित्र बिछ्याइएको भूमिगत लाइनमा समस्या आएपछि माडीको विद्युत सेवा पुनः बन्द भएको छ । तर भूमिगत केबुलमा समस्या रहेको स्थान पत्ता लगाउने ‘फल्ट एलोकेटर मेसिन’ चितवनमै नरहेकाले लाइन सुचारु गराउन कम्तीमा दुई दिन लाग्ने

निकुञ्जका कर्मचारीले घर जलाइदिएकै स्थानमा कुसुमखोलामा टहरा बनाइए

चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले घरहरू जलाइदिएकै र भत्काएकै स्थानमा कुसुमखोलाका चेपाङ परिवारले त्रिपाल टाँगेर टहरा बनाएका छन् । गत साउन ३ गते निकुञ्जका कर्मचारीहरूले दुईवटा घरमा आगो लगाउनुका साथै अन्य ८ वटा घर भत्काएको

लकडाउनसंगै रोकिएको माडीको हुलाकी सडक कालोपत्रे पुनः सुचारु हुँदै

लकडाउन सुरु भएदेखि रोकिएको माडीको हुलाकी सडक कालोपत्रे परियोजना पुनः सुचारु हुन लागेको छ । कालोपत्रेका आवश्यक मालसामान बोक्ने ट्रिपरहरु आइपुगेको र प्राविधिकहरु भोलि बिहीबार साँझसम्म माडी आइपुग्ने आशिष निर्माण सेवाका इञ्जिनियर रोहित भट्टराईले