पि.सि.आर. अनिवार्य गर्नुलाई कतिपयले गलत रुपमा बुझेको नगरप्रमुख ढकालको भनाइ
माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले माडी प्रवेशमा पि.सि.आर. रिपोर्ट अनिवार्य गरिएको बिषयलाई कतिपयले गलत रुपमा बुझेको आरोप लगाउनुभएको छ । स्वदेशसंग कुराकानी गर्दै नगरप्रमुख ढकालले माडी बाहिरबाट आउँदा आर्थिक कारण पि.सि.आर. रिपोर्ट ल्याउन सम्भव
चितवनमा निषेधाज्ञा खुकुलो बनाउँदै भदौ ३१ गतेसम्म थप
जिल्ला प्रशासन कार्यालय चितवनले भोलि (शनिवार)देखि निषेधाज्ञा खुकुलो बनाउँदै भदौ ३१ गतेसम्म थप गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सरोकारवालाहरुको बैठकले दिउँसोको समयमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो । यससंगै
माडी क्षेत्रमा बजार र यातायात खुला, माडी प्रवेशमा पि.सि.आर. रिपोर्ट अनिवार्य
कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति माडीको बैठकले माडी नगर क्षेत्रमा बजार, व्यवसाय तथा मोटरसाइकल र अटो सञ्चालन खुला गर्ने निर्णय गरेको छ । माडी नगरपालिका कार्यालयमा बसेको समितिको बैठकले भोलि भाद्र २० गते
मध्यपूर्वी माडीको चौकीडाँडा गाउँमा नेपाल टेलिकमको नयाँ मोबाइल टावर स्थापना हुने
मध्यपूर्वी माडीको चौकीडाँडा गाउँमा नेपाल टेलिकमको नयाँ मोबाइल टावर स्थापना हुने भएको छ । पूर्वी माडीका दक्षिण अयोध्यापुरी, कान्तिपुर, इन्द्रबस्ती, बाह्रघरे, सागबारी, गणेशकुञ्ज र चौकीडाँडा लगायतका गाउँमा बसोबास मोबाइलको नेटवर्क राम्रो नरहेकाले नेपाल टेलिकमले
समयमै आई.सि.यु. सहितको उपचार नपाउँदा माडीकी एक महिलाको दुःखद मृत्यु
समयमै आई.सि.यु. सहितको उपचार नपाउँदा सिकल सेल एनिमियाकी बिरामी रहेकी माडीकी एक महिलाको दुःखद मृत्यु भएको छ । चिन्ताजनक अवस्थामा भरतपुरस्थित एक अस्पतालमा उपचारका लागि लगिनुभएकी माडी-१, चैनपुर निवासी बर्ष ३० की रेखा महतोको
अयोध्या क्षेत्रको विकासका लागि गुरुयोजना निर्माण सुरु (प्रस्तावित नक्सा सहित)
भगवान रामको जन्मस्थानका रुपमा चर्चित माडीको अयोध्यापुरी क्षेत्रको समग्र विकासका लागि गुरुयोजना निर्माण सुरु भएको छ । हाल अमेरिकामा बस्दै आउनुभएका माडी बरुवाका इञ्जिनियर थलराज पन्तले अयोध्या क्षेत्रको बिस्तृत गुरुयोजना निर्माण गरिरहनुभएको हो ।
माडी नगरपालिकाले छरछरेमा सञ्चालन गरेको आइसोलेशन सेन्टर जिल्लाभरीकै उत्कृष्ट
माडी नगरपालिकाले छरछरेमा सञ्चालन गरेको आइसोलेशन सेन्टर जिल्लाभरीकै उत्कृष्ट रहेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बताउनुभएको छ । कोरोना संक्रमितहरुको एकान्तबास र उपचारका लागि माडी नगरपालिकाले माडी-५, छरछरेस्थित नवनिर्मित होमस्टे भवनमा आइसोलेशन
माडीमा सशस्त्र प्रहरी बलको थप ३ वटा बोर्डर आउट पोष्टहरु स्थापना हुने
माडीमा सशस्त्र प्रहरी बलको थप ३ वटा बोर्डर आउट पोष्टहरु स्थापना हुने भएका छन् । माडी नगरपालिका वडा नं. १, ६ र ९ मा नयाँ बि.ओ.पी. क्याम्पहरु स्थापना हुन लागेका हुन् । तत्कालका लागि
भरतपुर-८, काँडाघारीमा माछा पोखरीमा करेन्ट लागेर स्थानीय दुई जनाको मृत्यु
चितवन । भरतपुर महानगरपालिका-८, काँडाघारीमा माछा पोखरीमा करेन्ट लागेर स्थानीय दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय नवराज दराई र निरब राना रहेका छन् । पोखरी भाडामा लिएर माछा पाल्नेहरुले