तस्करहरुले गैंडा मार्न थालेसंगै चितवन राष्ट्रिय निकुञ्जभित्र स्वीप अपरेशन सुरु
तस्करहरुले एकपछि अर्को गैंडा मार्न थालेसंगै चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र विशेष सुरक्षा अभियान सुरु गरेको छ । गैंडाको चोरी शिकारका कारण संरक्षणमा चुनौती बढेसंगै निकुञ्जभित्र संवेदनशील क्षेत्रहरुमा ड्रोन र तालिम प्राप्त कुकुर समेतको उपयोग
चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी चितवनको राप्ती-१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ रहेका छन् । निकुञ्जभित्र घाँस काट्ने जाने क्रममा उनलाई हात्तीले आक्रमण गरेको
पूर्वस्वीकृति नलिई मध्यवर्ती क्षेत्रमा पोखरी खन्न सम्झौता गरेको भन्दै निकुञ्जद्वारा माडीका वडाध्यक्षहरुसंग बयान
आफ्नो पूर्वस्वीकृति नलिई मध्यवर्ती क्षेत्रमा पोखरी खन्न सम्झौता गरेको भन्दै निकुञ्ज प्रशासनले कसरामै बोलाई माडीका वडाध्यक्षहरुको बयान लिएको छ । कसराले मंगलबार माडीका वडाध्यक्षहरु ईश्वरी ढकाल, पुरन महतो, चन्द्रदीप महतो र रामबन्धु पोखरेलसंग लिखित
माडी क्षेत्रमा चरा पर्यटनको प्रवल सम्भावना, विश्वकै ठूलो प्रजातिको काठ ठोंगुवा र संकटापन्न खरमजुर माडीमा भेटियो
विश्वकै सबैभन्दा ठूलो प्रजातिको काठ ठोंगुवा (उड पेकर) चरा माडीको पाण्डवनगर नजिक देउता खोला क्षेत्रमा भेटिएको छ । त्यस्तै, अति संकटापन्न खरमजुर प्रजातिको चरा समेत माडीको घाँसे मैदानमा भेटिएको छ । विश्वभरमै ५०० वटाको
राप्ती नदीले बगाउँदा एक महिलाको ज्यान गएको छ भने एकजना बेपत्ता
पश्चिमी चितवनको ध्रुवघाटमा राप्ती नदीले बगाउँदा एक महिलाको ज्यान गएको छ भने एकजना बेपत्ता रहेकी छिन् । स्थानीय दोभान मध्यवर्ती सामुदायिक वनको घाँसे मैदानमा घाँस काट्न जाने क्रममा मध्यान्ह करीब १२ बजे राप्ती नदीले
पुरातत्व विभागद्वारा अयोध्यापुरीमा उत्खनन् र अनुसन्धान कार्य सुरु गर्न ढिलाइ
प्रधानमन्त्री के.पी. शर्मा ओलीले माडीको भौगोलिक तथा पुरातात्विक अध्ययन अनुसन्धान गरी रामधाम निर्माणको कार्य अगाडि बढाइएको दावी गर्नुभएपनि पुरातत्व विभागले भने हालसम्म अयोध्यापुरीमा उत्खनन् र अनुसन्धान कार्य सुरु नै गरेको छैन । प्रधानमन्त्री ओलीले
भौगोलिक तथा पुरातात्विक अध्ययन गरेर नै रामधाम निर्माण कार्य अगाडि बढाइएको प्रधानमन्त्री ओलीको दावी
प्रधानमन्त्री के.पी. शर्मा ओलीले भौगोलिक तथा पुरातात्विक अध्ययन अनुसन्धान गरेर नै माडीको अयोध्यापुरीमा रामधाम निर्माणको कार्य अगाडि बढाइएको दावी गर्नुभएको छ । माडीको अयोध्यापुरीस्थित गणेशकुञ्जमा रामचरित मानस को सामूहिक पाठपारायण कार्यक्रमलाई शुभकामना सन्देश पठाउँदै
माडी आयुर्वेद औषधालयमा उपचार सेवाको ३ गुणा बढी रकम तलब भत्तामै सकिंदै
माडीको बरुवास्थित आयुर्वेदिक औषधालयमा उपचार सेवाको तीनगुणा बढी रकम तलब भत्तामै सकिने गरी बजेट स्वीकृत भएको छ । औषधालयमा उपचार र अत्यावश्यक औषधी खरिद लगायतका शीर्षकहरुमका ८ लाख १८ हजार रुपैंया विनियोजन भइरहँदा औषधालय
तस्करहरुको गतिविधी बढेसंगै नवनिर्वाचित वन समितिद्वारा अनुगमन
सोमेश्वर मध्यवर्ती सामुदायिक वन क्षेत्रमा काठ तस्करहरुको गतिविधी बढेको सुचना पाएसंगै नवनिर्वाचित वन समितिले अनुगमन गरेको छ । अनुगमनका क्रममा केहि तस्करहरुसंग जम्काभेट भएको र उनीहरु भाग्नेक्रममा केहिको फोटो खिँचिएको सोमेश्वर मध्यवर्ती सामुदायिक वन