देश-प्रदेश खबर पोष्ट

पूर्वी चितवनमा फरक–फरक सवारी दुर्घटनामा प्रहरी जवानसहित दुईको मृत्यु

पूर्वी चितवनमा आइतबार भएका फरक–फरक दुर्घटनामा प्रहरी जवानसहित दुईको मृत्यु भएको छ । मोटरसाइकललाई गाडी र ट्र्याक्टरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा एक जना

राजतन्त्र पुनर्स्थापना र संघीयता खारेजीको माग गर्दै चितवनमा राजावादीहरुको प्रदर्शन

संवैधानिक राजतन्त्र पुनर्स्थापना तथा संघीयता खारेजीको माग गर्दै चितवनमा राजावादीहरुको प्रदर्शन भएको छ । बहुदलकालीन राष्ट्रियगान ‘श्रीमान गम्भीर नेपाली’ गाउँदै सयौंको संख्यामा एकत्रित राजावादी युवाहरुले ‘राजा आऊ देश बचाऊ’ ‘गणतन्त्र मुर्दावाद’, ‘हिन्दू राज्य कायम

ठोरी गाउँपालिकास्थित नेपाल भारत सीमा नजिकको जंगलमा डढेलो

ठोरी गाउँपालिकास्थित शिकारीबास पुलको दक्षिणतिर, नेपाल भारत सीमाको जंगलमा डढेलो लागेको छ । शनिवार बिहानबाट डढेलो सुरु भएको हो । शिकारीबास पुल छेउसम्म आइपुगेको डढेलो नियन्त्रणका लागि पर्सा राष्ट्रिय निकुञ्ज अन्तरगत पानीट्यान्कीमा रहेको सिद्धिबक्स

निकुञ्जभित्र, पश्चिमी माडीको मरोट खोला सिरानमा एउटा भाले गैंडाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जभित्र, बगहीँ माडी सेक्टर अन्तरगत पश्चिमी माडीस्थित मरोट खोला सिरानमा एकवटा गैंडा मरेको छ । बिहीबार दिउँसो २ बजे ढाबमा डुबेर घाइते भएको अवस्थामा भेटिएको सो गैँडालाई शुक्रबार उद्धार गरिएको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार बलर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार बलर सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ । सन्दीपले शनिबार बिहान ट्वीट गरेर आफूलाई संक्रमण भएको जानकारी दिनुभएको हो । होम आइसोलेशनमा बस्नुभएका लामिछानेले ट्वीटमा लेख्नुभएको छ ‘मलाई

कारागार कार्यालय चितवनका एक थुनुवा फरार, प्रहरीद्वारा खोजी कार्य तीब्र

चितवन । कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् । कारागार कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् । उहाँका अनुसार

चितवन राष्ट्रिय निकुञ्जमा एक गैँडा मृत फेला, चालू आर्थिक वर्षमै १५ गैँडाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा एक गैँडा मृत फेला परेको छ । नवलपुरको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनको स्वर्गद्वारी घाटको पुछारमा अन्दाजी पाँच महिनाको बच्चा (केटी – गैँडा) मृत अवस्थामा भेटिएको हो । निकुञ्जका

माडीमा छैठौं बोर्डर आउट पोस्ट स्थापित, सशस्त्रका डि.आई.जी. श्रेष्ठद्वारा कल्याणपुर बि.ओ.पी.को उद्घाटन

चितवन । माडी नगरक्षेत्रमा छैठौं सशस्त्र बि.ओ.पी. क्याम्प स्थापना भएको छ । माडी–६, स्याउलीबास गाउँमा रहने सशस्त्र प्रहरीको कल्याणपुर बोर्डर आउट पोस्ट तत्कालका लागि माडी ५ राधापुरमा स्थापित भएको हो । स्याउलीबासमा बि.ओ.पी. क्याम्प

पटिहानीस्थित अम्ब्रेला स्ट्रीटमा पर्यटकहरुको आगमन बढ्दो

कोरोना कहरको कारण बन्द रहेको चितवनको पटिहानीस्थित अम्ब्रेला स्ट्रीट खुलेसंगै पर्यटकहरुको आगमन र चहलपहल बढेको छ । गत कार्तिक १५ गतेदेखि पर्यटकका लागि खुलेको अम्ब्रेला स्ट्रीटमा तिहार यता दैनिक ६०० देखि ३ हजारसम्म पर्यटकहरु