काठमाडौंमा नेकपा प्रचण्ड-माधव समूहको जुलुस प्रदर्शन सुरु (भिडियो सहित)
१४ पुस, काठमाडाैं । नेकपा प्रचण्ड-माधव समूहको प्रदर्शन काठमाडौंमा सुरु भएको छ । काठमाडौंका विभिन्न ठाउँबाट जुलुस सहितको प्रदर्शन निस्किएको हो । जुलुसमा माडीसंगै देशका विभिन्न स्थानहरुबाट पुगेकाहरु सहभागी रहेका छन् ।राजधानीमा टेकुबाट युवराज
महानायक राजेश हमाल माडीको गाउँबस्तीमा घुम्दै र नाँच्दै (भिडियो सहित)
चितवन । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले माडी उपत्यकालाई स्वर्गसरी सुन्दर भूमि बताउनुभएको छ । माडीको संक्षिप्त यात्राका क्रममा आइतबार माडीको गाउँहरुमा घुम्दै र नाँच्दै तथा माडीको खेतमा सुत्दै महानायक हमालले माडी क्षेत्र
बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालद्वारा न्यानो कपडा वितरित
१२ पुस, चितवन । निकुञ्जले आगजनी गरी तथा हात्ती लगाई घर भत्काएका कुसुमखोलाबासीहरुलाई बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, चितवनले न्यानो कपडा वितरण गरेको छ । पार्टीका केन्द्रीय सदस्य राजेश्वरी सुवेदीको नेतृत्वमा आठजना युवाहरुको समूहले कुसुमखोलामै
एक महिनाअघि चितवन कारागारबाट भागेका थुनुवा फेरी पक्राउ
११ पुस, चितवन । एक महिनाअघि कारागारबाट भागेका थुनुवा फेरी पक्राउ गरेका छन्। फरार रहेका चितवन कालिका नगरपालिका वडा नम्वर २ बस्ने ४५ वर्षीय रेशमलाल श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले नियन्त्रणमा लिएको
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
चितवन । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा सुनुवाई भएको थियो । इजलासले सबै रिटहरु संवैधानिक
नेकपाको प्रचण्ड-माधव पक्षको संसदीय दलको नेतामा प्रचण्ड चयन हुँदै
चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव पक्षले संसदीय दलको नेताबाट प्रधानमन्त्री ओलीलाई हटाई पार्टी अध्यक्ष प्रचण्डलाई चयनको तयारी गरेको छ। बुधवार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको नेकपाको प्रचण्ड नेपाल
प्रचण्ड-नेपाल समूहको बैठकमा ७०% सहभागी, पार्टी अध्यक्षबाट ओलीलाई हटाइयो
नेकपाको प्रचण्ड-माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको अध्यक्षबाट हटाउने निर्णय गरेको छ । मंगलबार काठमाडौंमा सम्पन्न बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको हो । बैठकमा झन्डै ७० प्रतिशत केन्द्रीय
ओली समूहद्वारा केन्द्रमा ५५६ जना थप, आगामी मंसिर २ गते महाधिवेशन, प्रवक्तामा प्रदीप ज्ञवाली
फुटको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रूपमा ५५६ जना केन्द्रीय सदस्य थप गर्नुभएको छ । मंगलबार बिहान बालुवाटारमा भएको आफूनिकट केन्द्रीय सदस्यको भेलामा प्रधानमन्त्री समेत रहनुभएका ओलीले ११९९ जना
मानव सेवा आश्रम भरतपुरद्वारा माडीका थप २ जना घरबारबिहीन सडक मानवको उद्धार
भरतपुरस्थित मानव सेवा आश्रमले माडीका थप २ जना घरबारबिहीन सडक मानवको उद्धार गरेको छ । माडीका विभिन्न स्थानहरुमा माग्दै हिँडेर राती बाँदरमुढे खोला किनारमा रात बिताउँदै आएका एक बृद्ध र अभिभावकबिहीन एक बालकको उद्धार