देश-प्रदेश खबर पोष्ट

गाँजा बिक्री गर्ने एकजनालाई ईलाका प्रहरी कार्यालय माडीले पक्राउ

२६ चैत्र, चितवन । गाँजा बिक्री गर्दै आएको आरोपमा ईलाका प्रहरी कार्यालय माडीले एकजनालाई पक्राउ गरेको छ । कानुनतः अबैध गाँजा बिक्री गर्नको लागि घरमा लुकाइ रहेको अवस्थामा माडी प्रहरीले माडी-५, रमाइलोडाँडाबाट विष्णु कुमार

रामधाममा मुर्ती स्थापनाका लागि पूर्व साँसद भुसालको संयोजकत्वमा १०१ सदस्यीय समिति गठन

आउँदो बैशाख ८ गते रामनवमी पर्वका दिन माडीको अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको मुर्ती स्थापना कार्यक्रमका लागि पूर्व साँसद तीर्थराज भुसालको संयोजकत्वमा १०१ सदस्यीय मुल आयोजक समिति गठन भएको छ । त्यस्तै ३१

मुख्यमन्त्री पौडेलद्वारा माडीको अयोध्याधाममा राम मन्दिर निर्माण स्थलको स्थलगत अवलोकन

२२ चैत्र, चितवन । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले अयोध्याधाम निर्माण स्थलको स्थलगत अवलोकन गर्नुभएको छ । बिहान करीब ९ बजे माडी प्रवेश गरेको

गोद्धक र पाँचपाण्डव क्षेत्रको विकास लागि वागमती प्रदेशका मुख्यमन्त्री पौडेलको ध्यानाकर्षण

माडीको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र गोद्धक र पाँचपाण्डव क्षेत्रको विकास लागि वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको ध्यानाकर्षण गरिएको छ । माडी नगरपालिका वडा नं. १ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले मुख्यमन्त्री पौडेललाई एक

आउँदो रामनवमीको दिन माडीको अयोध्यापुरीमा रामसीताको मुर्ती स्थापना हुने

आउँदो बैशाख ८ गते रामनवमी पर्वको दिन माडीको अयोध्यापुरीमा भव्य रथयात्रा सहित रामसीताको मुर्ती स्थापना हुने भएको छ । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले माडीको बसन्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै रथयात्रासहित मुर्ती स्थापना

गैंडा गणनामा खटिएको टोलीमाथि जंगली हात्तीले आक्रमण

२०, चैत, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भइरहेको गैंडा गणनामा खटिएको प्राविधिक टोलीमाथि जंगली हात्तीले आक्रमण गरेको छ । निकुञ्जको पश्चिमी क्षेत्र अन्तरगत अमलटारी सेक्टरमा गैंडा गणनामा खटिएको टोलीमाथि शुक्रबार दिउँसो ध्रबे हात्तीले आक्रमण

राप्रपाको माडी नगर अध्यक्षमा वीरेन्द्र भण्डारी पुनर्चयन

१८ चैत्र, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को माडी नगर अध्यक्षमा वीरेन्द्र भण्डारी पुनर्चयन हुनुभएको छ । राप्रपाको माडी नगर अधिवेशनबाट सो पार्टीको माडी नगर अध्यक्षमा भण्डारीलाई पुनः जिम्मेवारी मिलेको हो । यसअघि पनि

वाई.सि.एल. नेपालको माडी नगर कमिटि संयोजकमा नेत्र काफ्ले चयन

१८ चैत्र, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध युवा संगठन वाई.सि.एल. नेपालको माडी नगर सम्मेलन आयोजक कमिटि संयोजकमा नेत्र काफ्ले चयन हुनुभएको छ ।वाइ.सि.एल. नेपालको माडी नगर भेलाले काफ्लेको संयोजकत्वमा ८१ सदस्यीय

नेकपा पार्टीका अध्यक्ष केपी ओलीले नेताद्वय नेपाल र रावललाई पार्टी सदस्य निलम्बन

चितवन । नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगिरहँदा सो पार्टीका अध्यक्ष केपी ओलीले नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्नुभएको छ । अध्यक्ष ओलीद्वारा हस्ताक्षरित पत्रमा निलम्बनलाई सच्चिने अन्तिम