विप्लब नेतृत्वको नेकपाले हिंसा छोड्ने, प्रतिबन्ध हट्ने र बन्दीहरु रिहा हुने
२० फागुन, चितवन । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा र सरकारबिच तीन बुँदे सहमति भएको छ । वार्ताको सफलतासंगै विप्लब नेतृत्वको नेकपाले हिंसा छोड्ने भएको छ । बिहीबार सरकारसँग ३ बुँदे सहमती भएपछि
विश्व वन्यजन्तु तथा सि.वि.ए.पि.यु. दिवसको अवसर सरसफाई कार्यक्रम
१९ फागुन, चितवन । विश्व वन्यजन्तु तथा सि.वि.ए.पि.यु. दिवसको अवसर पारी माडीको बनकट्टा गाउँस्थित रिउ खोला वरपर सरसफाई गरिएको छ ।पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति र समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण समूह गर्दीको
प्रधानमन्त्री हुने अवसर पाएमा जिम्मेवारी लिने:नेपाली कांग्रेसका सभापति देउवा
चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले प्रधानमन्त्री हुने अवसर पाएमा जिम्मेवारी लिने बताउनुभएको छ । चितवनको लौरीघोलमा बुधबार सम्पन्न एक कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस सभापति देउवाले यस्तो बताउनुभएको हो । ‘कांग्रेसलाई पदको
माडी १ मा डिप बोरिङ जडानको परियोजना सुरू
१८ फागुन, चितवन । माडी नगरपालिका वडा नं. १ को भंगता र लक्ष्मुनियाँ लगायतका ७ स्थानमा डिप बोरिङ जडानको परियोजना सुरू भएको छ ।संघीय सरकारको जलश्रोत तथा सिंचाई मन्त्रालयको सहकार्यमा डिप बोरिङ निर्माण कार्य
माडीका बुद्धिसागर सुवेदी गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा
१६ फागुन, चितवन । हाल अमेरिकामा रहनुभएका माडी-५, ब्रह्मपुरीका सामाजिक अगुवा बुद्धिसागर सुवेदीले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । परिषद्को आसन्न निर्वाचन २०२१-२०२३ कार्यकालको लागि
प्रधानमन्त्री केपी ओली पक्षीय नेकपाको अगुवा कार्यकर्ता भेला सम्पन्न
१५ फागुन, चितवन । प्रधानमन्त्री केपी ओली पक्षीय नेकपाको अगुवा कार्यकर्ता भेला शनिबार माडी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ ।भेलाले दुई विधामा समिति गठन गरेको छ । जस् अन्तर्गत अखिल नेपाल महिला महासंघ माडी
माडीमा राम मन्दिर बनाई ओलीलाई पुजारी राख्ने पूर्वमन्त्री पाण्डेको कटाक्ष
दाहाल-नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले चितवन माडीमा राम मन्दिर बनाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुजारीको रुपमा राख्ने कटाक्ष गर्नुभएको छ । प्रतितिधीसभा पुनःर्स्थापनाको सन्दर्भमा भरतपुरमा नेकपा चितवनद्वारा सम्पन्न विजय सभामा बोल्दै
जनजागरण पार्टीका नेता चेपाङ सहित ८ जना प्रचण्ड-नेपाल नेतृत्वको नेकपा प्रवेश
जनजागरण पार्टी नेपालका नेता राजकुमार चेपाङ सहित माडी बाँदरझुलाका ८ जना प्रचण्ड-नेपाल नेतृत्वको नेकपा प्रवेश गरेका छन् । माडी-९ स्थित बाँदरझुला सुकुम्बासी संघर्ष समितिका अध्यक्ष समेत रहनुभएका चेपाङको नेतृत्वमा जनजागरण पार्टी नेपालका कार्यकर्ताहरु बोट
प्रतिनिधिसभा पुनस्थापना हुँदा जनताको जीत : पुष्पकमल दाहाल
११, फागुन, चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहालले प्रतिनिधिसभा पुनस्थापना हुँदा जनताको जीत भएको बताउनुभएको छ ।मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापन को निर्णय सुनाए लगत्तै संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको