चितवन जिल्लामा बिहीबारदेखि जोरबिजोरका आधारमा सार्वजनिक सवारी साधन चल्ने
२३ असार, चितवन । चितवन जिल्लामा भोलि बिहीबारदेखि जोरबिजोरका आधारमा सार्वजनिक सवारी साधन चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार एक सुचना जारी गर्दै जोर गतेको दिन जोर नम्बरका र बिजोर गतेका
सुजिता मृत्यु प्रकरण : राप्तीमा कर्फ्युं लागेसंगै स्थानीयले अर्को नगरपालिका खैरहनीमा प्रदर्शन
२३ असार, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा कर्फ्युं लागेसंगै स्थानीयले अर्को नगरपालिका खैरहनीमा राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका छन् । उनीहरुले राप्ती नगरपालिका-३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणमा सत्यतथ्य छानबिनको माग
माडीको दराई बाहुल्य रमाइलोडाँडा गाउँमा चितवनकै पहिलो दराई संग्रहालय स्थापित
२० असार, चितवन । माडीको दराई बाहुल्य रमाइलोडाँडा गाउँमा चितवनकै पहिलो दराई संग्रहालय स्थापना भएको छ । दराई जातीको भेषभूषा, संस्कृति, दैनन्दिन उपयोगका सामग्रीहरु तथा वाङ्मयसंग सम्बन्धित पुराना र दुर्लभ सामग्रीहरुको संकलन, संरक्षण र
निशेज्ञाधा खुकुलो हुँदैगर्दा माडी क्षेत्रमा कोरोना भाइरसको संक्रमण भने तीब्र दरमा बढ्दै
असार २०, चितवन । निशेज्ञाधा खुकुलो हुँदैगर्दा माडी क्षेत्रमा कोरोना भाइरसको संक्रमण भने तीब्र दरमा बढ्न थालेको छ । माडीमा शुक्रबार १६ जनाको नमुना परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यस्तै
सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा र ट्रायलमा नयाँ व्यवस्था
१६, असार सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा र ट्रायलमा नयाँ व्यवस्था लागु हुने भएको छ । गएको जेठ १ गतेबाटै नयाँ व्यवस्था लागु हुने भनिए पनि कोरोना महामारीका कारण नयाँ निर्देशिका लागु हुनसकेको
देशका ६८ जिल्लामा जिल्लाभर निषेधाज्ञा जारी
१६, असार हाल देशका ६८ जिल्लामा जिल्लाभर निषेधाज्ञा जारी छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो । गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित अधिकांश जिल्लामा यही असार २१ गतेसम्म निषेधाज्ञा
बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका बालक ढकालको उपचार सहयोग संकलन हुने क्रम जारी
१४ असार, चितवन । जन्मदेखि नै रगत सम्बन्धी स्वास्थ्य समस्या भई बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका माडी-७ देबेन्द्रपुरका ७ बर्षे बालक युनिक ढकालको उपचार सहयोग संकलनको क्रम जारी छ । ढकालको उपचार सहयोगका लागि राष्ट्रिय
माडीका जनप्रतिनिधीहरुले पेन्सन भन्दा बढी हुन आउने रकम मात्रै नगरपालिकाबाट भुक्तान लिएको जिकिर
१२, असार चितवन । महालेखापरीक्षकको प्रतिवेदनमा दोहोरो सुबिधा लिएको देखिएका माडीका जनप्रतिनिधीहरुले पेन्सन भन्दा बढी हुन आउने रकम मात्रै नगरपालिकाबाट भुक्तान लिएको बताएका छन् । नगरपालिकाबाट आफूहरुले पाउने तलब रकममा पेन्सनस्वरुप पाउने रकम घट्नेगरी
नेपाल घरवहाल उपभोक्ता मञ्च माडी इकाईले निशेधाज्ञा अवधीको घरबहाल मिनाहा वा छुट गरिदिन माग
१२, असार चितवन । नेपाल घरवहाल उपभोक्ता मञ्च माडी इकाईले निशेधाज्ञा अवधीको घरबहाल मिनाहा वा भाडामा छुट गरिदिन अनुरोध गरेको छ ।इकाई अध्यक्ष यम कुमार ल्वागुनले एक वक्तव्य प्रकाशित गरी माडी क्षेत्रका घरधनीहरुलाई निशेधाज्ञा