समयमै सडक ग्राभेल हुन नसकेपछि आक्रोशित उपभोक्ताहरुद्वारा माडी १ वडा कार्यालयमा तालाबन्दी
२० ज्येष्ठ, चितवन । अघिल्लो आर्थिक बर्षमै सम्पन्न हुनुपर्ने सडक ग्राभेलको कार्य चालू आर्थिक बर्षको अन्तिम हुन लाग्दासमेत सुरु हुन नसकेपछि आक्रोशित उपभोक्ताहरुले माडी १ को वडा कार्यालयमा तालाबन्दी गरिदिएका छन् । माडी नगरपालिका
नेपाली काँग्रेस माडीले जग्गा खण्डिकरण र आर्थिक बिषयमा उठेका प्रश्नहरु उत्तरित गर्न माग
१९ जेठ, चितवन । नेपाली काँग्रेस माडी नगर समितिले नगरपालिकासामु जग्गा खण्डिकरण र आर्थिक लगायतका बिषयमा उठेका प्रश्नहरु उत्तरित गर्न माग गरेको छ । काँग्रेसका नगर सभापति कोमलनाथ भुसाल र सचिव लोकनाथ लामिछानेले एक
खेतीयोग्य जमीनको व्यवसायिक कित्ताकाट र खण्डिकरण नगर्न नेकपा (माओवादी केन्द्र) माडीकाेध्यानाकर्षण
१९ जेठ, चितवन । माडीको खेतीयोग्य जमीनको व्यवसायिक कित्ताकाट र खण्डिकरण नगर्न नेकपा (माओवादी केन्द्र) माडी नगर कमिटिले नगरपालिकासंगै मालपोत र नापी कार्यालयलाई ध्यानाकर्षण गराएको छ । नगर इञ्चार्ज दण्डपाणि पौडेल र नगर अध्यक्ष
कित्ताकाटको फाइल बढाएसंगै माडी नगरपालिका एकाएक विवादमा
१९ जेठ, चितवन । माडी क्षेत्रमा जग्गा खण्डिकरण र प्लटिङको कारोबार गरिआएको भू-माफिया समूहले सयौं बिगाहा जमीनमा १३१ वटा कित्ताकाटको फाइल अगाडि बढाएसंगै माडी नगरपालिका एकाएक विवादमा तानिएको छ ।भू-माफिया समूहले माडीस्थित मालपोत र
अ.ने.रा.स्व.वि.यू. (क्रान्तिकारी) ले अनलाइन कक्षाको नाममा शुल्क नलिन माडीका संस्थागत विद्यालयहरुलाई ध्यानाकर्षण
१८ जेठ, चितवन । नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अ.ने.रा.स्व.वि.यू. (क्रान्तिकारी) माडीले अनलाइन कक्षा सञ्चालनको नाममा पूर्ण शुल्क नलिन माडीका संस्थागत विद्यालयहरुलाई ध्यानाकर्षण गराएको छ । संगठनको माडी नगर कमिटिको बैठकले एक वक्तव्य
सीसीएमसी प्रमुखमा माडीबासी समेत रहनुभएका नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा
१८ ज्येष्ठ, चितवन । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नियुक्त हुनुभएका नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले कार्यभार सुरु गर्नुभएको छ । माडीबासी समेत रहनुभएका पूर्वरथी शर्मालाई गत सोमबार सरकारले केन्द्रको मुख्य कार्यकारी निर्देशकमा
सरकारले आ.व. २०७८/७९ का लागि माडी नगरपालिकालाई ४५ करोड ३८ लाख बजेट पठाउने
१७ ज्येष्ठ, चितवन । संघीय सरकारले आगामी आर्थिक बर्ष २०७८/७९का लागि माडी नगरपालिकालाई गतबर्षकै हाराहारी अर्थात ४५ करोड ३८ लाख रुपैंया बजेट पठाउने भएको छ । सरकारले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगत
गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा माडीका बुद्धिसागर सुवेदी विजयी
१७ ज्येष्ठ, चितवन । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा माडीका बुद्धिसागर सुवेदी विजयी हुनुभएको छ । परिषद्को २०२१-२०२३ कार्यकालको अध्यक्ष पदका लागि माडी-५, ब्रह्मपुरीका सामाजिक अगुवा सुवेदीले विजय हासिल गर्नुभएको
आफू र प्रचण्डको बदनामी गर्ने मनसायबाट शाहीले बेरुजु सम्बन्धी भिडियो बनाए : मेयर ढकाल
१५ ज्येष्ठ, चितवन । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आफूसहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको बदनामी गर्ने मनसायबाट ज्ञानेन्द्र शाहीले बेरुजु सम्बन्धी भिडियो बनाएको जिकीर गर्नुभएको छ । ‘नेपालका लागि नेपाली अभियान’ सम्बद्ध अभियन्ताका