माडीको दराई बाहुल्य रमाइलोडाँडा गाउँमा चितवनकै पहिलो दराई संग्रहालय स्थापित
२० असार, चितवन । माडीको दराई बाहुल्य रमाइलोडाँडा गाउँमा चितवनकै पहिलो दराई संग्रहालय स्थापना भएको छ । दराई जातीको भेषभूषा, संस्कृति, दैनन्दिन उपयोगका सामग्रीहरु तथा वाङ्मयसंग सम्बन्धित पुराना र दुर्लभ सामग्रीहरुको संकलन, संरक्षण र
निशेज्ञाधा खुकुलो हुँदैगर्दा माडी क्षेत्रमा कोरोना भाइरसको संक्रमण भने तीब्र दरमा बढ्दै
असार २०, चितवन । निशेज्ञाधा खुकुलो हुँदैगर्दा माडी क्षेत्रमा कोरोना भाइरसको संक्रमण भने तीब्र दरमा बढ्न थालेको छ । माडीमा शुक्रबार १६ जनाको नमुना परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यस्तै
सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा र ट्रायलमा नयाँ व्यवस्था
१६, असार सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा र ट्रायलमा नयाँ व्यवस्था लागु हुने भएको छ । गएको जेठ १ गतेबाटै नयाँ व्यवस्था लागु हुने भनिए पनि कोरोना महामारीका कारण नयाँ निर्देशिका लागु हुनसकेको
देशका ६८ जिल्लामा जिल्लाभर निषेधाज्ञा जारी
१६, असार हाल देशका ६८ जिल्लामा जिल्लाभर निषेधाज्ञा जारी छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो । गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित अधिकांश जिल्लामा यही असार २१ गतेसम्म निषेधाज्ञा
बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका बालक ढकालको उपचार सहयोग संकलन हुने क्रम जारी
१४ असार, चितवन । जन्मदेखि नै रगत सम्बन्धी स्वास्थ्य समस्या भई बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका माडी-७ देबेन्द्रपुरका ७ बर्षे बालक युनिक ढकालको उपचार सहयोग संकलनको क्रम जारी छ । ढकालको उपचार सहयोगका लागि राष्ट्रिय
माडीका जनप्रतिनिधीहरुले पेन्सन भन्दा बढी हुन आउने रकम मात्रै नगरपालिकाबाट भुक्तान लिएको जिकिर
१२, असार चितवन । महालेखापरीक्षकको प्रतिवेदनमा दोहोरो सुबिधा लिएको देखिएका माडीका जनप्रतिनिधीहरुले पेन्सन भन्दा बढी हुन आउने रकम मात्रै नगरपालिकाबाट भुक्तान लिएको बताएका छन् । नगरपालिकाबाट आफूहरुले पाउने तलब रकममा पेन्सनस्वरुप पाउने रकम घट्नेगरी
नेपाल घरवहाल उपभोक्ता मञ्च माडी इकाईले निशेधाज्ञा अवधीको घरबहाल मिनाहा वा छुट गरिदिन माग
१२, असार चितवन । नेपाल घरवहाल उपभोक्ता मञ्च माडी इकाईले निशेधाज्ञा अवधीको घरबहाल मिनाहा वा भाडामा छुट गरिदिन अनुरोध गरेको छ ।इकाई अध्यक्ष यम कुमार ल्वागुनले एक वक्तव्य प्रकाशित गरी माडी क्षेत्रका घरधनीहरुलाई निशेधाज्ञा
माडी नगरपालिकाले बिजुली जोड्न बाँकी रहेका बिपन्न परिवारको घरमा निःशुल्क बिजुली बालिदिने
१२, असार चितवन । माडी नगरपालिकाले बिजुली जोड्न बाँकी रहेका बिपन्न परिवारको घरमा निःशुल्क वाइरिङ गरी बिजुली बालिदिने भएको छ ।’बिपन्न परिवार उज्यालो माडी कार्यक्रम’ अन्तरगत आउँदो साउनबाट नगर क्षेत्रका अति बिपन्न परिवारको आवासमा
माडी नगरपालिकाले आगामी आर्थिक बर्षमा गर्भवती र सुत्केरी महिलासंगै ६ महिने शिशुलाई पोषण खर्च प्रदान गर्ने
चितवन । माडी नगरपालिकाले आगामी आर्थिक बर्षमा गर्भवती र सुत्केरी अवस्थाका महिलासंगै ६ महिने शिशुलाई पोषण खर्च प्रदान गर्ने भएको छ ।नगरसभाले शंसोधनसहित पारित गरेको नीति तथा कार्यक्रममार्फत गर्भवती भएको अवस्थामा रु. ५ हजार,