देश-प्रदेश खबर पोष्ट

बाढीले माडी-१, बरुवामा कटान गर्दा बाटोको डाइभर्सन सहित खेलकूद चौरमा क्षती

०२, असार चितवन । चितई खोलामा आएको बाढीले माडी-१, बरुवामा कटान गर्दा बाटोको डाइभर्सन सहित खेलकूद चौरमा क्षती पुगेको छ । दुई दिनदेखि परिरहेको बर्षाको कारण चितई खोला बाढीग्रस्त भएको हो । बाढीले खोलामा

माडीका कतिपय क्षेत्रहरुमा नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या

असार, ०२ चितवन । माडीका कतिपय क्षेत्रहरुमा नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएको छ । लगातारको बर्षासंगै मोबाइल नेटवर्कमा समेत समस्या देखिँदा सुचना आदानप्रदान र अन्य दैनन्दिन काममा समस्या परिरहेको माडीका मोबाइल उपभोक्ताहरुले गुनासो

बागमती प्रदेश सरकारले अयोध्याधाम केन्द्रीत योजना र कार्यक्रमहरु सार्वजनिक

असार ०२,चितवन । बागमती प्रदेश सरकारले माडीका लागि अयोध्याधाम केन्द्रीत योजना र कार्यक्रमहरु सार्वजनिक गरेको छ ।प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्ष २०७८/०७९ का प्रस्तुत गर्नुभएको बजेट र कार्यक्रमहरुको

माडी अयोध्यापुरीको अध्ययन, अन्वेषण र संरक्षणको लागि एक करोड रुपैयाँ बजेट विनियोजन

चितवन । संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले माडी अयोध्यापुरीको अध्ययन, अन्वेषण र संरक्षणको काम गर्न एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।मन्त्रालयले पुरातत्व विभागमार्फत खर्च गर्ने गरी सो रकम विनियोजन

जग्गा खण्डिकरण विवाद बिषयक सर्बदलीय बैठकको उत्तरार्धमा बिप्लव नेतृत्वको नेकपा बाहिरियो

२८ ज्येष्ठ, चितवन । जग्गा खण्डिकरण विवादका बिषयमा माडीमा शुक्रबार बसेको सर्बदलीय बैठकको उत्तरार्धमा बिप्लव नेतृत्वको नेकपा बाहिरिएको छ । सो पार्टीका माडी नगर इञ्चार्ज ‘रमा’ले जारी गर्नुभएको वक्तव्यमा जग्गा खण्डिकरणबारे छलफलमा सहभागी गराउने

जग्गा खण्डिकरण विवाद सम्बन्धी शुक्रबारको सर्बदलीय बैठक विना निष्कर्ष टुङ्गियो

२८ ज्येष्ठ, चितवन । जग्गा खण्डिकरण सम्बन्धी विवाद निरुपणको प्रयत्न स्वरुप आज शुक्रबार माडीमा सम्पन्न सर्बदलीय बैठक विना निष्कर्ष टुङ्गिएको छ । बसन्तपुर बजारस्थित होटल प्याराडाइजमा सम्पन्न सो सर्बदलीय बैठकमा कुनै ठोस निष्कर्ष नभएसंगै

वाइन टु वाटर नेपालद्वारा माडीको बरुवास्थित गर्दी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान

२८ ज्येष्ठ, चितवन । वाइन टु वाटर नेपाल नामको संस्थाले माडी-१, बरुवास्थित गर्दी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना महामारी संक्रमण नियन्त्रणका लागि सो संस्थाले स्वास्थ्य सामग्रीहरू अक्सीमिटर १० थान, थर्मगन

सामरी उत्थान सेवाद्वारा माडीका पाँच स्थानमा हात धुने वास सेन्टरहरु स्थापित

२५ ज्येष्ठ, चितवन । कोरोना भाइरसको संक्रमण रोकथामको प्रयासस्वरुप सामरी उत्थान सेवाले माडीका पाँच स्थानमा हात धुने वास सेन्टरहरु स्थापना गरेको छ । माडी-८, खरकट्टास्थित सो संस्थाले आफ्नो कार्यालय प्राङ्गणसंगै बगहीँ बसपार्क, जनजीवन माध्यमिक

चितवन राष्ट्रिय निकुञ्जमाथि आकाशे पुल बनाउन भन्दै पुनः ५० लाख रुपैंया बजेट विनियोजन

२४ ज्येष्ठ, चितवन । संघीय सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जमाथि आकाशे पुल बनाउन भन्दै पुनः ५० लाख रुपैंया बजेट छुट्याएको छ । मन्त्रालयले आगामी आर्थिक बर्ष २०७८/०७९ को स्वीकृत योजनाहरुको