गतबर्ष चैतमै निर्माण कार्य पुरा गरिसक्नुपर्ने समयसीमा रहेको माडीको बाँदरमुढे खोला पुलमा ढलान
१० बैशाख, चितवन । गतबर्ष चैतमै निर्माण कार्य पुरा गरिसक्नुपर्ने समयसीमा रहेको माडीको बाँदरमुढे खोला पुलमा अन्ततः ढलान भएको छ । स्थानीयबासी, स्थानीय वडा नं. ६ कार्यालय र माडी नगरपालिकाको पटक पटको ताकेता वेवास्ता
वडाध्यक्ष समेत रहनुभएका नेपाली काँग्रेसका युवा नेता कृष्ण प्रसाद पौडेलद्वारा पार्टीबाट राजिनामा
चैत्र २८, चितवन । माडी-१ का वडाध्यक्ष समेत रहनुभएका नेपाली काँग्रेसका युवा नेता कृष्ण प्रसाद पौडेलले पार्टी परित्याग गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा एक लामो र भावनात्मक स्टाटस लेख्दै नेता पौडेलले प्रजातान्त्रिक समाजवादप्रति
माडी नगरपालिकाद्वारा खैरहनी माध्यमिक विद्यालयलाई सुबिधा सम्पन्न स्कुल बस हस्तान्तरित
चितवन । माडी नगरपालिकाले खैरहनी माध्यमिक विद्यालयलाई सुबिधा सम्पन्न स्कुल बस हस्तान्तरण गरेको छ । विद्यालयमा सम्पन्न एक औपचारिक कार्यक्रमबिच नगरप्रमुख ठाकुर प्रसाद ढकालले विद्यालयका व्यवस्थापन समिति अध्यक्ष कोमलनाथ भुसाललाई स्कुलबसको चाबी हस्तान्तरण गर्नुभएको
गोद्धक मेलामा मुख्य आकर्षणका रुपमा चर्चित नायक राजेश हमालको सहभागिता रहने
२० चैत्र, चितवन । माडीको गोद्धक तथा पाँचपाण्डव क्षेत्रमा आयोजित रामनवमी गोद्धक मेलामा मुख्य आकर्षणका रुपमा चर्चित नायक राजेश हमालको सहभागिता रहने भएको छ । चैत २५ देखि २८ गतेसम्म सञ्चालन हुने सो मेलाको
निकुञ्ज पक्षबाट आगजनी भएको स्थानमा नगरप्रमुख ढकाल सहितको टोली
चितवन । माडीको कुसुमखोलामा चेपाङका नयाँ घरहरुमा निकुञ्ज पक्षबाट आगजनी भएको खबर पाएसंगै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल सहितको टीम घटनास्थल पुगेको छ । सो क्रममा, स्वदेशलाई संक्षिप्त प्रतिक्रिया दिँदै नगरप्रमुख ढकालले जनताको सुरक्षित
निकुञ्ज प्रशासनद्वारा माडीको कुसुमखोला क्षेत्रमा हालै बनेका घरगोठहरुमा आगजनी
१३ चैत्र, चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीको कुसुमखोला क्षेत्रमा हालै बनेका घरगोठहरुमा आगजनी गरेको छ । मकवानपुर र चितवनका पहाडी क्षेत्रबाट बसाईं सरी माडी नगरपालिका-९ कुसुमखोलामा आएका केहि चेपाङ परिवारले निर्माण गरेको
उत्तर पश्चिमी माडीको अमिलिया क्षेत्रमा एक बयस्क भाले गैंडा मृत फेला
१३ चैत्र, चितवन । उत्तर पश्चिमी माडीको अमिलिया क्षेत्रमा एक बयस्क भाले गैंडा मृत फेला परेको छ । आइतबार बिहान करीब ७ बजेको समयमा बनकट्टा रेञ्ज पोस्टको संयुक्त गस्ती टोलीले चितवन राष्ट्रिय निकुञ्जको कोर
माडीमा हालै निर्माण सकिएको चिरौली सितलपुर सडकको प्रचण्डद्वारा उद्घाटन
१० चैत्र चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीमा हालै निर्माण सकिएको चिरौली सितलपुर सडकको उद्घाटन गर्नुभएको छ । माडी-२ चिरौली चोकदेखि माडी-४, सितलपुरस्थित एकता स्तम्भसम्म पुग्ने ५ किलोमिटर लामो सडक
स्थानीय निर्वाचनमा सत्ता गठबन्धन मिलेर जाने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ
१० चैत्र, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो स्थानीय निर्वाचनमा सत्ता गठबन्धन मिलेर जाने बताउनुभएको छ । भरतपुरमा विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले आउँदो स्थानीय तहदेखि संघीय चुनाबसम्मै सत्ता