देश-प्रदेश खबर पोष्ट

माडी नगरपालिकाले आर्थिक बर्ष २०७८/७९ मा शिक्षाजन्य आधा दर्जन लोकप्रीय कार्यक्रमहरु

१२, असार चितवन । माडी नगरपालिकाको सातौं नगरसभाले पारित गरेकाे आगामी आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रमहरूमा शिक्षाजन्य आधा दर्जन लोकप्रीय कार्यक्रमहरु समेटिएको छ । नगरसभाले पारित गरेका कार्यक्रमहरुमा निःशुल्क बुहारी शिक्षा, बिपन्न

माडी नगरपालिकाको सातौं नगरसभाले बघौंडा अस्पताल निर्माणका लागि बजेट विनियोजन

१२, असार चितवन । माडी नगरपालिकाको सातौं नगरसभाले बघौंडा अस्पतालको भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छ । नगरपालिकाले प्रदेश सरकारसंगको समन्वयमा विशेष अनुदान मार्फत अस्पतालको ए ब्लक निर्माणका लागि रु ६० लाखको

माडी नगरपालिकाले बागमती प्रदेश सरकारसंगको समन्वयमा आगामी आर्थिक बर्षमा ३ वटा सडक कालोपत्रे गर्ने

१२, असार चितवन । माडी नगरपालिकाले बागमती प्रदेश सरकारसंगको समन्वयमा आगामी आर्थिक बर्षमा ३ वटा सडक कालोपत्रे काम गर्ने भएको छ ।नगरपालिकाको नगरसभाले माडी १ र २ मा अम्बावासदेखि कुन्तीपुर सितलपुर सडक कालोपत्रे, माडी

बाढीले माडी-१, बरुवामा कटान गर्दा बाटोको डाइभर्सन सहित खेलकूद चौरमा क्षती

०२, असार चितवन । चितई खोलामा आएको बाढीले माडी-१, बरुवामा कटान गर्दा बाटोको डाइभर्सन सहित खेलकूद चौरमा क्षती पुगेको छ । दुई दिनदेखि परिरहेको बर्षाको कारण चितई खोला बाढीग्रस्त भएको हो । बाढीले खोलामा

माडीका कतिपय क्षेत्रहरुमा नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या

असार, ०२ चितवन । माडीका कतिपय क्षेत्रहरुमा नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएको छ । लगातारको बर्षासंगै मोबाइल नेटवर्कमा समेत समस्या देखिँदा सुचना आदानप्रदान र अन्य दैनन्दिन काममा समस्या परिरहेको माडीका मोबाइल उपभोक्ताहरुले गुनासो

बागमती प्रदेश सरकारले अयोध्याधाम केन्द्रीत योजना र कार्यक्रमहरु सार्वजनिक

असार ०२,चितवन । बागमती प्रदेश सरकारले माडीका लागि अयोध्याधाम केन्द्रीत योजना र कार्यक्रमहरु सार्वजनिक गरेको छ ।प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्ष २०७८/०७९ का प्रस्तुत गर्नुभएको बजेट र कार्यक्रमहरुको

माडी अयोध्यापुरीको अध्ययन, अन्वेषण र संरक्षणको लागि एक करोड रुपैयाँ बजेट विनियोजन

चितवन । संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले माडी अयोध्यापुरीको अध्ययन, अन्वेषण र संरक्षणको काम गर्न एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।मन्त्रालयले पुरातत्व विभागमार्फत खर्च गर्ने गरी सो रकम विनियोजन

जग्गा खण्डिकरण विवाद बिषयक सर्बदलीय बैठकको उत्तरार्धमा बिप्लव नेतृत्वको नेकपा बाहिरियो

२८ ज्येष्ठ, चितवन । जग्गा खण्डिकरण विवादका बिषयमा माडीमा शुक्रबार बसेको सर्बदलीय बैठकको उत्तरार्धमा बिप्लव नेतृत्वको नेकपा बाहिरिएको छ । सो पार्टीका माडी नगर इञ्चार्ज ‘रमा’ले जारी गर्नुभएको वक्तव्यमा जग्गा खण्डिकरणबारे छलफलमा सहभागी गराउने

जग्गा खण्डिकरण विवाद सम्बन्धी शुक्रबारको सर्बदलीय बैठक विना निष्कर्ष टुङ्गियो

२८ ज्येष्ठ, चितवन । जग्गा खण्डिकरण सम्बन्धी विवाद निरुपणको प्रयत्न स्वरुप आज शुक्रबार माडीमा सम्पन्न सर्बदलीय बैठक विना निष्कर्ष टुङ्गिएको छ । बसन्तपुर बजारस्थित होटल प्याराडाइजमा सम्पन्न सो सर्बदलीय बैठकमा कुनै ठोस निष्कर्ष नभएसंगै