चितवन राजनीतिक टक्कर र लडाइँले कुरुक्षेत्र हुन लागेकाे टिप्पणी ःप्रचण्ड
१२, कार्तिक चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष के.पी. ओलीले प्रचण्ड र चितवनलाई ताकेर चितवनमा महाधिवेशन गर्नु राजनीतिक टक्कर र लड़ाई भएको बताउनुभएको छ । माओवादी केन्द्र भरतपूर महानगर कमिटीको शुभकामना
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ले पार्टीभित्र एकता कायम राख्न निर्देशन
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र एकता कायम राख्न निर्देशन दिनुभएको छ । पार्टीको माडी नगर कमिटिद्वारा बसन्तपुरस्थित होटल प्याराडाइजमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले
नेकपा एमालेका अध्यक्ष के.पी. ओली माडी आउने
0७८ कार्तिक १२ । चितवन । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पी. ओली अयोध्याधामको स्थलगत अवलोकनका लागि माडी आउनुहुने भएको छ । यहि कार्तिक १५ गते साेमबार आयोजित नेकपा एमाले भरतपूर महानगर कमिटीको
अदालतबाट आयोग पुनर्स्थापित हुनुको बिकल्प छैन : बिघटित आयोग अध्यक्ष ज्ञवाली
२ कार्तिक, चितवन । नेकपा एमालेका केन्द्रिय सदस्य तथा सरकारद्वारा विघटित ‘भूमि सम्बन्धि समस्या समाधान आयोग’का अध्यक्ष देवी ज्ञवालीले अदालती आदेशबाट आयोग पुनर्स्थापित हुनुको बिकल्प नरहेको बताउनुभएको छ । स्वदेश एफ.एम.को लोकप्रीय कार्यक्रम आजको
कात्तिक ७ र ८ गते चितवनका ६३ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२ कार्तिक, चितवन । माडीका ५ हजार सहित चितवनका ६३ हजारभन्दा बढी बालबालिकालाई कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईने भएको छ । ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’
फोटो र भिडियो खिँच्ने क्रममा चिप्लिएर मध्यपूर्वी माडीको बैकुण्ठे तालमा एक पुरुष बेपत्ता
चितवन । फोटो र भिडियो खिँच्ने क्रममा चिप्लिएर मध्यपूर्वी माडीको बैकुण्ठे तालमा एक पुरुष बेपत्ता भएका छन् । घटस्थापनाको बिदाको अवसर पारी बिहीबार दिउँसो माडी-८, बैकुण्ठे तालमा घुमफिर गर्न पुगेका रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका
माडीमा शुल्क तिरी गाडामा बाइक तार्नुपर्ने बाध्यता अझै हटेन, पुल निर्माणमा ढिलाइ
१९ भाद्र, चितवन । मगोई खोलामा बाढी आउँदा माडीका मोटरसाइकल चालकहरुलाई शुल्क तिरी गाडामा बाइक तार्नुपर्ने बाध्यता अझै हटेको छैन । केहि समय बर्षा हुनासाथ बाढी आइहाल्ने मगोई खोलामा बाइक हेलिएर तार्दा खोलामै फँस्ने,
‘पब्जी’ र ‘फ्रिफायर’ जस्ता गेमहरुमा ‘रोक लगाउन निर्देशन दिने’ प्र.अ. बैठकको निर्णय
१७ भदाै, चितवन । माडी नगरक्षेत्रका प्रधानाध्यापकहरुको बैठकले ‘पब्जी’ र ‘फ्रिफायर’ जस्ता अनलाइन गेमहरुमा ‘रोक लगाउन निर्देशन दिने’ निर्णय गरेको छ । माडी माध्यमिक विद्यालय बसन्तपुरमा बसेको माडीका प्रधानाध्यापकहरुको बैठकले कम्प्युटर तथा मोबाइल फोनमा
बाढीका कारण माडीको मगोई पुल निर्माणका सामानहरु बगाउनुका साथै कटान
११ भदाै, चितवन । शुक्रबार बिहानैदेखि परेको बर्षाका कारण बाढी आउँदा माडीको मगोई खोलामा पुल निर्माणका सामानहरु बगाउनुका साथै कटान सुरु भएको छ । बाढीले पुलको ढलानका लागि राखिएका सेन्ट्रिङका सामान र पाइपहरु बगाएको