देश-प्रदेश खबर पोष्ट

माडीको बघौंडा अस्पताल अक्सिजन सहितको आइसोलेशन उपचार केन्द्रको सुरुवात

०३ जेठ, चितवन । माडीको बघौंडा अस्पताल अन्तरगत स्थापित अक्सिजन सहितको आइसोलेशन उपचार केन्द्रको औपचारिक सुरुवात भएको छ ।माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आइसोलेशन सेन्टरका प्रमुख डा. आलोक कुमारलाई एन्टीजेन टेस्ट किट र अक्सिमिटर

माडी नगरपालिकाले अक्सिजनसहित ८ सैय्याको आइसोलेसन उपचार केन्द्र स्थापना

०३ जेठ, चितवन । माडी नगरपालिकाले अक्सिजनसहित ८ सैय्याको आइसोलेसन उपचार केन्द्र स्थापना गरेको छ । कोरोना संक्रमण बढेसंगै नगरपालिकाले साविकमा कृषि शाखा रहेको भवनमा फिवर टेस्ट क्लिनिक सहितको आईसोलेसन सेन्टर स्थापना गरेको हो

जे.वाई.एस.के. नामक संस्थाले माडीका दुई स्वास्थ्य संस्थाहरुका लागि प्रसुती सैय्या सहयाेग

०३ जेठ, चितवन । डेनिस स्वयम् सेवीहरुको संस्था जे.वाई.एस.के. (भिलेज डेभलपमेन्ट इन नेपाल) नामको संस्थाले माडीका दुई स्वास्थ्य संस्थाहरुका लागि प्रसुती सैय्या (म्याटरनिटी बेड) पठाएको छ । माडीको अयोध्यापुरी स्वास्थ्य चौकी र बघौंडा अस्पतालका

कोरोना संक्रमण बढिरहँदा माडीका पशुहरुमा खोरेत रोगको महामारीको संकेत

२ जेठ, चितवन । मान्छेमा कोरोना भाइरस संक्रमणको जोखिम बढिरहँदा माडी नगर क्षेत्रका पशुहरुमा खोरेत महामारीको संकेत देखिएको छ । माडी-१ को बिभिन्न स्थान पाँचपाण्डब, द्रौपतीनगर, बनकट्टा र बोटेटोल लगायतका स्थानमा सो रोगको संक्रमण

दुई सातामा माडीमा सक्रिय कारोना संक्रमितको संख्या शुन्यमा झारिने : मेयर ढकाल

२ जेठ, चितवन । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आउदो दुई सातामा माडीमा कारोनाका सक्रिय संक्रमितको संख्या शुन्यमा झार्ने योजना रहेको बताउनुभएको छ । कोरोना संक्रमितहरुसंगको घरभेट पश्चात स्वदेशसंग कुराकानी गर्दै नगरप्रमुख ढकालले हाल

माडीमा माछा बोक्ने गाडीले पानी ट्यांकीभित्र लुकाउँदै मान्छे ओसारेको भेटियो

२ जेठ, चितवन । माडीमा माछा बोक्ने गाडीले पानी ट्यांकीभित्र लुकाउँदै मान्छे ओसार पोसार गरेको भेटिएको छ । माछा ढुवानी सेवा लेखिएको ना.४ च. ८१४४ नम्बरको बोलेरोमा ३ वटा ड्रम लोड गरी त्यसभित्र ६

पहिरोका कारण माडीको परुई खोला सिरानमा बनेको ताल फुट्यो

२९ बैशाख, चितवन । मध्यपूर्वी माडीको परुई खोला सिरानमा सुख्खा पहिरो गई बनेको ताल फुट्दा त्यहाँ संकलित पानी बगेर सकिएको छ । करीब पाँच महिनाअघि ठूलो सुख्खा पहिरोका कारण परुई खोलाको बहाव थुनिएर बनेको

कोरोना संक्रमण बढ्दै गर्दा हजारौंको भीड माडीमा किन पठाएको ? : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसामु कोरोना संक्रमण बढ्दै गरेको अवस्थामा हजारौंको भीड माडीमा किन पठाएको भनी प्रश्न गर्नुभएको छ । सोमबार संसदलाई सम्बोधन गर्दै प्रचण्डले कोभिडको संक्रमण बढिरहेको समयमा मुर्ती

माडीमा एम्बुलेन्स भाडामा लिएर कोरोना संक्रमित बिरामीहरुका लागि निःशुल्क सेवा प्रदान सुरू

२७ बैशाख, चितवन । माडी नगरपालिकाले एम्बुलेन्स भाडामा लिएर कोरोना संक्रमित बिरामीहरुका लागि निःशुल्क सेवा प्रदान सुरू गरेको छ । कोरोनाको दोश्रो लहर सुरु भएपश्चात माडी नगरक्षेत्रमा समेत समुदायस्तरमा कोरोना भाइरस फैलिएसंगै नेपाल रेडक्रस