लघुवित्तीय संस्थाबाट पीडित भएकाहरुको भेलाले माडी नगर स्तरीय संघर्ष समिति गठन
चितवन । लघुवित्तीय संस्थाबाट पीडित भएकाहरुको भेलाले माडी नगरस्तरीय लघुवित्तिय संस्था बिरुद्ध संघर्ष समिति गठन गरेको छ । माडीको बसन्तपुरमा सम्पन्न भेला तथा अन्तरक्रिया कार्यक्रमबाट सिधुवा निवासी माया महतोको संयोजकत्वमा नगरस्तरीय संघर्ष समिति गठन
आउँदो पौष दोश्रो सातादेखि माडीमा अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने
चितवन । माडी नगर तेक्वान्दो एसोसिएशनको आयोजनामा आउँदो पौष दोश्रो सातादेखि माडीमा अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको छ । नेपालसंगै भारत र भुटान सहित अन्य केहि एसियाली देशका तेक्वान्दो खेलाडीहरुको सहभागिता रहनेगरी
२४औं अन्तर्राष्ट्रिय आमन्त्रण माडी गोल्डकप फुटबल प्रतियोगिता माघ पहिलो सातादेखि
चितवन । आउँदो माघ पहिलो सातादेखि माडीको बसन्तपुरमा २४औं अन्तर्राष्ट्रिय आमन्त्रण माडी गोल्डकप फुटबल प्रतियोगिता २०७९ सञ्चालन हुने भएको छ । गोल्डेन इमिनेन्ट बसन्तपुर युनाइटेड क्लबको आयोजना तथा बसन्तपुर युथ क्लब र साइड नेपाल
स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्दा पार्टीले क्षती व्यहोरेको एमाले माडी सचिव दवाडीको जिकिर
चितवन । नेकपा एमाले माडी नगर कमिटिका सचिव श्रीप्रसाद दवाडीले चितवन ३ मा स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्दा पार्टीले क्षती व्यहोर्नु परेको बताउनुभएको छ । स्वदेश एफ.एम.को कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै एमाले नेता दवाडीले
नेकपा (एकीकृत समाजवादी)का नेता पौडेलद्वारा नेकपा एमालेलाई ‘मोटो बुढो गाई’को संज्ञा
चितवन । नेकपा (एकीकृत समाजवादी)का बागमती प्रदेश सदस्य नारदमणि पौडेलले नेकपा एमालेलाई मोटो बुढो गाईको संज्ञा दिनुभएको छ । स्वदेश एफ.एम.संगको कुराकानीमा समाजवादी नेता पौडेलले मोटो बुढो गाईले दुध पनि नदिने र मासु खान
काँग्रेस एक्लै लडेको भए फाइदा भएको हुने चितवन काँग्रेस नेता चापागाईंको जिकिर
चितवन । नेपाली काँग्रेस चितवन क्षेत्र नं. ३(ख)का प्रदेश सभापति शोभाखर चापागाईंले निर्वाचनमा काँग्रेस एक्लै लडेको भए फाइदा भएको हुने जिकिर गर्नुभएको छ । स्वदेश एफ.एम.को कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै चापागाईंले काँग्रेसले देशैभर
माडी नगरपालिकाको बिपद् पूर्वतयारी एवं प्रतिकार्य गुरुयोजना निर्माण अन्तिम चरणमा
चितवन । माडी नगरपालिकाको स्थानीय बिपद् तथा जलवायु उत्थानशील योजना एवं बिपद् पूर्वतयारी तथा प्रतिकार्य गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । गुरुयोजना निर्माण अन्तरगत बिज्ञ समूहले तयार गरेको मस्यौदामा सोमबार छलफल गरिएको छ
दुईपटक रोकिन पुगेको साइड नेपाल कप फुटबल अन्ततः मंसिर २४ गतेबाट सञ्चालन हुने
चितवन । दुईपटक रोकिन पुगेको साइड नेपाल कप अन्तरमाडी फुटबल प्रतियोगिताको छैठौं संस्करण अन्ततः मंसिर २४ गतेबाट सञ्चालन हुने भएको छ । साइड नेपाल क्लब, बसन्तपुर माडीको आयोजनामा हरेक बर्ष दशैं तिहार कपको नाममा
माडीको बरुवास्थित रेवेश्वर शिव मन्दिरमा क्षमा पूजा र लघुरुद्री गरी नियमित पूजा अर्चना सुरु
चितवन । माडीको बरुवा बजारस्थित रेवेश्वर शिव मन्दिरमा नियमित पूजा अर्चना सुरु भएको छ । गतबर्ष गजुर भत्किनाले पूजाअर्चना रोकिएको सो मन्दिरमा नयाँ गजुर निर्माण एवं पक्की संरचना बनाएर रंगरोगन समेत गरी शुक्रबारबाट नित्य