माडी नगर अपाङ्ग उत्थान समन्वय समितिद्वारा अपाङ्गहरुको हकहीत सम्बन्धी ९ बुँदे माग
चितवन । माडी नगर अपाङ्ग उत्थान समन्वय समितिले अपाङ्गहरुको हकहीत सम्बन्धी ९ बुँदे माग अगाडि सारेको छ । ३१औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा माडी नगर अपाङ्ग उत्थान समन्वय समितिले एक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरी
बाटो धुलाम्य भएको गुनासो सहित वडाको ध्यानाकर्षण गराएको तेश्रो दिनमै मर्मत सुचारू
चितवन । बाटो अत्यधिक धुलाम्य हुँदा जनजीवन प्रभावित भएको गुनासो सहित स्थानीयले वडा कार्यालयको ध्यानाकर्षण गराएको तेश्रो दिनमै माडीको कीर्तनपुरमा बाटो मर्मत सुचारू भएको छ । माडी नगरपालिका-७ स्थित कीर्तनपुर बजारदेखि गोपालनगर हुँदै गौरीनगर
माडी न.पा. वडा नं. ७ मा सिंचाइका लागि तीनवटा ठूला भूमिगत डिप बोरिङ जडान सुरु
चितवन । माडी नगरपालिका वडा नं. ७ मा तीनवटा ठूला डिप बोरिङ जडान सुरु भएको छ । माडीका नगर उपप्रमुख खेम प्रसाद महतोले शनिवार छुट्टाछुट्टै तीन स्थानमा डिप बोरिङ जडानको सुरुवात र अवलोकन गर्नुभएको
चितवन ३(ख)का प्रदेशसभा सदस्य ढकाल कृतज्ञताका लागि घरगाउँमा मतदाता भेटघाटमा
चितवन । चितवन क्षेत्र नं. ३(ख)का प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकाल सानो समूहमा घरगाउँमा पुगी मतदाता भेटघाटमा व्यस्त रहनुभएको छ । चुनाबी जितपश्चात बिजय जुलुशको सट्टामा कृतज्ञता सभा गर्नुभएका ढकालले चुनाबमा मतदान गर्ने र
कीर्तनपुरदेखि गोपालनगर जाने बाटो अत्यधिक धुलाम्य भएको गुनासो सहित माडी ७ वडामा धर्ना
चितवन । कीर्तनपुर बजारदेखि गोपालनगर गौरीनगर जाने निर्माणाधीन बाटो अत्यधिक धुलाम्य भई जनजीवन प्रभावित भएको गुनासो सहित स्थानीयबासीहरुले माडी-७ वडा कार्यालयमा धर्ना दिएका छन् । कालोपत्रेका लागि बर्षायाम अगावै सबबेस राखेपनि त्यसयता, लामो समयसम्म
‘बिप्लव’ नेतृत्वको नेकपाद्वारा मालपोत कार्यालय माडीका कर्मचारीहरुलाई ध्यानाकर्षण
चितवन । नेत्रबिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बुधबार माडीको मालपोत कार्यालयका प्रमुख र त्यहाँका कर्मचारीहरुलाई ध्यानाकर्षण गराएको छ । सो पार्टीका पोलिटब्युरो सदस्य सन्देश पौडेलको नेतृत्वमा चितवन जिल्ला र माडी नगर स्तरीय
निकुञ्जभित्र कालोपत्रे बाटो बनाउने चितवन ३ का नवनिर्वाचित सांसद बिक्रम पाण्डेको भनाइ
चितवन । चितवन क्षेत्र नं. ३ का नवनिर्वाचित सांसद बिक्रम पाण्डेले निकुञ्जभित्र कालोपत्रे बाटो बनाउने बताउनुभएको छ । निर्वाचित भएपश्चात माडीका मतदाताहरुलाई धन्यवाद दिन आउनुभएका पाण्डेले ‘आकाशे पुल पुरा भएको रहेनछ’ भन्ने कटाक्ष गर्दै
विवाह पञ्चमीको अवसरमा माडीको अयोध्याधाममा रामचन्द्र र सीताको पूजा आराधना
चितवन । विवाह पञ्चमीको अवसरमा माडीको अयोध्याधाममा श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरि मनाइएको छ । शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा माडी-९, अयोध्याधाममा राम सीताको पूजा आराधना
डा. भोजराज अधिकारी नियमित काममा, ‘अस्पताललाई जनताको घरदैलोमा’ अभियान चलाउने
चितवन । मंसिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट उपविजेता बन्नु भएका फिजिसियन डा. भोजराज अधिकारी नियमित काममा फर्किनु भएको छ । उहाँले भरतपुरको पुष्पाञ्जली अस्पतालबाट नियमित बिरामी परीक्षण सेवालाई निरन्तरता