स्वदेशपोष्ट विशेष

माडी नगरपालिकाले उच्च शिक्षा अध्ययनरत सबै विद्यार्थीहरुको यातायात सेवा निःशुल्क गर्ने

चितवन । माडी नगरपालिकाको कार्यपालिका बैठकले उच्च शिक्षा अध्ययनरत सबै विद्यार्थीहरुको यातायात सेवा निःशुल्क गर्ने निर्णय गरेको छ । आइतबार सम्पन्न नियमित कार्यपालिका बैठकले ‘लक्षित वर्ग यातायात सहुलियत सम्बन्धी कार्यविधी, २०७९’ पारित गर्दै माडी

माडी नगरपालिकाले नगर क्षेत्रमा सुत्केरी भएका सबै महिलालाई पोषण खर्चबापत रू.५ हजार दिने

चितवन । माडी नगरपालिकाको कार्यपालिका बैठकले नगर क्षेत्रमा सुत्केरी भएका सबै महिलाहरुलाई पोषण खर्चबापत ५ हजार रुपैंया प्रदान गर्ने निर्णय गरेको छ । आइतबार सम्पन्न नियमित कार्यपालिका बैठकले सुत्केरी स्याहार कार्यक्रम सञ्चालन कार्यबिधी, २०७९

देशभरको समानुपातिक मतगणनामा चौथो स्थान कायम गरेको रा.स्व.पा. चितवनमा भने पहिलो

चितवन । देशभरको समानुपातिक मतगणनामा चौथो स्थान कायम गरेको राष्ट्रिय स्वतन्त्र पार्टी चितवनमा भने पहिलो भएको छ । चितवन जिल्लाभरीको संघीय समानुपातिक मतगणना सकिँदा ३६ प्रतिशत मत पाएर रा.स्व.पा. जिल्लाको पहिलो पार्टी बनेको हो

चितवन क्षेत्र नं. ३ को समानुपातिक मतगणनामा रा.स्व.पा. पहिलो, मुख्य दलहरू पछाडि

चितवन । चितवन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य रा.प्र.पा.ले जितेपनि संघीय समानुपातिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो भएको छ । यस क्षेत्रमा ९४ हजार २८० मत गणना हुँदा रा.स्व.पा.ले २८ हजार ४०१

‘माडीसंगै पश्चिमी चितवनको मुहार फेर्न निरन्तर लागिपर्छु’ : प्रदेशसभा सदस्य ठाकुर ढकाल

चितवन । नेकपा (माओवादी केन्द्र)बाट चितवन ३(ख) मा प्रदेशसभा सदस्य निर्वाचित ठाकुर प्रसाद ढकालले माडीसंगै पश्चिमी चितवनको मुहार फेर्न निरन्तर लागिपर्ने बताउनुभएको छ । निर्वाचित भएपश्चात माडीको बसन्तपुरमा सम्पन्न कृतज्ञता सभामा बोल्दै ढकालले माडीको

जनतासंग अस्पतालको सुरुवात माडीबाटै गर्ने प्रतिनिधि सभाका प्रत्यासी डा. भोजराजको घोषणा

चितवन । प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं. ३ मा उपविजेता रहनुभएका नेकपा (माओवादी केन्द्र)का प्रत्यासी डा. भोजराज अधिकारीले व्यक्तिगत तवरबाटै माडीलाई स्वस्थ राख्ने बताउनुभएको छ । माडीको बसन्तपुरमा सम्पन्न कृतज्ञता सभामा बोल्दै डा. अधिकारीले

प्रदेशसभामा पराजित गुरुङको राजनैतिक संस्कार : निर्वाचित प्रत्यासीलाई बधाई ज्ञापन

चितवन । प्रदेशसभा निर्वाचनमा पराजित रिना गुरुङले प्रदेशसभा सदस्य निर्वाचित ठाकुर प्रसाद ढकाललाई बधाई ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जालमा पोष्ट गर्दै राप्रपाबाट चुनाबी प्रत्यासी तथा ढकालका निकटतम् प्रतिद्वन्दी रहनुभएका गुरुङले उच्च राजनैतिक संस्कार

प्रदेशसभातर्फ चितवन ३(ख) मा नेकपा (माओवादी केन्द्र)का ठाकुर प्रसाद ढकाल बिजयी

चितवन । प्रदेशसभा निर्वाचन अन्तरगत चितवन ३(ख) मा लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)का ठाकुर प्रसाद ढकाल बिजयी हुनुभएको छ । ढकालले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेशसभा उम्मेदवार रिना गुरुङ र नेकपा (एमाले)का उम्मेदवार

प्रतिनिधि सभा निर्वाचन अन्तरगत चितवन क्षेत्र नं. ३ मा रा.प्र.पा.का बिक्रम पाण्डे बिजयी

चितवन । प्रतिनिधि सभा निर्वाचन अन्तरगत चितवन क्षेत्र नं. ३ मा रा.प्र.पा.का बिक्रम पाण्डे बिजयी हुनुभएको छ । रा.प्र.पा.का केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका पाण्डेले लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)का उम्मेदवार डा. भोजराज