स्वदेशपोष्ट विशेष

चितवन ३ र प्रदेश सभा ३(क) र (ख) को मतगणना कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा हुने

चितवन । चितवन निर्वाचन क्षेत्र नं. ३ र यस अन्तरगतका दुईवटै प्रदेश सभा निर्वाचनको मतगणना कृषि तथा वन विज्ञान विश्वविद्यालयको परिसर रामपुरमा हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालय चितवन क्षेत्र नं. ३ ले

चितवन ३ (ख)का प्रदेशसभा उम्मेदवार ठाकुर प्रसाद ढकालको चुनाबी प्रचार गाडीमा आगजनी

चितवन क्षेत्र नं. ३ (ख)का प्रदेशसभा उम्मेदवार ठाकुर प्रसाद ढकालले प्रयोग गर्नुभएको चुनाबी प्रचार गाडीमा आगजनीको प्रयास भएको छ । मास्क लगाई मोटरसाइकल चढेर आएका २ जना अपरिचित युवकहरुले, ढकालले चुनाबी प्रचारका क्रममा चढ्दै

आसन्न आमनिर्वाचन बहिष्कार गर्न बिप्लव नेकपाका युवा नेता डा. प्रकाश चन्दको अनुरोध

चितवन । बिप्लव नेतृत्वको नेकपा निकट जनस्वास्थ्य महासंघका महासचिव एवं युवा नेता डा. प्रकाश चन्दले आसन्न आमनिर्वाचन बहिष्कार गर्न अनुरोध गर्नुभएको छ । नेकपा चितवनले माडीको बसन्तपुरमा आयोजना गरेको प्रदेश र संघीय चुनाव खारेजी

पैसा खाएर निर्वाचन क्षेत्र बदलेको आरोप प्रमाणित गर्न रा.स्व.पा. सभापति लामिछानेको चुनौति

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रबि लामिछानेले पैसा खाएर निर्वाचन क्षेत्र बदलेको आरोप प्रमाणित गर्न चुनौति दिनुभएको छ । माडीको बसन्तपुरमा सम्पन्न चुनाबी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू पैसालाई लात हानेर

बृद्धभत्ताको चेक साट्न बैंकमा पुग्न नसक्नेलाई घरघरमै भत्ता पुर्याउँदै वडाध्यक्ष बानियाँ

चितवन । बैंकमा पुगी चेक साटेर बृद्धभत्ता बुझ्न गाह्रो हुने बृद्धबृद्धाहरुलाई माडी ७ का वडाध्यक्ष चन्द्रा बानियाँले घरघरमै पुगी भत्ता रकम उपलब्ध गराउन सहजिकरण गर्नुभएको छ । वडाध्यक्ष बानियाँले बैंकका कर्मचारीहरु सहित लाभग्राहीहरुको घरघरमै

प्रचण्डको गृहजिल्ला चितवनमा एमाले अध्यक्ष ओलीद्वारा प्रचण्डको कडा आलोचना

चितवन । प्रचण्डको गृहजिल्ला चितवनको भरतपुरमा बोल्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको कडा आलोचना गर्नुभएको छ । चितवनमा सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘प्रचण्डले धाकधक्कु लगाई चितवनमा घर बनाएपनि

निर्वाचन खारेजीको माग गर्दै ‘बिप्लव’ नेतृत्वको नेकपाद्वारा बिरोध प्रदर्शन (भिडियो सहित)

चितवन । आम-निर्वाचन खारेजीको माग गर्दै नेत्रबिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपाले माडीमा कालोझण्डा सहित बिरोध प्रदर्शन गरेको छ । ‘दलाल पूँजीवादी सत्ताको चुनाब खारेज गरौं’, ‘एकीकृत जनक्रान्तिमा अगाडि बढौं’ भन्ने नारा लगाउँदै सो पार्टीसम्बद्ध

‘अबको २० वर्षसम्म पनि यही गठबन्धन कायम रहन्छ’: माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको २० वर्षसम्म पनि यही गठबन्धन कायम रहने बताउनुभएको छ । लमजुङको राइनसमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसामु डा. भोजराज अधिकारीको ‘६ स’

चितवन । चितवन ३ का प्रतिनिधिसभा उम्मेदवार डा. भोजराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो चर्चित ६’स’ को कार्ययोजना सुनाउनुभएको छ । डा. अधिकारीले भरतपुरमा सम्पन्न चुनाबी आमसभालाई सम्बोधन