तिहार कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०८१ को उपाधी जनकल्याण तमु समाजलाई
चितवन । तिहार पर्वको अवसर पारी माडी-६, हरिनगरमा सञ्चालित गोल्डेन इमिनेन्ट प्रथम तिहार कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी जनकल्याण तमु समाजले जितेको छ । सोमबार सम्पन्न फाइनल स्पर्धामा आयोजक कल्याणपुर युवा क्लबलाई
माडी नगर क्षेत्रमा करीब १०० जना एच.आई.भी. संक्रमित, केहिको मृत्यु केहिले गरे आत्महत्या
चितवन । माडी नगर क्षेत्रमा करीब १०० जना एच.आई.भी. संक्रमितहरु रहेका छन् । वैदेशिक रोजगारीमा रहेका महिला श्रमिकको स्वास्थ्य तथा एच.आई.भी. संक्रमितहरुबारे विद्यमान नीति कानुनबारे माडीमा सञ्चालित छलफल कार्यक्रममा सो जानकारी सार्वजनिक भएको हो
माडी नगरपालिका वडा नं. ४ र ७ को वडा कार्यालय भवन निर्माणका लागि बोलपत्र प्रकाशित
चितवन । आफ्नै कार्यालय भवन नरहेका माडी नगरपालिका वडा नं. ४ र ७ को वडा कार्यालय भवन निर्माणका लागि बोलपत्र प्रकाशन भएको छ । आफ्नै वडा कार्यालय भवन नहुँदा उक्त दुबै वडा कार्यालयले समायोजित
जंगली हात्तीको बथान माडी र ठोरीको गाउँघर धान खेतबारीमा छिर्दै, स्थानीयबासी त्रसित
चितवन । किसानहरुको खेतमा धानबाली काट्दैगर्दा चितवन राष्ट्रिय निकुञ्जबाट निक्लेर जंगली हात्तीको बथान पुनः माडी र ठोरीको गाउँघर खेतबारीमा छिर्न थालेको छ । हात्तीहरु एक्लैदेखि चार पाँचवटाको समूहमा धनखेतमा देखापर्न थालेको पीडित किसानहरुको बताएका
थ्रेसर लगाउँदा फालिने पराल बिजुलीको तारमा नपार्न ने. वि. प्रा. चनौली वितरण केन्द्रको अनुरोध
चितवन । धान दाउन थ्रेसर लगाउँदा फालिएको पराल बिजुलीको तार र पोलमा नपर्नेगरी लगाउन नेपाल विध्युत प्राधिकरण चनौली वितरण केन्द्रले अनुरोध गरेको छ । थ्रेसर लगाउँदा फालिएको पराल बिजुलीको तारमा पर्दा पटक पटक बिजुली
पाँचपाण्डव मध्यवर्ती भवन माडी नगरपालिकाले व्यवस्थापन गर्नुपर्ने सर्वदलिय बैठकको सिफारिस
चितवन । माडी-१ को वडास्तरीय सर्वदलिय बैठकले हाल पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको कार्यालय सञ्चालनमा रहेको भवन माडी नगरपालिकाले व्यवस्थापन गर्नुपर्ने सिफारिस गर्ने निर्णय गरेको छ । वडाध्यक्ष अमित कुमार लामाको अध्यक्षतामा मंगलबार रेडक्रस गर्दी
खेतमा काटेर सुकाउन राखेको धान बर्षाले भिजायो, धान बिग्रने डरले माडीका किसानहरु चिन्तित
चितवन । खेतमा काटेर सुकाउन राखेको धान बर्षाले भिजाएसंगै माडीका किसानहरु धान बिग्रने डरले चिन्तित भएका छन् । सोमबारदेखि माडी लगायत अन्य स्थानमा पानी पर्दा काटेर भित्र्याउने तयारी गरेको धान भिजाएको हो । माडीका
बाढीले भत्कायो राैतनी खोलाको कजवे, सरकारको मुख नताकी गाउँलेहरूले गरे मर्मत
चितवन । घरछेउको सडक वा पुलमा खाडल परे सरकारी निकायलाई दोष दिने र सरकारकै मुख ताक्ने प्रवृत्ति सर्बत्र देखिन्छ । तर माडी-३, रतनी गाउँबासीहरुले भने घरनजिक बाढीले क्षती गरेको कजवे (अस्थायी पुल)लाई घरगाउँमै उपलब्ध
‘निकुञ्जका कारण माडीमा परेको समस्याबारे जानकार छु’: वन राज्यमन्त्री बि.क. (भिडियो सहित)
चितवन । संघीय वन तथा वातावरण राज्यमन्त्री रुपा बि.क. ले ‘चितवन राष्ट्रिय निकुञ्जका कारण माडीमा परिरहेको समस्याबारे आफू जानकार रहेको र यसबारे केन्द्रमा छलफल गरी समाधानको पहल गर्ने’ बताउनुभएको छ । आइतबार माडी नगरपालिकाको